गुणस्तरीय सिमेन्ट कसरी छान्ने ?

गुणस्तरीय सिमेन्ट कसरी छान्ने ?
विराटनगर । राम्रो र दह्रो घर बनाउने सबैको चाहना हुन्छ । तर घर कसरी बलियो र राम्रो बनाउन सकिन्छ भन्ने चासो र चिन्ता पनि उत्तिकै हुन्छ नेपालमा घर एवम् विभिन्न संरचना निर्माण तीव्र रूपले हुन थालेपछि निर्माण सामाग्रीको गुणस्तरीयतामा पनि प्रश्न उठ्न थालेको छ । खास गरी घर,पुल एवम् ठुला संरचना बनाउँदा प्रयोग हुने सिमेन्ट, छड, इँटा, ढुङ्गा, बालुवा गुणस्तर निकै विचार गर्नुपर्ने विज्ञको सुझाव छ । त्यसमा पन...

मन्त्री कार्कीद्वारा बर्जुको प्रशासनिक भवनको उद्घाटन

मन्त्री कार्कीद्वारा बर्जुको प्रशासनिक भवनको उद्घाटन
प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले बर्जु गाउँपालिकाको नव निर्मित प्रशासनिक भवनको उद्घाटन गरेका छन ।गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, उपाध्यक्ष संगीता कुमारी रायका साथै वडा अध्यक्ष लगायतका जनप्रतिनिधिको उपस्थितिमा मन्त्री कार्कीले गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गर्नु भएको हो । ९९ लाख ७१ हजार ९ सय ८ रुपैंयाको लागतमा निर्माण सम्पन्न एकतले पक्की भवनमा हल सहित ७ वटा क...

प्रतिशोधपूर्ण राजनीति नगर्न विपक्षीलाई अध्यक्ष अन्सारीको सुझाव

प्रतिशोधपूर्ण राजनीति नगर्न विपक्षीलाई अध्यक्ष अन्सारीको सुझाव
इनरुवा। कोशी गाउँपालिकाका अध्यक्ष ऐयूब अन्सारीले स्वार्थका नाममा प्रतिशोधपूर्ण राजनीतिनगर्न विपक्षीदलका नेता समक्ष आग्रह गरेकाछन । गाउँपालिकामा आफु विरुद्ध छेडिएको आन्दोलनलाई प्रतिशोधपूर्ण राजनीतिको संज्ञा दिदै अन्सारीले एमाले लगायतका दल स्वार्थपूर्ण तवरले प्रतिशोधको राजनीतिमा उत्रिएको बताए । जसलाई उनले विपक्षीदलहरु आफ्नो लोकप्रियताबाट झस्केको रुप मालिएको बताए । पत्रकार सम्मेलनमा अध्यक्ष अन्सार...

UPDATE: लौकही सडक दुर्घटनाका मृतक तथा घाईतेको विवरण

UPDATE: लौकही सडक दुर्घटनाका मृतक तथा घाईतेको विवरण
जिल्ला सुसनरी भोक्राहा नरसिहं गा.पा ३ र ६ को सिमाना खुनिया पुल स्थित पुर्व पश्चिम राजमार्ग सडकखण्डमा पुर्व बाट पश्चिम तर्फ आउदै गरेको ना.८.ख ८४९३ नं को बस र बिपरित दिशा बाट जादै गरेको ना ५ ख २९९६ नं को ट्रक एक आपसमा ठक्कर खादा निम्न मानिसहरु घाईते भई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा पठाईएको छ। उक्त आगलागी भएको सवारी साधनमा ३ जना जली मृत्यु भएको हो। निम्न घाईतेहरु:- १) जिल्ला बारा निजगढ ९ बस्ने...

लौकहीमा बस र ट्रक ठोक्किदा आगलागी, दुई दर्जन घाइते, ३ को मत्यु

लौकहीमा बस र ट्रक ठोक्किदा आगलागी, दुई दर्जन घाइते, ३ को मत्यु
इनरुवा। सुनसरीको कोशी गाउँपालिकाको लौकही सडक खण्डमा बस र ट्रक आपसमा ठोकिदा आगलागी भएको छ। विपरित दिशामा रहेका दुई सवारी आपसमा ठोकिदा आगजनी हुन पुगेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जयसिंह थापाका अनुसार घटनामा दुई दर्जन बढीयात्रु घाइते भएका छन। उनले बसका चालक सहित ३ जनाको मृत्यु भएको बताए । घाइतेको इनरुवा अस्पतालमा र केही गम्भिर अवस्थाका बिरामीलाई ...

कोशीमा बस र ट्रक ठाेकिदा आगलागि

कोशीमा बस र ट्रक ठाेकिदा आगलागि
सुनसरिकाे काेशी गाउपालिका १ लाैकहिमा बस र ट्रक आपसमा ठोकिदा आगलागि भएकाे छ । विपरित दिशामा रहेका दुुई सवारि आपसमा ठाेकिदा आगजनि हुन पुगेकाे प्रहरीको प्रारम्भिक अनुमान रहेकाे छ । घटनास्थलमा पुगेकाे प्रहरिले उद्धार कार्य जारि राखेकाे जनाएकाे छ । सुनसरि प्रहरिका प्रवक्ता नरेन्द्रकुमार कार्कीका अनुसार आगलागि हुदा बसमा बढि क्षति पुगेको देखिएको छ । घाइतेहरुलाइ उपचारकाे लागि अस्पताल पठाएको प्र...

कोशीको श्रीपुरजब्दीमा आर्थिक अनियमितताको आरोप

कोशीको श्रीपुरजब्दीमा आर्थिक अनियमितताको आरोप
सुनसरीको कोशी गाउँपालिका–६ नम्वर वडा श्रीपुरजब्दीमा व्यापक आर्थिक अनियमितता भएको भन्दै ज्ञापनपत्र बुझाएको छ । नेपाली काङग्रेस कोशी गाउँपालिका ६ नम्वर वडा समितिले वडा कार्यालयमा आर्थिक अनियमितता तथा भ्रष्टाचार भएको भन्दै छानविन गर्नका लागि माग गर्दै ज्ञापन पत्र बुझाएको नेपाली काङग्रेसका वडा सभापति बिरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । वडा अध्यक्ष इन्द्रदेव यादव सहितका जनप्रतिनीधिहरुले वडाको बज...

कोशीमा भ्रष्टाचार विरुद्ध विरोध सभा तथा चक्काजाम

कोशीमा भ्रष्टाचार विरुद्ध विरोध सभा तथा चक्काजाम
इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा नेकपा एमाले द्वारा भ्रष्टाचार विरुद्धको विषयमा विरोध सभा गर्दै केही समय चक्काजाम समेत गरेका छन्। लौकही बजारको मुख्य चोक स्थित पुर्व पश्चिम राजमार्गमा चक्काजाम गरेको हो। कोशी गाउँपालिकाका जनप्रतिनिधिहरुले व्यापक भ्रष्टाचार गरेको साथै आ-आफनै नातागोता, कार्यकर्ताहरुलाई विभिन्न पदमा भर्ती गरेको भन्दै नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले भ्रष्टाचार विरुद्ध नारा ब...

बसको सिटमा यात्रु मृत भेटिए

बसको सिटमा यात्रु मृत भेटिए
इनरुवा/यात्रु बसमा सवार एक व्यक्ति मृत भेटिएका छन । जनकपुरबाट कांकडभिट्टा जाँदै गरेको बसमा सवार व्यक्ति सिटमा मृत भेटिएका हुन । सुनसरी प्रहरीका अनुसार बसको सिटमा मृत भेटिएका व्यक्ति भारतीय नागरिक हुन । उनको साथबाट भारतको पश्चिम बंगाल घर रहेको वर्ष ५५ को राजकुमार हल्दार नाम उल्लेख रहेको परिचय पत्र फेला परेको प्रहरीले जनाएको छ । सोही परिचय पत्र र फोटोका आधारमा मृतकको पहिचान भएको सुनसरी प्रहरीले ज...

सिमसार दिवसमा कोशीमा छाडिए २० वटा गोही

सिमसार दिवसमा कोशीमा छाडिए २० वटा गोही
कोशी टप्पुमा विश्व सिमसार दिवस मनाइएको छ । दिवसको अवसरमा आरक्षको सुनसरी र सप्तरी दुवै तर्फको भूभागमा विविध कार्यक्रमको आयोजना गरिएको छ । दिवसको अवसरमा सुनसरी तर्फ आरक्ष हाता भित्र पत्रकारहरुसँग अन्तरकृयाको आयोजना गरिदा सप्तरीको पथरी भन्ने स्थानको कोशी खण्डमा भने चितवनबाट ल्याइएका २० वटा घडियाल गोही छाडिएको छ । सप्तरी तर्फको कार्यक्रममा प्रदेश १ र मधेश प्रदेशका मन्त्री लगायत सरकारी पदाधिकारीहरुक...
trusted online casino malaysia