खोटाङमा किबी र लिचीको उत्पादन दुइ गुणाले बढ्यो

खोटाङमा किबी र लिचीको उत्पादन दुइ गुणाले बढ्यो
खाेटाङ । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९/२०८० मा खोटाङमा किबी र लिचीको उत्पादन बृद्धि भएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसवर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो ।जिल्लामा ४० हेक्टर क्षेत्रफलमा किबी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले मात्रै उत्पादन दिने गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले २० दशमलव ...

सर्वसाधरणकाे २४ करोड रकम ठगी गरेर फरार झापाका सुन व्यापारी बिक पक्राउ

सर्वसाधरणकाे २४ करोड रकम ठगी गरेर फरार झापाका सुन व्यापारी बिक पक्राउ
झापा । सर्वसाधारणको साढे २४ करोड ठगी गरेर फरार भएका आरोपित सोम विश्वकर्मा पक्राउ परेका छन् ।झापाको गौरादहमा सुन–चाँदी व्यवसाय सञ्चालन गरिरहेका उनी एक महिना अघिदेखि फरार थिए ।विश्वकर्मामाथि स्थानीय सर्वसाधारण साढे २४ करोडभन्दा बढी ठगी गरेको आरोप लागेको थियो । उनलाई प्रहरीले पूर्वीनाका काँकडभिट्टाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिन...

ताप्लेजुङ प्रसाशनबाट एक वर्षमा चारहजारले पाए नयाँ नागरिकता, एघार जनालाई अङ्गीकृत

ताप्लेजुङ प्रसाशनबाट एक वर्षमा चारहजारले पाए नयाँ नागरिकता, एघार जनालाई अङ्गीकृत
ताप्लेजुङ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले एक वर्षको अवधिमा चार हजार जनालाई नागरिकता वितरण गरेको छ । प्रशासन कार्यालयले आर्थिक वर्ष २०७९/८० मा  ११ जनालाई अंगीकृतसहित तीन हजार आठ सय ७६ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरेको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईका अनुसार गत आर्थिक वर्षमा वंशजका आधारमा तीन हजार ८६४ जनालाई नागरिकता वितर...

काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तुकाे निर्यात बढयाे, अलैँची मात्रै ८ अर्ब बढिकाे निर्यात

काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तुकाे निर्यात बढयाे, अलैँची मात्रै ८ अर्ब बढिकाे निर्यात
इटहरी । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ । मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९/८० मा रु आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ ।आव २०७८/७९ मा सोही अवधिमा रु चार अर्ब ७६ लाख ४३ हजार ८९ हजार मूल्य बराबरको ५२ लाख ८० हजार चार सय ४३ केजी अलैँच...

युवती कुटपिट प्रकरण : इटहरीबाट दुइजना पक्राउ, दुइजना अझै फरार

युवती कुटपिट प्रकरण : इटहरीबाट दुइजना पक्राउ, दुइजना अझै फरार
इटहरी । सुनसरिकाे बराहक्षेत्रस्थित काेशी किनारमा भएकाे युवती कुटपिट प्रकरणमा संलग्न दुइ जना इटहरीबाट पक्राउ परेका छन । इटहरी वसपार्क स्थित साथिकाे घरमा लुकेर बसेका दुइजनालाइ इटहरी प्रहरीकाे टाेलीले पक्राउ गरेकाे हाे । गत असार २९ गते सप्तकाेशी किनारमा तिनजना युवतीलाइ ५ जना युवतीहरूकाे समुहले कुटपिट गरेकाे भिडीयाे सामाजिक सञ्जालमा भाइरल बनेकाे थियाे । प्रहरीले साेहि दिन २ जनालाइ पक्राउ गरेकाे थिय...

हेंवाखोला बाढी : २९ दिनपछि बेपत्ता बर्दियाका राजाराम थारुको शव फेला

हेंवाखोला बाढी : २९ दिनपछि बेपत्ता बर्दियाका राजाराम थारुको शव फेला
संखुवासभा । सखुवासभाको चैनपुर नगरपालिका–४ हेवाखोलामा फेला परेको शवको पहिचान खुलेको छ । आइतबार चैनपुर नगरपालिका–४ स्थित निर्माणाधीन सुपर हेंवा हाइड्रोपावरको पावर हाउसमा २९ दिनपछि थप एक जना मजदुरको शव फेला परेको थियो ।चैनपुर–४ हेँवाखोलामा फेला परेको शव बर्दियाका राजाराम थारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । गत असार २ गते राति अविरल वर्षासँगै आएको बा...

जताततै डेंगुकाे त्रास : सुनसरी पर्याे रेड जाेनमा , देशभरकै सबैभन्दा बढी संक्रमण सुनसरीमा

जताततै डेंगुकाे त्रास : सुनसरी पर्याे रेड जाेनमा , देशभरकै सबैभन्दा बढी संक्रमण सुनसरीमा
इटहरी । लगातारकाे वर्षा पछि देशभर डेंगु संक्रमण ह्वात्तै बढेकाे पाइएकाे छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्तायता संक्रमण दुइ गुणाले बढेकाे बताए ।उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन । सोही कारण संक्रमण दैनिक बढिरहेको छ । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर संक्रमण दिनानु दिन बढ...

बराहक्षेत्र मन्दिर दर्शन गर्न आउने पर्यटकहरूकाे घुइचाे , के के छन सुविधा ?

बराहक्षेत्र मन्दिर दर्शन गर्न आउने पर्यटकहरूकाे घुइचाे , के के छन सुविधा ?
इटहरी । प्रशिद्ध धार्मिक क्षेत्र बराह क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहलपहल बाक्लिएको छ । बर्खाका कारण प्रतिकुल यात्राकाबीच पनि थुप्रै भक्तजनहरु बराह क्षेत्रको दर्शनका लागि पुगिरहेका छन् । नेपालकै प्रशिद्ध धार्मिक स्थलको रुपमा रहेको बराह क्षेत्र सुनसरी जिल्लाको धरानबाट चतरा हुँदै झण्डै ७ किलोमिटर उत्तरमा अवस्थित छ ।कोका खोला र कोशी नदीको संगममा अवस्थित यो मन्दिरलाई हिन्दु र किरात धर्म मान्नेहरुको ...

विराटनगरमा सुर्तीजन्य बस्तु बेच्न प्रतिबन्ध, पान व्यवसायी आन्दोलनमा

विराटनगरमा सुर्तीजन्य बस्तु बेच्न प्रतिबन्ध, पान व्यवसायी आन्दोलनमा
विराटनगर । विराटनगर महानगरपालीकाले सुर्तीजन्य बस्तुको किनबेचमा प्रतिबन्ध लगाएपछि पान पसल व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।महानगरपालिकाले आजबाट सुर्तीजन्य बस्तुको किनबेचमा प्रतिबन्ध लगाएको हो । सो निर्णयको विरोधमा पान पसल बन्द गरेर व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । नगर परिषदको निर्णय अनुसार महानगरले आजबाट बेचबिखनमा रोक लगाएको हो ।यसअघि सार्वजनिक क्षेत्रमा बेचबिखन र प्रयोगमा प्रतिबन्ध लगाए...

विदेशबाट फर्केर कृषि व्यवसायमा जम्दै भोजपुरका युवा

विदेशबाट फर्केर कृषि व्यवसायमा जम्दै भोजपुरका युवा
भोजपुर । भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो । यहाँका युवाले अहिले व्यावसायिकरूपमा कृषि गरेर मनग्य आम्दानी समेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछ...
trusted online casino malaysia