इनरुवामा जसपा फ्याक्टर निर्णायक !

इनरुवामा जसपा फ्याक्टर निर्णायक !
इनरुवा नगर पालिकामा मूख्यत: एमाले र काँग्रेसकै उम्मेदवार मध्ये एकको जित आम नगरवासीको आंकलनको विषय हो । स्वयं प्रमुख प्रतिष्पर्धी दल मानिएको एमाले र काँग्रेसकै उम्मेदवार समेतले सो कुरालाई स्विकार गरेका छन ।४२ हजार ७ सय ४८ मतदाता रहेको इनरुवा नगरमा बैशाख ३० को मिति नजिकिंदै जाँदा दलगत चुनावी प्रचार र आफु अनुकुल मतदाता रिझाउने प्रयास भैरहेका छन ।मतदाता समक्ष एकले अर्को उम्मेदवार भन्दा आफु अब्बल, जनप्...

युएनडिपीले इनरुवालाई तत्काल सहायता नदिने !

युएनडिपीले इनरुवालाई तत्काल सहायता नदिने !
अमर काफ्ले/ संयुक्त राष्ट्र संघीय बिकास कार्यक्रम युएनडिपीले इनरुवा नगरपालिकालाई उपलब्ध गराउँदै आएको सहायता रोकेको जनाएको छ ।नगरपालिकासँग भएको सम्झौता बमोजिमको काम सन्तोषजनक नभएको र सर्त अनुसारको काम भएको नपाइएकाले तत्कालकालागि अन्य कुनै सहायता उपलब्ध नहुने युएनडिपीले जनाएको हो । सो कुरा युएनडिपी जनकपुर परियोजना कार्यालयका फिल्ड अफिसर धन बहादुर चन्दले बताएका हुन । फोन सम्पर्कका क्रममा चन्दले भन...

सशस्त्रलाई घुस दिन खोज्ने व्यक्ति गाँजा सहित पक्राउ

सशस्त्रलाई घुस दिन खोज्ने व्यक्ति गाँजा सहित पक्राउ
सुनसरी। सशस्त्र प्रहरीलाई घुस दिन खोज्ने दुईजना व्यक्ति सुनसरीको भोक्राहा नरसिंहबाट पक्राउ परेका छन । बरामद गाँजा छुटाउन साढे ५ लाख रकम बोकेर आएका धनकुटा शहिदभूमि गाउँपालिका २ घर भएका ३६ वर्षिय हिक्मत राई र सोही स्थानका ३५ वर्षका आशिष राई गयराती पक्राउ परेका हुन । रातको पौने तीन बजे रकम लिएर आइपुगेका उनीहरुलाई पल्सर मोटरसाइकल सहित सशस्त्र प्रहरीको टोलीले नियन्त्रमा लिएको हो । नगद र मोटरसाइकल सह...

इनरुवा नगरपालिका भित्रका उम्मेदवार तर्फको अन्तिम नामावली (नाम सहित)

इनरुवा नगरपालिका भित्रका उम्मेदवार तर्फको अन्तिम नामावली (नाम सहित)
नगर प्रमुख तर्फ: सरोज कुमार पोखरेल नेपाल कम्युनिष्ट पार्टी (एमाले), केदार भण्डारी नेपाली काँग्रेस, बिमला पोखरेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),दिलिपचन साहु जनता समाजवादी पार्टी, चुन्नी खातुन लोकतान्त्रिक समाजवादी पार्टी, चन्देश्वर चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी, संजिव कुमार चौधरी जनमत पार्टी, जुरीलाल मोची नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी,राजु नन्दी विवेकशील साझा पार्टी, सुन...

इनरुवामा २३ जनाले फिर्ता लिए उम्मेदवारी

इनरुवामा २३ जनाले फिर्ता लिए उम्मेदवारी
उम्मेदवारी फिर्ताको समयसीमा भित्र इनरुवा नगरपालिकामा २३ जनाले नाम फिर्ता लिएका छन ।मूख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार इनरुवा नगरपालिकाको विभिन्न पदमा मनोनयन दर्ता गराएका मध्ये २३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन ।उम्मेदवारी फिर्ता लिनेमा अधिकांश स्वतन्त्र तर्फ मनोनयन दर्ता गराएकाहरु रहेका छन । उम्मेद्वारी फिर्ता लिनेमा नगर प्रमुख तर्फ नेकपा एकीकृत समाजवादीका बशन्त सुवेद...

इनरुवामा क–कसले गराए उम्मेदवारी दर्ता ( हेर्नुहोस नाम सहित)

इनरुवामा क–कसले गराए उम्मेदवारी दर्ता ( हेर्नुहोस नाम सहित)
अमर काफ्ले/ बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनकोलागि इनरुवामा ३ सय ३६ जनाको उम्मेदवारी परेको छ । अबेर राती सम्म चलेको मनोनयन दर्ताको क्रममा ५२ पदको लागि पार्टी र स्वतन्त्र गरी सो संख्यामा उम्मेदवारी परेको हो । मूख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार इनरुवाको नगर प्रमुख पदमा १६ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी उप प्रमुखमा १३ जनाले मनोनयन दर्ता गराएका छन । यसैगरी नगर भ...

इनरुवामा मनोनयन दर्ता (फोटो फिचर)

इनरुवामा मनोनयन दर्ता (फोटो फिचर)
स्थानीय तहको निर्वाचनकोलागि इनरुवामा अबेर सम्म पनि मनोनयन दर्ताको क्रम जारी छ । अहिले सम्मको प्राप्त विवरण अनुसार नेपाली काँग्रेसबाट नगर प्रमुखको पदमा केदार भण्डारीले उम्मेदवारी दर्ता गराएका छन । यसैगरी काँग्रेसबाट उप प्रमुख तर्फ बिनिता देवी मेहताले मनोनयन दर्ता गराएकी छिन । काँग्रेसको वडा तर्फ अध्यक्षकालागि १ नम्बरमा प्र्रमोद पोखरेलले मनोनयन दर्ता गराउँदा वडा नम्बर २ मा रञ्जेश भट्टराई, ३ मा रो...

इनरुवा एमालेको प्रतिवद्धता : काँग्रेसले लछारपाटो लाएन – हामी गछौं

इनरुवा एमालेको प्रतिवद्धता : काँग्रेसले लछारपाटो लाएन – हामी गछौं
नेकपा एमाले इनरुवा नगर कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नगर कमिटीद्वारा सार्वजनिक प्रतिवद्धता पत्रमा काँग्रेसले भद्रगोल बनाएको इनरुवालाई परिवर्तनको आभास दिलाउने उल्लेख छ । नगर कमिटी अध्यक्ष प्रेम पौडेलद्वारा सार्वजनिक प्रतिवद्धता पत्रमा २०७४को स्थानीय तहबाट निर्वाचित काँग्रेसका जनप्रतिनिधिले नगरवासीको हीतमा काम गर्न नसकेको आरोप लगाइएको छ ।प्रतिवद्धता पत्रमा काँग्रेसका जनप्रति...

इनरुवाको मेयरमा एमालेका ११ आकांक्षी

इनरुवाको मेयरमा एमालेका ११ आकांक्षी
इनरुवा नगरपालिकाको मेयर बन्न नेकपा एमालेबाट ११ जनाले दाबेदारी पेश गरेका छन ।बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनकालागि प्रमुख र उप प्रमुख सबैको नाम नगर कमिटीले जिल्ला कमिटीलाई सिफारिस गरी सकेको छ ।इनरुवाकोलागि एमालेबाट प्रमुखमा ११ जना र उप प्रमुखमा ५ जनाको नाम सिफारिसको सूचीमा रहेको छ । आकांक्षी धेरै देखिएकाले उम्मेद्वारको अन्तिम टुङ्गो भने अहिले सम्म लाग्न सकेको छैन ।नगर कमिटीले इनरुवा...

इनरूवाकाे मेयर आकांक्षीहरु मध्ये एमालेबाट सराेज पोखरेल

इनरूवाकाे मेयर आकांक्षीहरु मध्ये एमालेबाट सराेज पोखरेल
इनरुवा । इनरुवा नगरपालिकामा आउदो वैशाख ३० गते हुने स्थानिय तहको चुनावका लागि मेयर पदको उम्मेदवारको चर्चामा नेकपा एमालेका युवा नेता सरोज पोखरेल अग्रस्थानमा देखिएका छन । नेकपा एमालेबाट इनरुवाको मेयरका लागि उम्मेदवारका आकांक्षीहरुको आधा दर्जन सुचीमध्ये युवा नेता पोखरेल एमालेका नेता कार्यकर्ता, समर्थक, शुभचिन्तक र इनरुवावासी माझमा लोकप्रिय उम्मेदवारका रुपमा अगाडी देखिएका हुन । स्थानिय निर्वाचन केन्...
trusted online casino malaysia