इलाममा आजदेखि प्रथम आदिवासी याक्थुङ सांस्कृतिक महोत्सव

इलाममा आजदेखि प्रथम आदिवासी याक्थुङ सांस्कृतिक महोत्सव
इलाम । कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले इलाममा आज (बिहीबार) देखि ‘प्रथम आदिवासी याक्थुङ-लिम्बू सांस्कृतिक महोत्सव आयोजना हुँदैछ । किरात याक्थुङ चुम्लुङको आयोजनामा इलाम चोब बजारमा हुने सो महोत्सव दुई रहने छ । महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, वेशभूषा प्रदर्शन, सांस्कृतिक परिकार प्रदर्शन र समसामयिक विषयको विभिन्न कार्यपत्रमाथि छलफल गरिने चुम्लुङ...

मान्छेकै कारण कोशीटप्पुमा घट्यो चराको संख्या

मान्छेकै कारण कोशीटप्पुमा घट्यो चराको संख्या
इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको संख्या घटेको छ । चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका संख्या घटेको हो । मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २...

सशस्त्रका डीएसपीको ‘सुसाइड नोट’ : अनुसन्धानका नाममा दुःख नदिनू

सशस्त्रका डीएसपीको ‘सुसाइड नोट’ : अनुसन्धानका नाममा दुःख नदिनू
माेरङ । मोरङमा सोमबार झुण्डिएको अवस्थामा मृत भेटिएका सशस्त्र प्रहरी बलका नायव उपरीक्षक (डीएसपी) उपेन्द्र बस्यालको ‘सुसाइड नोट’ फेला परेको छ ।प्रहरीले अनुसन्धानका क्रममा सुसाइड नोट फेला पारेको हो । ‘सुसाइड नोट’ मा उनले आफ्नै कारण आत्महत्या गरेको र कसैलाई दुःख नदिन आग्रह गरेका छन् । ‘मैले आफ्नै कारण यो निर्णय गरेको हुँ । मेरो गुल्मका केटाहरु सोझा छन् । अनुसन्धानका नाममा दुःख नदिनू’, सुसाइड नोटमा उनल...

बिहे गर्न नमान्दा ३८ वर्षीय धिरेनले गरेका थिए १५ वर्षीया ज्ञानमतिको विभत्स हत्या

बिहे गर्न नमान्दा ३८ वर्षीय धिरेनले गरेका थिए १५ वर्षीया ज्ञानमतिको विभत्स हत्या
इटहरी । मोरङको पथरीशनिश्चरे–७ मा सोमबार राति प्रेमीले १५ वर्षीया किरोशीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा प्रहरीले मोरङ ग्रामथानका ३८ वर्षीय धिरेन खाँ चौधरीलाई पक्राउ गरेकोमा उनले अपराध स्वीकार गरेका छन् । आरोपी आफूभन्दा दोब्बर भन्दा धेरै उमेर कान्छी किशोरीसँग डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अहिले मोरङ ग्र...

मोरङ किशोरी हत्या : भुपू प्रहरी चौधरी पक्राउ, भारत छिराउने प्रयासमा समातिएका थिए पहिला पनि

मोरङ किशोरी हत्या : भुपू प्रहरी चौधरी पक्राउ, भारत छिराउने प्रयासमा समातिएका थिए पहिला पनि
इटहरी । मोरङको पथरीशनिश्चरे–७ स्थित लामाटोलीमा सोमबार राति १५ बर्षीया किशोरी हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राति करिव १० बजे सञ्जना भन्ने १५ बर्षीया ज्ञानमति थुलुङ राईको धारिलो हतियारले घाँटी र पाता, पातामा प्रहार गरी विभत्स हत्या गरेका थिए । राई शौचालय गएको मौका पारेर खुकुरी प्रहार गरेर अभियुक्त फरार भएका थिए । खुकुरी प्रहारबाट किशोरीको गर्धनको आधा भागसम्म काटिनुको साथै दाहिन...

उदयपुरको सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री

उदयपुरको सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री
उदयपुर । उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् । सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिकरुपमा नै बेसार खेती गर्दै आएका बताए । स्थानीयवासी देवबहादुर मगरले भने, ‘२०५० सालतिरदेखि नै गाउँमा बेसार खेती सुर...

मेचीनगरमा माेटरसाइकलले ठक्कर दिदा पैदलयात्री आमाको मृत्यु, ६ वर्षकी छोरी गम्भीर

मेचीनगरमा माेटरसाइकलले ठक्कर दिदा पैदलयात्री आमाको मृत्यु, ६ वर्षकी छोरी गम्भीर
झापा । झापाको मेचीनगरमा पैदल हिंडिरहेका बेला मोटरसाइकलले ठक्कर दिंदा एक महिलाको ज्यान गएको छ भने उनकी ५ वर्षीया छोरी गम्भिर घाइते भएकी छन् । प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा र उनकी छोरी ६ वर्षीया निशा सिकिस्त घाइते भएका थिए । मेचीनगर–५ को भित्री पक्की सडक खण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे–११प ५७६५ नम्बरको मोटरसाइकलले प...

तीन दशकपछि सिरहाकाे तरेगणामै पुनः हाटबजार सञ्चालन हुँदा किसान खुशी

तीन दशकपछि सिरहाकाे तरेगणामै पुनः हाटबजार सञ्चालन हुँदा किसान खुशी
सिरहा । आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्री वितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आएका थिए । लहान नगरपालिका–१६ तरेगणाका उहाँलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुई पटक दुःख, कष्टले धाउनु नियमित कर्म जस्तै बनेको थियो । अहिले भने महतोले आफ्नो उत्पादनलाई उचित मूल्यमा गाउँकै हाटबजारमा बेच्न पाएका छन् । गत माघ २८ गतेबाट नगरपालिकाले आइतबार र बिहीबार...

ब्रह्मकुमारी राजयोगको ३० औ वार्षिकोत्सव तथा अभिनन्दन कार्यक्रम

ब्रह्मकुमारी राजयोगको ३० औ वार्षिकोत्सव तथा अभिनन्दन कार्यक्रम
इटहरी । सुनसरीको इटहरीस्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले शनिवार ३० औ वार्षिकोत्सव तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । काेशी प्रदेशका प्रमुख परशुराम खापुङकाे प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा संस्थामा रहेर स्थापना कालदेखि हाल सम्म विभिन्न क्षेत्रबाट याेग्दान पुर्‍याउने ब्याक्तिहरूलाइ अभिनन्दन गरिएको थियो । संस्थाकी अध्यक्ष ब्रह्मकुमारी गीता दिदिकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा जग्...

संखुवासभाको खाँदबारीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार

संखुवासभाको  खाँदबारीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार
संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन् । खाँदबारी नगरपालिका –७ स्थित आर्मी क्याम्प नजिकै घरायसी विवादमा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका हुन् । गए राति खाँदबारी–७ स्थित आर्मी क्याम्प नजिकै २६ वर्षीया विना राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जगेवुले जानकारी दिएका छन् । घरायसी विवाद हुँदा खाँदबारी नगरपालिका...
trusted online casino malaysia