कुस्ती प्रतियोगितामा राष्ट्रिय खेलाडीको दबदबा
सुनसरीको कोशी गाउँपालिकामा आजबाट वीपी स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ । कोशी महोत्सव स्थलमा आयोजना गरिएको दोस्रो संस्करणको राष्ट्रिय कुस्ती प्रतियोगितामा आज समूह चरणका खेलहरु सम्पन्न भएका छन् ।
आज भएका स्पर्धाहरुमा अधिकांशजसो राष्ट्रिय खेलाडीहरुले जित हात पारेका छन् । अघिल्लो चरण प्रवेश गर्नेमा १३ औं सागका पदक बिजेता र राष्ट्रिय स्तरका खेलाडीहरु रहेका छन् ।प्रतियोगिता महिला र पु...












