भ्रष्टाचार अभियोग लागेका सप्तरीका तीन स्थानीय तहका प्रमुख निलम्बित

भ्रष्टाचार अभियोग लागेका सप्तरीका तीन स्थानीय तहका प्रमुख निलम्बित
सप्तरी । भ्रष्टाचार अभियोग लागेपछि सप्तरीका तीनवटा स्थानीय तहका प्रमुख निलम्बनमा परेका छन्। राजविराज र शम्भुनाथ नगरपालिका तथा विष्णुपुर गाउँपालिकाका प्रमुख निलम्बित भएका हुन्। सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियारले उनीहरुलाई निलम्बित गरेको हो। गत साता विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव घुस काण्डमा पक्राउ गरेपछि उनी निलम्बनमा परेका हुन्। राजविराज नगरपालिकाका मेयर भीमराज यादव...

दिक्तेल रुपाकोट मझुवागढीका किसानलाई ‘किसान क्रेडिट कार्ड’

दिक्तेल रुपाकोट मझुवागढीका किसानलाई ‘किसान क्रेडिट कार्ड’
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण शुरु गरेको छ । किसानलाई व्यावसायिक कृषि तथा पशुपंक्षीसम्बन्धी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै सानास्तरका किसानलाई व्यावसायिक कृषि व्यवसायमा लगाउने उद्देश्यले क्रेडिट कार्ड वितरण सुरु गरिएको हो । ग्लोबल आइएमई बैंक, आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि र नगरपालिकाको साझेदारीमा किसानलाई कर्जासँगै किसान क्रेडिट...

झापामा भजन सुन्न आमासँगै मन्दिर जाँदा हराएकी बालिका मृत फेला

झापामा भजन सुन्न आमासँगै मन्दिर जाँदा हराएकी बालिका मृत फेला
झापा । भजन सुन्न आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की तीन वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएकी छन् । आमा भजन सुनिरहेको बेला स्थानीय केदारेश्वर मन्दिर बाहिर खेलिरहेकी निर्जला सोमबार दिउँसो १२ बजेतिर एकाएक हराएकी थिइन् । खोजतलास गर्दा उनलाई नजिकैको पक्की नालामा डुबेर मृत्यु भएको भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताए । रिजाल...

झापाका चामल व्यापारी सर्वसाधरणकाे ८० करोड ठगेर फरार

झापाका चामल व्यापारी सर्वसाधरणकाे ८० करोड ठगेर फरार
झापा । झापा गौरादहका सोमराज विश्वकर्मा दम्पतीले २४ करोड ठगी आरोपमा पक्राउ परेको घटना सेलाउन नपाउँदै झापाको बिर्तामोडमा ‘पंकज चामल भण्डार’सञ्चालन गर्दै आएका एक व्यापारी ८० करोड रुपैयाँ ठगेर भागेका छन् । भारत पश्चिम बंगालस्थित राजगञ्ज स्थायी ठेगाना भएका पंकज अग्रवालले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा बढीबाट ८० करोड रकम ठगेर फरार भएका छन् । उनी धेरै सर्वसाधारण एवम् व्यापारीलाई ...

बेतना सिमसारमा भेटीयाे नयाँ जातको कछुवा

बेतना सिमसारमा भेटीयाे नयाँ जातको कछुवा
मोरङ । मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ। अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएको छ। ‘बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयूर प्वाँखे कछुवा भन्ने गरिन्थ्यो, तर त्यसको च्यापु हेरेपछि थाहा भयो यो नेपालका लागि नयाँ प्रजातिको कछुवा भनेर,’वातावरण पत्रकार साथै प्रा...

काठमाडाै पुगेर मेयर साम्पाङले भने : गोरु काटिनुमा मेरो कुनै हात छैन

काठमाडाै पुगेर मेयर साम्पाङले भने : गोरु काटिनुमा मेरो कुनै हात छैन
इटहरी । धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको तथा हिन्दू मन्दिरअगाडि चर्च बनाएको विषयमा विवाद भएपछि निषेधाज्ञा नै जारी गर्नुपर्ने अवस्था आएको छ। सामाजिक सद्‌भाव र धार्मिक सहिष्णुता नबिथोलियोस् भनेर स्थानीय प्रशासनले धरानमा शुक्रबार राति १२ बजेदेखि २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको हाे। यसैबीच धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धार्मिक तथा साम्प्रदायिक विवाद निम्त्याउ...

पहिरोले मदन भण्डारी लोकमार्ग अवरुद्ध

पहिरोले मदन भण्डारी लोकमार्ग अवरुद्ध
उदयपुर । निरन्तर वर्षाका कारण उदयपुगढी गाउँपालिका–६ मौवासी खोला नजिकै सडकमा खसेको पहिरोका कारण मदन भण्डारी लोकमार्ग दुई दिनदेखि पुनः अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार रातिदेखि आएको निरन्तर वर्षाका कारण शुक्रबार बिहान उदयपुर गढीको मौवासी खोलाको पुल नजिकै मदन भण्डारी लोकमार्ग खण्डमा खोलापारीको माथिल्लो पाखाबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो । मदन भण्डारी लोकमार्गमा सडक...

प्रसाशनकाे निषेधाज्ञा : धरान शान्त, इटहरीमा प्रदर्शन

प्रसाशनकाे निषेधाज्ञा : धरान शान्त, इटहरीमा प्रदर्शन
इटहरी । स्थानीय प्रशासने धरानमा निषेधाज्ञा जारी गरेपछि धार्मिक अभियान्ताले इटहरीमा प्रदर्शन गरेका छन् ।स्थानीय प्रशासनले धरानमा शुक्रबार रातिदेखि आज राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेकाे छ । निषेधाज्ञाका कारण धरानमा प्रदर्शन भएको छैन । धरानमा आज प्रदर्शन गर्ने तयारी गरेका हिन्दु अभियान्तले धरान जान नपाएपछि इटहरीमा प्रदर्शन गरेका हुन् । सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरानकाे अवस्...

अरुण नदीको कटानले भोटखोलामा एक घर विस्थापित, १७ घर उच्च जोखिममा

अरुण नदीको कटानले भोटखोलामा एक घर विस्थापित, १७ घर उच्च जोखिममा
संखुुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा एक घर विस्थापित भएको छ । त्यस्तै भोटखोला गाउँपालिका–५ स्थित कपासेमा अरुण नदीको कटानले १७ घर पहिरोको उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । लगातारको वर्षाले अरुण नदीमा बाढीले कटान गर्दा भोटखोला–५ कपासेका १७ घर र एक बाल केन्द्र विद्यालय जोखिममा परेको गाउँपालिका अध्यक्ष भोटेले बताए । बाढीले नदी किनार आसपास माट...

धरानमा कुनै प्रकारकाे सभा सम्मेलन तथा र्याली नगर्न प्रसाशनकाे उर्दि

धरानमा कुनै प्रकारकाे सभा सम्मेलन तथा र्याली नगर्न प्रसाशनकाे उर्दि
इटहरी । सुनसरीको धरान उपमहानगर क्षेत्रमा जिल्ला प्रशासन कार्यालय सुनसरीले कुनै पनि सभा सम्मेलन , धार्मिक सभा तथा कार्यालये आयोजना नगर्न विशेष उर्दी जारी गरेको छ । केही दिन यता गोरुको मासु खाएको भनी सामाजिक सञ्जालहरूमा भिडियो सार्वजनिक भएपछि विरोध स्वरूप विभिन्न सामाजिक सङ्घ संस्थाहरूले शनिवार शान्ति कार्यालये आयोजना गरेको थियो । र्‍याली तथा सभामा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै हिंसा भडकिने...
trusted online casino malaysia