सशस्त्र प्रहरीद्वारा पेस्तोल र गोली बरामद

सशस्त्र प्रहरीद्वारा पेस्तोल र गोली बरामद
राजविराज । सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर २ बनैनियाँबाट सशस्त्र प्रहरीले कटुवा पेस्टोल र गोली बरामद गरेको छ ।बनैनियाँबाट आईतबार राति ९ बजेको समयमा नेपाल–भारत सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तोल र सोमा प्रयोग हुने एक राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिए । भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जना व्यक्तिले बनैनियाँ बिओपीबाट गस्तीमा खटिएका टोलिलाई देख्नासाथ उनीहरु बोकेको पेस्तोल छा...

डुबेर एक बालकको मृत्यु

डुबेर एक बालकको मृत्यु
राजविराज। सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्वर २ सिद्धिपुरमा एक बालकको चन्द्र नहरमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका वडा नम्वर १ बस्ने राजकुमार रामको २ वर्षीय छोरा सन्दिप राम रहेको इलाका प्रहरी कार्यालय फत्तेपुरले जानकारी दिए । आइतबार विहान घर नजिकै रहेको छोरी नहरको डिलमा खेल्दै गरेको अवस्थामा डुबेर मृत्यु भएको प्रहरीले जनाकारी दिए । बालकको शव डुबेको ४ घण्टापछि दिउँसो १२ ...

अबैद्य लागूऔषध गाँजा बरामद

अबैद्य लागूऔषध गाँजा बरामद
राजविराज । सशस्त्र प्रहरीले सप्तरीबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ कोशी ब्यारेजबाट २४० केजी लागूऔषक गाँजा बरामद गरेको हो । नेपालबाट अवैध रुपमा लुकाई भारत तर्फ तस्करी गरि लैजाने क्रममा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहले जनाएको छ । सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले...

लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनको नि:शुल्क सीप मुलक शिक्षा

लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनको नि:शुल्क सीप मुलक शिक्षा
लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनले १० जना विधार्थीलाई नि:शुल्क सीप मुलक शिक्षा दिने भएको छ। एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर ईन्जिनियरिंग तथा लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनको सहकार्यमा उक्त कार्यक्रम सञ्चालनमा आउने क्लबका अध्यक्ष बिरेन्द्र शाहले बताए । आर्थिक रुपले विपन्न, मेहनति, जेहेन्दार तथा निम्न वर्गिय विधार्थीलाई लक्षित गरि सीप मुलक शिक्षा नि:शुल्क प्रदान गरिने भएको हो। ईनर...

छिन्नमस्ता मन्दिरमा महानिरीक्षक सिंहद्वारा पूजाअर्चना

छिन्नमस्ता मन्दिरमा महानिरीक्षक सिंहद्वारा पूजाअर्चना
राजविराज। सप्तरीको छिन्नमस्ता भगवति मन्दिरमा नेपाली प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले आज बिहान पूजाअर्चना गरेका छन् ।पुजा-पाठ गर्ने क्रममा छिन्नमस्ता मन्दिर भित्र रहेको विभिन्न देवी देवताको मन्दिरको दर्शन गरेका हुन् ।सो अवसरमा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले महानिरीक्षक सिंह, मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी मसऊद आलम खाँ, प्रहरी प्रधान कार्यालयका प्रमुख एस एसपी दान बहादुर...

डुबेर एक बालकको मृत्यु

डुबेर एक बालकको मृत्यु
दिलिप कुमार साह ०१ भदौ राजविराज । सप्तरी जिल्लाको राजगढ गाँउपालिका- ४ बेल्हीमा बुधबार एक जना बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय बिरेन्द्र मण्डलका १३ वर्षीय छोरा राजा मण्डलको मृत्यु भएको हो । घर नजिकैको पोखरीमा साथिहरुसँग पौडि खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको प्रहरी चौकि पथरगडाले जानकारी दिए ।

गणित शिक्षा परिषद्को प्रदेश सम्मेलन इटहरीमा हुदै

गणित शिक्षा परिषद्को प्रदेश सम्मेलन इटहरीमा हुदै
गणित शिक्षा परिषद् नेपालको प्रदेश १ सम्मेलन इटहरीमा आयोजना हुने भएको छ । इटहरीको कस्तुरी कलेजमा भाद्र ३ गते हुन लागेको सम्मेलनमा प्रदेश नम्बर १ का १४ जिल्लाका गणित विषयका शिक्षकहरुको उपस्थिति रहने छ । प्रदेश सम्मेलनमा परिवर्तित पाठ्यक्रम, मूल्याङ्कन र प्रश्नपत्र निर्माण लगायतका विषयमा प्रशिक्षण समेत दिइने कार्यक्रम रहेको आयोजक प्रदेश समितिले जनाएको छ । गणित शिक्षा परिषद् प्रदेश १ कार्य समित...

भोक्राहा नरसिंहमा निशुल्क स्वास्थ्य शिविर

भोक्राहा नरसिंहमा निशुल्क स्वास्थ्य शिविर
भोक्राहा नरसिंह गाउपालिकामा सनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। भोक्राहा नरसिंह गापाको वडा नं. ८ को आधारभुत स्वास्थ्य केन्द्रमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो। जिल्ला अस्पताल इनरुवाको प्राविधिक सहयोगमा भोक्राहा नरसिंह गाउपालिकाले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो। स्वास्थ्य शिविरमा स्थानिय ९० जनाले स्वास्थ्य चेकजाँच गराएको भोक्राहा नरसिंह गाउपालिका स्वास्थ्य संयोजक हिरा ...

४५ वर्षीय एक पुरुष मृत फेला

४५ वर्षीय एक पुरुष मृत फेला
राजविराज । राजविराज नगरपालिका–३ भलुवाही खोला नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।प्रहरीका अनुसार गजेन्द्र नारायण सिंह अस्पतालको पूर्व पट्टि रहेको भलुवाहि खोलाको छेउमा राजविराज नगरपालिका–५ का ४४ वर्षीय मंगला दास मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखरीमा डुबेर एक बालिकाको मृत्यु

पोखरीमा डुबेर एक बालिकाको मृत्यु
राजविराज । जिलाकाे बोदेबसाईन नगरापालिका वडा नम्वर ८ काचनमा बिहीबार पोखरीमा एक बालिकाको डुबेर मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय मिता राम दासको ६ वर्षीय छोरी नन्दनी कुमारी दास नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय लक्ष्मी साहको पोखरीमा डुबेर शिकिस्त भएका बालिकालाई बोदेबसाई स्थित रहेको शत्रुधन अस्पतालमा उपाचारका लागि ल्याईएका बालिकालाई त्यहाँ उपचार सम्भव नभएपछि थप...
trusted online casino malaysia