दुई भारतीय नागरिक पेस्तोल सहित पक्राउ

दुई भारतीय नागरिक पेस्तोल सहित पक्राउ
लहान। प्रहरीले पेस्तोल सहित दुई भारतीय नागरिक पक्राउ गरेको छ। ठाडी सडकखण्ड अन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा दुई भारतीय पेस्तोलसहित पक्राउ परेका हुन्। पक्...

दुहबीबाट ६ वर्षीया बालिका अपहरण गरेका तीन जना पक्राउ

दुहबीबाट ६ वर्षीया बालिका अपहरण गरेका तीन जना पक्राउ
इनरुवा। दुहबीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुहबीकी ६ वर्षीया बालिकालाई अपहरण गरेर विराटनगर १० मा बन्धक बनाएर राखेको आरोपमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय दुहबीमा साउन १५ गते मङ्गलवार दिएको निवेदनका आधारमा प्रहरीले हराएको बालिकालाई बुधवार विराटनगरबाट सकुशल उद्धार गरिएको हो। घटनामा संलग्न विराटनगर महानगरपालिका–६ का...

इनरुवामा रक्तदान

इनरुवामा रक्तदान
इनरुवा। सुनसरीको इनरुवामा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति द्वारा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रियसेवक भवनमा मंगलबार विहान ७:३० बजे रक्तदान कार्यक्रम सुरु भएको हो। सहिद मनोज, भुपेन्द्र, सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको नेपाल निजामती कर्मचारी संगठनका सुनसरी जिल्ला अध्यक्ष चिनेश्वर मेहताले जानकारी दिनु भएको छ। नेपाल रेड्क्रस सोसाइ...

इनरुवाका एक युवा विराटनगरको होटलमा मृत फेला

इनरुवाका एक युवा विराटनगरको होटलमा मृत फेला
इनरुवा । इनरुवा नगरपालिका–६ घर भएका राजीव फुयाँल आज बिहान मृत भेटिएका हुन् । २८ वर्षीया फुयाँल विराटनगर ११ नयाँ गुद्री अगाडिको होटलको कोठा नम्बर १०८ मा आज बिहान मृत भेटिएका हुन् । उनि म्यानपावर व्यवसायी रहेको प्रारम्भिक अनुसंधानले बताएको छ। होटलको १०८ नम्बर कोठामा झुण्डिएको अवस्थामा उनको शव भेटिएको छ । अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगरका डीएसपीको नेतृत्वको टोली अनुसन्धानको लागि प...

कोशी ब्यारेजमा हाम फालेकी महिलाको सकुशल उद्धार

कोशी ब्यारेजमा हाम फालेकी महिलाको सकुशल उद्धार
भण्टाबारी। सुनसरी र सप्तरीको सिमानामा जोडिएको कोशी नदिको पुलबाट एकजना महिलाले नदिमा हाम फालेकिछिन्। कोशी पुलको ११ नम्बर ढोकाबाट महोत्तरी जिल्लाबाट आएकी महिला मन्दी देवी यादवले हाम फालेकि थिईन्। उक्त महिलालाई कोशी ब्यारेजमा खटिएका प्रहरी द्वारा सकुशल उद्धार गरिएको छ। पानीको बहाबसंगै बगिरहेको अबस्थामा मन्दी देवी यादवलाई प्रहरीले सकुशल उद्धार गरेको छ। दिउँसोको करिब २ बजेको समयमा उक्त महिलाले को...

चक्रघट्टि मधुवन सडक खण्डबाट फिल्मी शैलीमा गाँजा बरामद

चक्रघट्टि मधुवन सडक खण्डबाट फिल्मी शैलीमा गाँजा बरामद
सुनसरी प्रहरीले फिल्मी शैलीमा २४७ के. जी लागु औषध गाँजा बरामद गरेको छ। गए राती बराहक्षेत्र नगरपालीकाको राजाबास स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टिबाट खटिएका प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो। चक्रघट्टि बाट मधुवन तर्फ जादै गरेको प्रदेश १-०१-००२ च. ३५७५ नं. को महिन्द्र बलेरोबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो। विशेष सूचनाको आधारमा गए राती उक्त बोलेरोलाई शंका लागी रोक्न खोज...

उजुरी परेपछि डाक्नेश्वरीका प्रमुख रामलखन मलाहले फिर्ता गरे ब्याजसहित पैसा

उजुरी परेपछि डाक्नेश्वरीका प्रमुख रामलखन मलाहले फिर्ता गरे ब्याजसहित पैसा
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि रकम फिर्ता गरेका छन्। आर्थिक वर्ष २०७९/८० मा वडा नं ८ प्रवाह टोलस्थित भगवती मन्दिर नजिकको रमन पोखरीमा घाट निर्माणका लागि पालिकाबाट रु. पाँच लाख बजेट खर्च गरेकोमा रु. चार लाख ८४ हजार सात सय ३० मा बलराम पार्वती निर्माण सेवा ...

नेपालको पुरानो रैथानेबाली समेत भारतबाट आयात हुँदै

नेपालको पुरानो रैथानेबाली समेत भारतबाट आयात हुँदै
पूर्वी नाका झापाको काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको हाे । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले बताए अनुसार २०८०/०८१ मा ८५ करोड ४२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको १७ हजार ७९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको हो । उनका अनुसार आव २०७९/०८० मा ५१ करोड ३१ लाख २० हजार रुपैयाँ मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आया...

आज कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको मात्र सम्भावना

आज कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको मात्र सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी,...

क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत घुससहित पक्राउ

क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत घुससहित पक्राउ
क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छिन्। भरतपुर विपी कोइराला मेमोरयिल क्यान्सर अस्पतालकी लेखा अधिकृत कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार घुससहित पक्राउ गरेको हो। अख्तियारले हेटौंडाको टोलीले स्टिङ अपरेशनका क्रममा भरतपुर–४ स्थित एक रेष्टुरेन्टबाट नियन्त्रणमा लिएको हो। अख्तियारले उनलाई नगद १ लाख पचास हजार र ४ लाख पचास हजार रुपैयाँको चेक सहि...
trusted online casino malaysia