हात्तीको आक्रमणबाट भुटानी शरणार्थी वृद्धको मृत्यु

हात्तीको आक्रमणबाट भुटानी शरणार्थी वृद्धको मृत्यु
झापा । जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । शिविरको सेक्टर नं २ को हट नं दुई सय ५२ मा तामाङको बसोबास थियो । उनी दिउँसो दाउरा खोज्न जङ्गल गएका थिए । साँझसम्म घ...

कम ताैलकाे ग्यास सिलिन्डर बिक्री गर्ने सुविधा ग्यासलाई २ लाख जरिवाना

कम ताैलकाे ग्यास सिलिन्डर बिक्री गर्ने सुविधा ग्यासलाई २ लाख जरिवाना
इटहरी । सुनसरीकाे दुहबीबाट उत्पादन हुदै अाएकाे मारुती ग्यास उद्योग (सुविधा ग्याँस)लाई प्रसाशनकाे राेहबरमा इनरूवा नगरपालिकाले स्वाेरूप रू २ लाख जरिवाना लिएकाे छ । गत अशाेज २५ गते इनरूवा नगरपालिकाबाट बजार अनुगमन हुदा कम ताैल भएकाे सुविधा ग्यास सिलिन्डर बरामद गरेकाे थियाे । उपप्रमुख विनीताकुमारी मेहताको नेतृत्वको अनुगमन टोलीले उक्त सिलिन्डर बरामद गरेकाे थियाे । अनुगमनमा कम ताैलकाे ग्यास सिलिन्डर फेल...

भाेजपुरे किसानलाई मल र बीउभन्दा बाँदर आतंक मुख्य समस्या

भाेजपुरे किसानलाई मल र बीउभन्दा बाँदर आतंक मुख्य समस्या
भोजपुर । भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् । बाली लगाए पनि बाँदरबाट बचाउन समस्या भएपछि जमिन बाँझो छाड्न बाध्य भएको किसानको भनाइ छ । वैकल्पिक बाली लगाउँदा समेत बाँदरले हैरान पारेपछि जमिन बाँझो छाड्न बाध्य भएको रामप्रसादराई गाउँपालिकाका दीपकुमार मगरले बताए । मल, बीउबि...

टिप्ताला नाका नखुल्दा चौंरी बिक्री ठप्प, नुन खुवाउने पैसा जुटाउन समेत किसानलाई धाै –धाै

टिप्ताला नाका नखुल्दा चौंरी बिक्री ठप्प, नुन खुवाउने पैसा जुटाउन समेत किसानलाई धाै –धाै
ताप्लेजुङ । जङ्गलको बीचमा वर्षौदेखि व्यावसायिक चौँरीपालन गरिरहेका मिक्वाखोला गाउँपालिका–५ का ४६ वर्षीय मिलनदोर्जे शेर्पा । त्यहाँ मानव बस्ती, सडक, बिजुली, सञ्चारको पहुँच छैन । अनकन्टार जङ्गलको बीचमा एकोहोरो कुकुर भुकेको आवाज मात्रै सुनिन्छ । चकमन्न जङ्गलको बीचमा छाप्रो अनि सँगै फैलिएको विशाल चौँरीखर्क । कलकल सुसाइरहेको हिमाली खोल्सो । चाँदीजस्तै टल्किने हिमालका चुचुरा नियाल्दै उनको दिन बितिरहेको छ...

इलाम बस दुर्घटना : एक बालकको मृत्यु, ३५ जना घाइते (नामावली)

इलाम बस दुर्घटना : एक बालकको मृत्यु, ३५ जना घाइते (नामावली)
इलाम । इलामको कन्याम घुमेर फर्किने क्रममा आइतबार बस दुर्घटना हुँदा धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय अर्पण लामाको मृत्यु भएको छ । जनकपुरबाट शैक्षिक भ्रमणका लागि गएको ना ६ ख ८४२४ नम्बरको बस इलामको रोङ गाउँपालिका–३ स्थित लसुनेमा सडकबाट झण्डै तीन सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले दुर्घटनामा बालकको मृत्यु भएको बताए । ...

दुर्गा प्रसाईंलाई हर्क साम्पाङको सुझाव– गणतन्त्रविरुद्ध नलाग

दुर्गा प्रसाईंलाई हर्क साम्पाङको सुझाव– गणतन्त्रविरुद्ध नलाग
इटहरी । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गणतन्त्रविरुद्ध नलाग्न सुझाव दिएका छन्।पछिल्लो समय प्रसाईं राजतन्त्र पुनःस्थापनाका पक्षमा लागेका छन्। मेयर साम्पाङले आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रसाईंलाई संघीय गणतान्त्रिक व्यवस्था नै राम्रो भएकाले यसविरुद्ध नलाग्न सुझाव दिएका हुन्। ‘दुर्गा प्रसाईंलाई मेरो सुझाव– भ्रष्टाचार र भ्रष्टहरूविरुद्ध लाग, तर ग...

कुरुवा खोलामा महाकाल ताण्डव

कुरुवा खोलामा महाकाल ताण्डव
इनरुवा। छठ पर्वको भोली तेस्रो दिन अस्ताउँदो सुर्य लाई अर्घ दिइन्छ । नदि, खोला, पोखरी लगायत ठाउँहरु सिंगारिएर अस्ताउँदो सुर्यलाई अर्घ दिइन्छ र भोलीपल्ट बिहानै उदाँउदो सुर्यलाई अर्घ दिएपछि छठ पर्व समापन गरी मनाउदैं आएको छ । सुनसरीको इनरुवा नगरपालिका वडा नं. ३ र ४ को सिमाना रहेको कुरुवा खोलामा सांस्कृतिक कार्यक्रम छठ बिशेष साँझ को आयोजना गरिएको छ । बेलुका करिब ५ बजे छठ पर्वका ब्रतालु र उपस्थीत सम्...

वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला लाग्दै

वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला लाग्दै
इटहरी ।सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिरमा कात्तिके हरिबोधिनी एकादशी मेलाको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला यस वर्ष यही मंसिर ७ गतेदेखि मंसिर ११ गते पूर्णिमासम्म लाग्ने छ । वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठका अनुसार मेलाका लागि बजार, कोशी नदीमा घाटको व्यवस्थापन विद्युत्, खानेपानीलगायत उपसमिति गठन गरिएको छ । मेलाका लागि ...

जाडो छल्न काेशी टप्पु आइपुगे ‘पाहुना’ चरा

जाडो छल्न काेशी टप्पु आइपुगे ‘पाहुना’ चरा
सुनसरी । जाडो छल्न चरा विगतमाझैं यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मंसिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ । कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमाझैं झुण्डझुण्डमा आउने चराको संख्यामा भने कमी आएको राष्ट्रिय प्रकृ...

झापामा पाँच युवाले ६२ बिघामा केरा रोपे, एक वर्षमै कमाए तीन करोड

झापामा पाँच युवाले ६२ बिघामा केरा रोपे, एक वर्षमै कमाए तीन करोड
झापा । विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि पाँच करोड रूपैयाँको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ।भद्रपुर नगरपालिका–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा जग्गा भाडामा लिएर वासुदेव उप्रेती, कमल थापा, प्रेम खड्का, प्रकाश निरौला र दारोगा जैसवालले ‘श्रीगणपति एग्रिकल्चर प्रालि’मार्फत केराखेती सुरु गरेहका हुन्। ...
trusted online casino malaysia