छिमेक लघुवित्तको गुनासो सुनवाइ तथा भेला कार्यक्रम सम्पन्न

छिमेक लघुवित्तको गुनासो सुनवाइ तथा भेला कार्यक्रम सम्पन्न
इनरुवा। छिमेक लघुवित वित्तीय संस्था लिमिटेड इनरुवा शाखाको १७ औं ग्राहक सदस्य गुनासो सुनवाई तथा भेला कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिका १ स्थित रहेको माँ जानकी पार्टी प्यालेसमा भेला तथा सदस्य गुनासो कार्यक्रम सम्पन्न भएको हो। इनरुवा शाखामा तीन हजार ८१९ जना सदस्यहरु कारोबार गर्दै आएको शाखा प्रमुख श्यामप्रसाद कुशवाहाले जानकारी दिनुभएको छ। कार्यक्रममा संस्थाका कोशी प्रदेश प्रमुख कृष्ण वनले...

इनरुवामा धूप बनाउने तालिम सम्पन्न

इनरुवामा धूप बनाउने तालिम सम्पन्न
इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा महिलाहरुका लागि धूप बनाउने तालिम सम्पन्न भएको छ । हाम्रो सहयात्रा मञ्च सुनसरीको सहकार्य तथा विन्दवासनि दाहाल दिदीबहिनी समूहको आयोजनामा धूप बनाउनेसम्बन्धी एकदिने तालिम सम्पन्न भएको हो ।संस्थाका अध्यक्ष विनीता दाहालका अनुसार इनरुवा नगरपालिका–३ र ५ नम्बर वडाका दाहाल गृहिणी दिदीबहिनी महिलाहरुलाई व्यावसायिक बनाउन धूप बनाउने तालिम प्रदान गरिएको छ । इनरुवाका दुई वटा वड...

ग्रामीण भेगका नागरिकलाई अजयराज हस्पिटलको स्वास्थ शिविर

ग्रामीण भेगका नागरिकलाई अजयराज हस्पिटलको स्वास्थ शिविर
इनरुवा। ग्रामीण भेगका नागरिकलाई गाउँ घरमा स्वास्थ्य सेवा दिने उद्देश्यले सुनसरीको इनरुवा ४ बस चौक स्थिति रहेको अजयराज हस्पिटलले १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कोशी गाउँपालिका ८ (भन्टाबारी) मा रहेको सप्तकोसी माध्यमिक विद्यालयमा १ दिने उक्त शिविर सम्पन्न भएको हो। अजयराज हस्पिटल द्वारा सञ्चालन गरिएको शिविरमा शारीरिक कमजोरी, मौसमी रुघाखोकी, निमुनिया, रक्तचाप, मधुमेह, स्त्री सम्बन...

कम ताैलकाे ग्यास सिलिन्डर बिक्री गर्ने सुविधा ग्यासलाई २ लाख जरिवाना

कम ताैलकाे ग्यास सिलिन्डर बिक्री गर्ने सुविधा ग्यासलाई २ लाख जरिवाना
इटहरी । सुनसरीकाे दुहबीबाट उत्पादन हुदै अाएकाे मारुती ग्यास उद्योग (सुविधा ग्याँस)लाई प्रसाशनकाे राेहबरमा इनरूवा नगरपालिकाले स्वाेरूप रू २ लाख जरिवाना लिएकाे छ । गत अशाेज २५ गते इनरूवा नगरपालिकाबाट बजार अनुगमन हुदा कम ताैल भएकाे सुविधा ग्यास सिलिन्डर बरामद गरेकाे थियाे । उपप्रमुख विनीताकुमारी मेहताको नेतृत्वको अनुगमन टोलीले उक्त सिलिन्डर बरामद गरेकाे थियाे । अनुगमनमा कम ताैलकाे ग्यास सिलिन्डर फेल...

कुरुवा खोलामा महाकाल ताण्डव

कुरुवा खोलामा महाकाल ताण्डव
इनरुवा। छठ पर्वको भोली तेस्रो दिन अस्ताउँदो सुर्य लाई अर्घ दिइन्छ । नदि, खोला, पोखरी लगायत ठाउँहरु सिंगारिएर अस्ताउँदो सुर्यलाई अर्घ दिइन्छ र भोलीपल्ट बिहानै उदाँउदो सुर्यलाई अर्घ दिएपछि छठ पर्व समापन गरी मनाउदैं आएको छ । सुनसरीको इनरुवा नगरपालिका वडा नं. ३ र ४ को सिमाना रहेको कुरुवा खोलामा सांस्कृतिक कार्यक्रम छठ बिशेष साँझ को आयोजना गरिएको छ । बेलुका करिब ५ बजे छठ पर्वका ब्रतालु र उपस्थीत सम्...

पड्काको झिल्कोले गर्दा आगलागीः प्रत्यक्षदर्शी

पड्काको झिल्कोले गर्दा आगलागीः प्रत्यक्षदर्शी
इनरुवा । सुनसरीको इनरुवा–१ गोल चौकमा आगलागी भएको छ । आगलागीमा एक घर जलेर पुर्ण रुपमा क्षति भएको हो। इनरुवा–१ गोल चौक स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पड्का जैनको घर पछाडि रहेको रुख नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् । इनरुवा लगायत अन...

सुनसरी मालपाेतका नासु र खरिदारविरुद्ध मुद्दा दायर : सेवाग्राहीसँग घुस लिएकाे आराेप

सुनसरी मालपाेतका नासु र खरिदारविरुद्ध मुद्दा दायर :  सेवाग्राहीसँग घुस लिएकाे आराेप
इटहरी । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायव सुब्वा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका नासु कटुवाल र खरिदार अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । नायब सुब्बा कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग १ लाख ५० रुपैयाँ घुस मागेका थिए । घुस मागेको उजुरी परेपछि आयोगको इटह...

छोराको हत्या गरेको आरोप

छोराको हत्या गरेको आरोप
इनरुवा। सुनसरीको इनरूवा नगरपालिका ८ डुम्राहाका २५ वर्षीय श्यामसुन्दर मण्डलको हत्या गरेको आरोप बाहिर आएको छ । इनरुवा नगरपालिका८ का ५० वर्षिय रघुविर मण्डल र ४५ वर्षिय जदु भन्ने यदु मण्डल सहितले श्यामसुन्दर मण्डलको हत्या गरेर रुखमा झुण्ड्याएको आरोप बाहिर आएको हो । मृतकका ४३ वर्षिया आमा कमली मण्डलले मंगलबार आफ्नै घरमा पत्रकार सम्मेलन गरेर छोरा मोहोन भन्ने श्यामसुन्दर मण्डललाई पीडक रघुविर मण्डल र उह...

बलाहामा जितिया पर्वको कार्यक्रम

बलाहामा जितिया पर्वको कार्यक्रम
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा ५ बलाहामा थारु महिलाहरुले जितिया पर्व विषेशको अबसरमा जितिया पावैन एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सनिबार इनरुवा नगरपालिका ५ नम्बर वडा कार्यालय बलाहाको प्रयायोजन तथा थारु कल्याणकारीणी सभा वडा कार्य समिति इनरुवा ५ बलहाको आयोजना तथा बलाहाबासीको सहयोगमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । थारु समुदायको अग्रज संस्था थारु कल्याणकारीणी सभा इनरुवा ५ बलाहा...

राज्यमन्त्री मेहतालाइ इनरुवामा सम्मान

राज्यमन्त्री मेहतालाइ इनरुवामा सम्मान
इनरुवा। कोशी प्रदेशका उधोग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोलाई कुशवाहा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेपाल रेडक्रस सोसाइटी उपशाखा इनरुवाले सम्मान गरेको छ। दुवै संस्थाले संयुक्त रुपमा एक कार्यक्रमको योजना गरि महतोलाई सम्मान गरिएको हो। सुनसरी सदरमुकाम इनरुवा स्थित नेपाल रेडक्रस सोसाईटी इनरुवा शाखाको सभा हलमा सम्मान कार्यक्रमका बीच कोशी प्रदेश राज्यमन्त्री महतोलाई सम्मान गरेको नेप...
trusted online casino malaysia