छिटाहामा हार्वेस्टर आएपछि मकैं किसानलाई राहत
इनरुवा। सुनसरीको गढी गाउँपालिका ३ छिटाहामा मकैं काट्ने र छोडाउने मेसिन (कम्बाईन हार्वेस्टर)को बुधाबार उद्घाटन गरिएको छ । चन्द्रोदय कृषि सहकारी संस्था र चन्द्रोदय मकै पकेट समितिले चालू आर्थिक वर्षमा पहिलो पटक मकैं काट्ने र सगैं छोडाउन सक्ने मेसिन (हार्वेस्टर)को गढी गाउँपालिकाका उपाध्यक्ष अनिता कुमारी साहले उद्घाटन गर्नुभएको हो ।
हार्वेस्टर उद्घाटन भएसगैं कृषिमा कृषियन्त्रको प्रयोगले लागत घट्ने, ...












