चिरौली चौकमा अनुगमन

चिरौली चौकमा अनुगमन
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको चिरौली चौकमा अनुगमन गरिएको छ। भोक्राहा नरसिंह गाउँपालिकाको आयोजना तथा प्रहरी चौकी चिरौली र स्थानीय पत्रकारहरुको समन्वयमा बजार अनुगमन गरिएको अनुगमन समितिकी संयोजक सुनिता कुमारी उराँवले जानकारी दिइन् । पालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक सुनिता कुमारी उराँवका अनुसार चिरौली चौक स्थित रहेको स्थानीय बजारका विभिन्न किराना पसल, मदिरा पसल, हार्डवेय...

झापामा १० वर्षमा ५१ वटा झोलुंगे पुल निर्माण

झापामा १० वर्षमा ५१ वटा झोलुंगे पुल निर्माण
झापा । एक दशकको अवधिमा झापामा संघीय र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुङ्गे पुल निर्माण भएका छन्।पक्की पुल बन्न नसकेका नदीमा आवतजावतको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरिएका हुन्। आर्थिक वर्ष २०६९÷७० देखि हालसम्म सामुदायिक झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत १२० मिटरसम्म लम्बाइ भएका ५१ वटा पुल निर्माण भएको सामुदायिक झोलुङ्गे पुल कार्यक्रमका संयोजक लीलाराज नेपालले जानकारी दिए।  झोलुङ्गे पुल निर्मा...

सोलुखुम्बुमा निर्वस्त्र अवस्थामा महिलाको शव, प्रहरीले थाल्यो अनुसन्धान

सोलुखुम्बुमा निर्वस्त्र अवस्थामा महिलाको शव, प्रहरीले थाल्यो अनुसन्धान
सोलुखुम्बु । सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ।प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको हो। ‘मङ्गलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगेको थियो’, उनले भने, ‘मृतक महिलाको शरीरमा कपडा छैन, उनको केही दिनअघि मृत्यु भएको हुनसक्ने प्...

सिरहामा प्रेमीसँग भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि सामूहिक बलात्कार, एकजना पक्राउ

सिरहामा प्रेमीसँग भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि सामूहिक बलात्कार, एकजना पक्राउ
सिरहा । सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामूहिक बलात्कार परेकाे घटना बाहिरिएको छ। प्रेमीले 'सरस्वती पूजा र भ्यालेन्टाइन डे'को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि सामूहिक बलात्कार गरेको घटना बाहिरिएको हो। बालिका बलात्कार आरोपमा  बिहीबार सुखिपुर नगरपालिका-२ का मणिराम यादवको छोरा वर्ष १८ को निकेश कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटन...

झापामा हात्ती आतंक : ज्यान जाेगाउनकै लागि बसाइ सर्नेको संख्या बढ्यो

झापामा हात्ती आतंक : ज्यान जाेगाउनकै लागि बसाइ सर्नेको संख्या बढ्यो
झापा । झापाको कचनकवल गाउँपालिकामा हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि बसाइ सर्नेको सङ्ख्या बढ्न थालेको छ। दैनिक आउने जङ्गली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीय बसाइ सर्न थालेका हुन् । पालिकामा चार वर्षको अवधिमा एक हजार छ सय आठ घर परिवार बसाइ सरेर पालिकाभन्दा अन्यत्र स्थानमा गएको पालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ। कचनकवल–१ घेराबारी निवासी ५५ वर्षीया सीता सुवेदीले हात्तीले पटकपटक घर भत्...

इटहरीको राम जानकी आश्रममा बजरङ्ग दलको खाद्यान्न वितरण

इटहरीको राम जानकी आश्रममा बजरङ्ग दलको खाद्यान्न वितरण
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका १६ स्थित राम जानकी वृद्धा आश्रममा मङ्गलवार बजरङ्ग दलले खाद्यान्न सामग्री वितरण गरेको छ । वृद्धा आश्रममा अाश्रीतहरूलाइ २० हजार मूल्य बराबरको खाद्यान्न सामग्री वितरण गरिएको बजरङ्ग दलका इटहरी संयोजक सञ्जाेक अधिकारीले बताए । आश्रममा खाद्यान्न सँगै न्यानो ब्लाङ्केट पनि वितरण गरिएको संयोजक अधिकारीले बताए । अाश्रीतहरूलाइ १६ बोरा चामल , १६ पाेका घ्यु,१६ वटा ब्लाङ्क...

झापामा आठ महिने बालककाे भुइमा पछारेर हत्या : आमा र अर्का पुरुष पक्राउ

झापामा आठ महिने बालककाे भुइमा पछारेर हत्या : आमा र अर्का पुरुष पक्राउ
झापा ।  झापामा आठ महिनाका बालकको हत्या भएको छ।हत्या आरोपमा दमक नगरपालिका-३ बेलडाँगी भुटानी शिविर सेक्टर बी ४ हट नम्बर ४३२ बस्ने ५० वर्षीय पञ्चवीर घिसिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको छोरा आठ महिनाको एरित ओलीलाई घिसिङले पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पछार्दा तत्काल बेहोस भएका ती बालकको दमक अस्पताल हुँदै किओच ...

तथ्यांक भन्छ : अझै २० प्रतिशत नेपाली गरिबीको रेखामुनि , काेशीमा सबैभन्दा कम

तथ्यांक भन्छ : अझै २० प्रतिशत नेपाली गरिबीको रेखामुनि , काेशीमा सबैभन्दा कम
इटहरी । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज यहाँसार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ । सर्वेक्षणअनुसार गरिबीको दर सहरी क्षेत्रमाभन्दा ग्रामीण क्षेत्रमा बढी छ । सहरी क्षेत्रमा गरिबीको दर १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत छ । त्यस अवसरमा राष्ट्रिय योजना आयो...

सिराहाबाट पेस्तोलसहित एकजना पक्राउ

सिराहाबाट पेस्तोलसहित एकजना पक्राउ
सिरहा । सिराहाबाट औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । सरोजको शरीर खानतलासी गर्दा पेस्तोल फेला परेपछि उनलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।  गत शनिबार राति संजितकुमार यादव र उनको बहिनी संजिता यादव डेरा गरी बसेको घरमा पुगेर झगडा गरेपछि  सरोजको शरीर प्रहरीले खानतलासी गर्दा पेस्तोल फेला परेको हो । 

प्राधिकरणसंग उल्टै विद्युत् पोल उपयोग गरेबापतकाे भाडा माग्दै दमक नगरपालिका

प्राधिकरणसंग उल्टै विद्युत् पोल उपयोग गरेबापतकाे भाडा माग्दै दमक नगरपालिका
दमक । दमक नगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत् पोल र ‘ट्रान्सफर्मर’ राखेबापतको भाडा लिने भएको छ । प्राधिकरणले विद्युत् महसुलको बक्यौता असुल्न गर्न ताकेता गरेपछि नगरपालिकाले सो निर्णय गरेको हो । नगरभित्र गाडिएका विद्युत् पोल र विद्युत् ट्रान्सफर्मर बापत प्राधिकरणसँग जग्गाको भाडाबापत हालसम्मकै भाडा असुल्ने निर्णय नगरपालिकाले गरेको छ । नगरपालिकाको १३ औँ नगरसभाले स्वीकृत गरेको दर रेटमा भ...
trusted online casino malaysia