इनरुवामा क–कसले गराए उम्मेदवारी दर्ता ( हेर्नुहोस नाम सहित)
अमर काफ्ले/ बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनकोलागि इनरुवामा ३ सय ३६ जनाको उम्मेदवारी परेको छ ।
अबेर राती सम्म चलेको मनोनयन दर्ताको क्रममा ५२ पदको लागि पार्टी र स्वतन्त्र गरी सो संख्यामा उम्मेदवारी परेको हो ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार इनरुवाको नगर प्रमुख पदमा १६ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी उप प्रमुखमा १३ जनाले मनोनयन दर्ता गराएका छन ।
यसैगरी नगर भ...












