हलेसी बजारको आगलागीमा तिन घर जलेर नष्ट

हलेसी बजारको आगलागीमा तिन घर जलेर नष्ट
हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११:०० बजे निभाइएको हो । आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्...

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु
उदयपुरको कटारी नगरपालिका १ मा मोटरसाइकल दुर्घटनाबाट चालकको मृत्यु भएको छ ।घटनामा मोटरसाइकलमा पछाडि सवार एक जना घाइते भएका छन् ।प्रदेश २-०१-००३ प १३०४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल झर्दा दुर्घटना भएको हो । दुर्घटनामा कटारी ७ का २३ वर्षीय रविन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा सिरहा धनगढीमाईका २३ वर्षीय किरण तामाङको धरानस्थित बीपी कोइराला...

राजश्व संकलनको कमिले मधेश सरकारको बजेट रोकिने

राजश्व संकलनको कमिले मधेश सरकारको बजेट रोकिने
मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले बजेट रोक्का गर्ने तयारी गरेको छ । मन्त्रालयसहितका निकायमा बिहीबार पत्र पठाउँदै अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ अनुमानित लक्ष्य अनुसार राजश्व संकलन नभएको कारण देखाउँदै बजेट रोक्ने चेतावनी दिएको हो ।पत्रमा चालु आर्थिक वर्ष २०८१/८२ अनुमानित लक्ष्य अनुसार माघ मसान्तसम्म आन्तरिक स्रोततर्फ मात्र २८.५३ प्रतिशत राजस्व संकलन भएको छ । त्यस्तै, संघीय सरकारले उपल...

कोशी प्रदेशसभाका सचिव गोपाल पराजुली सर्वोच्चद्वारा भ्रष्टचारी ठहर

कोशी प्रदेशसभाका सचिव गोपाल पराजुली सर्वोच्चद्वारा भ्रष्टचारी ठहर
कोशी प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुली भ्रष्टाचारी ठहर भएका छन् । सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा पराजुलीलाई दोषि ठहर गरेको हो ।काठमाडौको जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी रहेको बेला भ्रषटाचार गरेको अभियोग पराजुलीमाथि थियो । मुद्दामा विशेष अदालबाट सफाई पाएकोमा सर्वोच्चले उल्ट्याएको हो । उनलाई ६ वर्ष कैद सजाय र ६२ लाख ३७ हजार र...

प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्वाचित

प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्वाचित
प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्वाचित भएका छन् ।विराटनगरमा बुधबार सम्पन्न दोश्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा पुरी सहित ४९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरि प्रदेशको उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित भएका छन् । प्रदेश कमिटीको सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्...

मधेशको शिक्षा मन्त्रालयले माग्यो १३२ जना स्वयंसेवक शिक्षक

मधेशको शिक्षा मन्त्रालयले माग्यो  १३२ जना स्वयंसेवक शिक्षक
मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले एकैसाथ ठूलो संख्यामा स्वंयसेवक शिक्षकको भर्ना खुलाएको छ । शिक्षा मन्त्रालयका निमित्त सचिव दिलिपकुमार ठाकुरले माघ ३० गते स्वंयमसेवक शिक्षकका लागि भर्ना आह्वान गरिएको बताए । शिक्षा मन्त्रालयले नेपाली विषयका २० जना, अंग्रेजी विषयमा ४० जना, गणित विषयका ४२ जना र विज्ञान विषयका ३० जना स्वयंसेवक शिक्षक भर्नाका लागि सार्वजनिक आह्वान गरेको छ ।एकैसाथ १ सय ३२...

आगोमा जलेर एकजनाको मृत्यु

आगोमा जलेर एकजनाको मृत्यु
आगो ताप्ने क्रममा जलेर गुल्मीमा एकजनाको मृत्यु भएको छ ।धुर्कोट गाउँपालिका–७ वाग्लामा आगो ताप्ने क्रममा जलेर ८० वर्षीय इन्द्रलाल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी चिरञ्जीवि दाहालले जानकारी दिए । मंगलबार राति ११ बजेतिर आगो तापेर बसिरहेको बेला जलेर मृत्यु भएको उनका भाई टेकराजले प्रहरीलाई जानकारी गराएका थिए ।

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका ९ हजार २५० चरा

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका ९ हजार २५० चरा
कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको संख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएको गणनामा विगतको तुलनामा यो वर्ष चराको संख्या बढेको हो ।कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार गत पुस २६ देखि माघ १ गतेसम्म ‘मिडविन्टर वाटर वर्ड सेन्सस २०२५’ अन्तर्गत आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ७६ प्रजातिका नौ हजार दुई सय ५० को चरा फेला परेका छन् । गत वर्ष ५३ प्रजातिका ५ हज...

आफ्नो बैंक खाता अर्कैलाई चलाउन दिँदा १ करोड बढी ठगीको आरोप

आफ्नो बैंक खाता अर्कैलाई चलाउन दिँदा १ करोड बढी ठगीको आरोप
बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले आइतबार १ करोड २३ लाख रूपैयाँ ठगी गरेको आरोपमा बैजनाथ गाउँपालिका–५ की २३ वर्षीया तिर्सना बाठा मगरलाई पक्राउ गर्योा।विभिन्न व्यक्तिलाई वर्किङ भिसामा जापान पठाइदिने प्रलोभनमा पारी प्रति व्यक्ति १४ देखि १५ लाखसम्म संकलन गरी मगरले १ करोड २३ लाख रूपैयाँ ठगी गरेको आरोप छ। पीडितहरूले मगरविरूद्ध वैदेशिक रोजगार विभाग काठमाडौंमा किटानी जाहेरी ...

नानीमैयाँ दाहालको निधन

नानीमैयाँ दाहालको निधन
राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन भएको छ। ९२ वर्षीया दाहालको उपचारका क्रममा सोमबार दिउँसो साढे २ बजे दीर्घायु अस्पतालमा निधन भएकाे हाे ।दाहाल २०३८ सालमा काठमाडौंबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन्। त्यतिबेला काठमाडौंबाट २ जना मात्रै राष्ट्रिय पञ्चायतमा निर्वाचित हुने व्यवस्था थियो। बढी मत ल्याउने दुई जना निर्वाचित हुन्थे। २०३८ सालमा दाहाल र जोगमेयर श्रेष्ठ निर्वाचित भएक...
trusted online casino malaysia