पड्काको झिल्कोले गर्दा आगलागीः प्रत्यक्षदर्शी

पड्काको झिल्कोले गर्दा आगलागीः प्रत्यक्षदर्शी
इनरुवा । सुनसरीको इनरुवा–१ गोल चौकमा आगलागी भएको छ । आगलागीमा एक घर जलेर पुर्ण रुपमा क्षति भएको हो। इनरुवा–१ गोल चौक स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पड्का जैनको घर पछाडि रहेको रुख नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् । इनरुवा लगायत अन...

सुनसरी मालपाेतका नासु र खरिदारविरुद्ध मुद्दा दायर : सेवाग्राहीसँग घुस लिएकाे आराेप

सुनसरी मालपाेतका नासु र खरिदारविरुद्ध मुद्दा दायर :  सेवाग्राहीसँग घुस लिएकाे आराेप
इटहरी । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायव सुब्वा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका नासु कटुवाल र खरिदार अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । नायब सुब्बा कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग १ लाख ५० रुपैयाँ घुस मागेका थिए । घुस मागेको उजुरी परेपछि आयोगको इटह...

छोराको हत्या गरेको आरोप

छोराको हत्या गरेको आरोप
इनरुवा। सुनसरीको इनरूवा नगरपालिका ८ डुम्राहाका २५ वर्षीय श्यामसुन्दर मण्डलको हत्या गरेको आरोप बाहिर आएको छ । इनरुवा नगरपालिका८ का ५० वर्षिय रघुविर मण्डल र ४५ वर्षिय जदु भन्ने यदु मण्डल सहितले श्यामसुन्दर मण्डलको हत्या गरेर रुखमा झुण्ड्याएको आरोप बाहिर आएको हो । मृतकका ४३ वर्षिया आमा कमली मण्डलले मंगलबार आफ्नै घरमा पत्रकार सम्मेलन गरेर छोरा मोहोन भन्ने श्यामसुन्दर मण्डललाई पीडक रघुविर मण्डल र उह...

बलाहामा जितिया पर्वको कार्यक्रम

बलाहामा जितिया पर्वको कार्यक्रम
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा ५ बलाहामा थारु महिलाहरुले जितिया पर्व विषेशको अबसरमा जितिया पावैन एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सनिबार इनरुवा नगरपालिका ५ नम्बर वडा कार्यालय बलाहाको प्रयायोजन तथा थारु कल्याणकारीणी सभा वडा कार्य समिति इनरुवा ५ बलहाको आयोजना तथा बलाहाबासीको सहयोगमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । थारु समुदायको अग्रज संस्था थारु कल्याणकारीणी सभा इनरुवा ५ बलाहा...

राज्यमन्त्री मेहतालाइ इनरुवामा सम्मान

राज्यमन्त्री मेहतालाइ इनरुवामा सम्मान
इनरुवा। कोशी प्रदेशका उधोग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोलाई कुशवाहा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेपाल रेडक्रस सोसाइटी उपशाखा इनरुवाले सम्मान गरेको छ। दुवै संस्थाले संयुक्त रुपमा एक कार्यक्रमको योजना गरि महतोलाई सम्मान गरिएको हो। सुनसरी सदरमुकाम इनरुवा स्थित नेपाल रेडक्रस सोसाईटी इनरुवा शाखाको सभा हलमा सम्मान कार्यक्रमका बीच कोशी प्रदेश राज्यमन्त्री महतोलाई सम्मान गरेको नेप...

मल्टिपल क्रिएटिभ एकेडेमीको पृथक शैली

मल्टिपल क्रिएटिभ एकेडेमीको पृथक शैली
इनरुवा । इनरुवा नगरपालिका ५ स्थित मल्टिपल क्रिएटिभ एकेडेमीले ५९ औ राष्ट्रिय बालदिवशकाे अवसर पारेर विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । कार्यक्रममा अभिभावकलाइ सम्मान, गत शैक्षिक सत्रमा उत्कृष्ट विधार्थीहरुलाइ पुरस्कृत, पुर्व विधार्थीहरुको भेला, प्रतिभा प्रस्तुति रहेको थियो। एकेडेमीले विद्यार्थीहरू भित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्य सहित ‘प्रतिभा प्रदर्शन’ कार्यक्रम सम्पन्न गरेको...

इनरुवामा कवि गोष्ठी सम्पन्न

इनरुवामा कवि गोष्ठी सम्पन्न
इनरुवा। माहामानव बिशेश्वर प्रसाद कोइरालाको ११० औ जन्मजयन्तीको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा कवि गोष्ठी सम्पन्न भएको छ । नेपाली काग्रेंस सुनसरीको आयोजनामा भएको साहित्यिक मोहत्सव तथा कवि गोष्ठी कार्यक्रममा दर्जन बढी कविहरुद्वारा रचित कविता पाठ गरेका छन्। कार्यक्रममा कवि लिलानाथ सिलवाल, रमेन्द्र कोइरेला, डम्बरुबल्लभ भण्डारी, छवीनाथ रिजाल, विमला पोखरेल, जयकृष्ण यादव, सितल यादव, यशोदा अधिकारी, कविराज...

धरानमा कुनै प्रकारकाे सभा सम्मेलन तथा र्याली नगर्न प्रसाशनकाे उर्दि

धरानमा कुनै प्रकारकाे सभा सम्मेलन तथा र्याली नगर्न प्रसाशनकाे उर्दि
इटहरी । सुनसरीको धरान उपमहानगर क्षेत्रमा जिल्ला प्रशासन कार्यालय सुनसरीले कुनै पनि सभा सम्मेलन , धार्मिक सभा तथा कार्यालये आयोजना नगर्न विशेष उर्दी जारी गरेको छ । केही दिन यता गोरुको मासु खाएको भनी सामाजिक सञ्जालहरूमा भिडियो सार्वजनिक भएपछि विरोध स्वरूप विभिन्न सामाजिक सङ्घ संस्थाहरूले शनिवार शान्ति कार्यालये आयोजना गरेको थियो । र्‍याली तथा सभामा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै हिंसा भडकिने...

लौकही कुशाहा स्थित फिडर तीन भागमा बिभाजन

लौकही कुशाहा स्थित फिडर तीन भागमा बिभाजन
इनरुवा। नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रले ३३।११ के.भी. इनरुवा सबस्टेशनबाट सञ्चालित १२७ किलोमिटर (ब्राञ्चलाईन सहित) लामो ११ के.भी.लौकही फिडरलाई व्यवस्थित बनाउने कार्य गरेको छ । लौकही कुशाहा स्थित फिडरलाई प्राधिकरणले तीन भागमा बिभाजन गरेर व्यवस्थित बनाउने कार्य गरेको हो । सुनसरीको कोशी गाउँपालिका ३ को कुशहामा निर्माण गरेको १३२।११ के.भी. कुशहा सबस्टेशनबाट दुईवटा ११ के.भी.लाईनहरु पूर्व पश...

इनरूवाकाे स्मल हेभन एकेडेमीले गर्याे नयाँ बिद्यार्थीहरूलाई स्वागत सम्मान

इनरूवाकाे स्मल हेभन एकेडेमीले गर्याे नयाँ बिद्यार्थीहरूलाई स्वागत सम्मान
इनरूवा । सुनसरीकाे इनरूवास्थित स्मल हेभन एकेडेमीले शैक्षिक सत्र २०८०।८१का लागि भर्ना भएका नयाँ बिद्यार्थीहरूलाइ स्वागत सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । उदयपुर बेलका नगरपालिकाकाे बेलका रिभर्स बिच रिसोर्टमा एक कार्यक्रम गरी नयाँ विद्यार्थीहरूलाइ स्वागत तथा सम्मान गरिएकाे हाे । उक्त कलेजमा भर्ना भउका २१७ जना नयाँ विद्यार्थीहरूलाइ एकै स्थानमा भेला गरी कलेजले दिने सेवा सुविधा तथा अध्यपन गराइने वि...
trusted online casino malaysia