काेशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमारलाई अदालतकाे पत्र : पाँच दिन भित्र अदालतमा हाजिर हुनु
इटहरी । उच्च अदालत विराटनगरले कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई पाँच दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको छ ।मन्त्री राजभण्डारीविरुद्ध उच्च अदालतमा अपहेलनासम्बन्धी मुद्दा परेको थियो ।उक्त मुद्दाको सुनुवाइ गर्दै आज (बुधबार) बसेको न्यायधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले पाँच दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको ह...












