माेरङमा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवाससहितको विद्यालय

माेरङमा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवाससहितको विद्यालय
मोरङ । कोशी प्रदेशभरिका बौद्धिक अपाङ्गता भएका दुई सय बालबालिकाको लागि तयार भएको आवासीय भवन निर्माण पूरा भइसकेता पनि सञ्चालनमा भने आउन सकेको छैनन् । पाँच करोडभन्दा बढी लागतमा तयार भएको मोरङ पथरीशनिश्चरेस्थित श्री पञ्चायत माध्यमिक विद्यालयमा बौद्धिक अपाङ्गता आवासीय भवन प्रदेश सरकारको स्पष्ट कार्ययोजना बन्न नसक्दा सञ्चालनमा कठिनाइ देखिएको छ । अपाङ्गता अधिकार ऐन, २०७४ ले १० किसिमका अपाङ्गताहरूमा पर...

हिमालमा पनि काठमाडौंको धरहराको झल्को दिने ‘केन्जो’

हिमालमा पनि काठमाडौंको धरहराको झल्को दिने ‘केन्जो’
ताप्लेजुङ । यतिखेर उच्च हिमाली क्षेत्रमा विभिन्न प्रजातिका फूल ढकमक्क हुँदा वातावरणलाई आकर्षित पारेको छ । गहनाले दुलही सजिए जस्तै हिमाली क्षेत्रमा फूलका गुच्छाले ढकमक्क हुँदा घुमघाम गर्नेलाई मोहित बनाएको छ । उच्च हिमाली क्षेत्रमा फूलहरूको रानी पदमचाल (केन्जो) फूललाई लिन सकिन्छ । केन्जो फूल झट्ट देख्दा मानसपटलमा काठमाडौँमा नयाँ बनेको धरहराको झल्को आउँछ । धरहरा जस्तै सेतो रङ र बनावट पनि उस्तै देख...

विदेशको मोह त्यागेर कृषि कर्ममा युवा, गाउँमै अरुलाई रोजगारी दिंदै भोजपुरका धनकुमार

विदेशको मोह त्यागेर कृषि कर्ममा युवा, गाउँमै अरुलाई रोजगारी दिंदै भोजपुरका धनकुमार
भोजपुर । भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको संख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानी समेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ । आफ्नै ठाउँमा केही गर्ने अभिलासाले पौवादुङमा गाउँपालिकाका धनकुमार राईले लामो समयदेखि कृषि व्यवसाय गर्दै आएका छन् । उनी करिब १८ वर्षदेखि उ...

कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य मण्डल बने कृषि राजमन्त्री

कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य मण्डल बने कृषि राजमन्त्री
मोरङ । कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्रीमा नियुक्त भएका छन् । आज (बुधबार) बिहान मुख्यमन्त्री उद्धव थापाले कांग्रेस सांसद मण्डललाई कृषि राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । राज्यमन्त्रीमा नियुक्त भए लगत्तै मण्डलले पद तथा गोपनीयताको शपथ लिएका छन् । कोशी प्रदेशसभा सभामुखविहीन भएकाले ज्येष्ठ सदस्य मण्डललाई मुख्यमन्त्रीले राज्यमन्त्री बनाएका हुन् । उपसभामुख एमालेकी सिर्जना दनु...

सुनसरीलाई स्वास्थ्य संकटकाल घोषणाको माग

सुनसरीलाई स्वास्थ्य संकटकाल घोषणाको माग
इटहरी । धरानसहित डेंगु प्रभावित सुनसरीका स्थानीय तहमा स्वास्थ्य संकटकाल घोषणा गर्ने सुनसरी जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस अलपत्र परेको छ ।धरानमा डेंगुको महामारी नियन्त्रण बाहिर गएको निष्कर्षसहित सुनसरी जिल्ला विपद् व्यवस्थापन समितिले संघीय गृह मन्त्रालय एवं प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रालयलाई धरानसहित डेंगु प्रभावित नगर क्षेत्रलाई स्वास्थ्य संकटकाल घोषणा गर्न सिफारिस गरेको थियो । ...

मोरङ कारागारकाे चामल बजारमा बिक्री, छानबिन गर्दै प्रशासन

मोरङ कारागारकाे चामल बजारमा बिक्री,  छानबिन गर्दै प्रशासन
बिराटनगर । कैदीबन्दीलाई रासन बापत उपलब्ध गराउने चामल बाहिर बजारमा बिक्री गरेको सूचना आएपछि कारागार प्रशासनले छानविन सुरु गरेको छ । कारागार प्रशासनले वितरण गरिसकेपछि चामल बिक्री गर्ने गरेको सूचना आएपछि प्रशासनले छानविन सुरु गरेको हो । कारागारले कैदीबन्दीलाई सिदावापत प्रतिव्यक्ति दैनिक सात सय ग्राम चामल र ८० रूपैयाँ नगद उपलब्ध गराउँछ । मोरङ कारागारमा १० दिनका लागि एकैपटक चामल वितरण गर्ने गरिएक...

कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र नौं कैदीमाथि अनुसन्धान सुरु

कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र नौं कैदीमाथि अनुसन्धान सुरु
संखुवासभा । संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा मुछिएका प्रहरी र कैदीमाथि अनुसन्धान सुरु भएको छ । कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी र कैदीसँग अनुसन्धान सुरु गरिएको हो । कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज चौधरीसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ...

प्रयोगमा आएन भोजपुरको १४ करोड लागतको सुविधा सम्पन्न रङ्गशाला

प्रयोगमा आएन भोजपुरको १४ करोड लागतको सुविधा सम्पन्न रङ्गशाला
भोजपुर । तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १६ वर्ष पहिला जग्गा खरिद गर्‍यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरण जस्तै थियो । अहिले सो जग्गामा सुविधा सम्पन्न रङ्गशाला निर्माण भएको भए पनि प्रयोगमा आउन सकेको छैन । सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा जिल्लामा हुने सानादेखि ठूला प्रतियोगिता सञ्चालन भइरहेको अवस्थामा सुविधा सम्पन्न रङ्गशाला बनेपछि सहजता होला भनिए ...

देशभर हल्का पानी पर्ने, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

देशभर हल्का पानी पर्ने, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।आज (बुधबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सबै प्रदेशका पहाडी भू–भागको केहि स्थानहरुमा...

धरानमा डेंगी संक्रमितको संख्या १० हजार नाघ्यो : मृत्यु हुनेकाे संख्या ११ पुग्याे

धरानमा डेंगी संक्रमितको संख्या १० हजार नाघ्यो : मृत्यु हुनेकाे संख्या ११ पुग्याे
धरान । सुनसरीको धरानमा महामारीको रुपमा देखिएको डेंगीको संक्रमणबाट संक्रमितको संख्या १० हजारभन्दा बढी नाघेको छ ।धरानमा आइतबारसम्म १० हजार दुई सय १८ जनामा डेंगी संक्रमण देखिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । धरानमा परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा मानिसमा डेंगी संक्रमण पुष्टि भएको उनले बताए । हालसम्म धरानमा डेंगुका कारण ११ जनाको मृत्यु भएको छ । धरानमा डें...
trusted online casino malaysia