इटहरीकाे शारदा मावीमा प्रतिभा प्रदर्शन कार्यक्रम
इटहरी । सुनसरीको इटहरी १२ खनार स्थित शारदा माध्यमिक विद्यालयले ५९ औ राष्ट्रिय बालदिवशकाे अवसर पारेर विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । विद्यालयले विद्यार्थीहरू भित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्य सहित 'प्रतिभा प्रदर्शन' कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यालयका सहायक प्रधानाध्यापक मातृका प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकल तथा सामूहिक नृत्य , गायन प्रतियोगिता ,क्य...












