अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत स्वास्थ्य जाँच शिविर सम्पन्न
इनरुवा। भोक्राहा नरसिंह गाउँपालिकाले जिल्ला अस्पताल सुनसरीसँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य जाँच १ दिने शिविरको आयोजना गरेको छ। कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष अजमल आजाद रहेका थिए, जसले यस प्रकारका कार्यक्रमले समाजका अपाङ्गता भएका सदस्यहरूको स्वास्थ्य र जीवनस्तर सुधार्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
गाउँपालिकाको उपाध्यक्ष श्रीमती सुनिता कुमारी उराव...












