मेची भन्सारबाट १४ अर्ब राजस्व संकलन , लक्ष्य अनुसार भएन राजस्व संकलन

मेची भन्सारबाट १४ अर्ब राजस्व संकलन , लक्ष्य अनुसार भएन राजस्व संकलन
झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको तुलनामा ६९ दशमलव ४१ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार उक्त आवमा रू १४ अर्ब चार करोड ७५ लाख ३९ हजार राजस्व असुली भएको छ । उनका अनुसार भन्सारले गत आवमा रू २० अर्ब २४ करोड १८ लाख ३३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको थियो । पेट्रोलियम पदार्थको आयात कम भएको, सुपारीलगायत तेस्रो मुलुकब...

काेशी किनारमा युवतीहरूकाे ग्याङ फाइट , एक जना पक्राउ ४ जना फरार , यस्ताे रहेछ घटना

काेशी किनारमा युवतीहरूकाे ग्याङ फाइट , एक जना पक्राउ ४ जना फरार , यस्ताे रहेछ घटना
सुनसरीको बराहाक्षेत्र नगरपालिका-१० स्थित सप्तकोशी किनारमा युवतीहरूबीच कुटाकुट भएको भिडियाे अहिले सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । कुटपिटमा संलग्न मध्ये एक जनालाइ प्रहरीले आइतबार राति पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बराहक्षक्षेत्र नगरपालिका स्थित महेन्द्रनगरकि १९ वर्षिय प्रिति लिम्बु रहेकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार सामान्य विषयमा बिवाद ...

इटहरी उपमहानगर आफैले घर नक्सा बनाउन सुरु

इटहरी उपमहानगर आफैले घर नक्सा बनाउन सुरु
इटहरी। नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिका आफैले नक्सा बनाइदिने काम आज साेमबारबाट सुरु भएको छ ।भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाउन आजैबाट औपचारिक रुपमा सुरु गरेको हो । इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले आफैले नक्सा बनाउन सुरु गरेका छौ मेयर पौडेलले भने ...

बाढिले बगाएकाे २८ दिन पछि हेवा खाेलामा बन्याे नयाँ पुल, राेकिएका सवारी साधनहरू निर्वाध सञ्चालनमा

बाढिले बगाएकाे २८ दिन पछि हेवा खाेलामा बन्याे नयाँ पुल, राेकिएका सवारी साधनहरू निर्वाध सञ्चालनमा
इटहरी । गत असार ३ गते अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा अबरुद्ध बनेको मेची राजमार्ग आज (आइतबार) देखि पूर्णरुपमा सञ्चालनमा आएको छ। बाढीले मेचि राजमार्ग अन्तर्गतको हेवा खोला पुल बगाएपछि ताप्लेजुङ जिल्लासँग यातायातको सम्बन्ध बिच्छेद भएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुल बगाएको चार साताभित्र नयाँ पुल निर्माण गरी यातायात सुचारु गराएको जिल्ला प्रसाशनकाे कार्यालय ताप्लेजुङले जनाए...

झापाकाे कनकाईमा सुर्तीजन्य पदार्थमा बेच्नेलाई ५० हजार जरिवाना

झापाकाे कनकाईमा सुर्तीजन्य पदार्थमा बेच्नेलाई ५० हजार जरिवाना
झापा । झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ ।नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । ‘मानव स्वास्थ्य र वात...

ताप्लेजुङ ओदक स्थित पहिराेकाे जाेखिममा परेका ६४ घर परिवारलाई स्थानान्तरण गरिने

ताप्लेजुङ ओदक स्थित पहिराेकाे जाेखिममा परेका ६४ घर परिवारलाई स्थानान्तरण गरिने
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ ओदकका ६४ घर परिवारलाई स्थानान्तरण गरिने भएको छ । यही असार २ गते राति अविरल वर्षासँगै गएको बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका सिङ्गो बस्तीका घर परिवारलाई अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गरिने भएको हो । शनिबार स्थानीय विपद् व्यवस्थापन समितिको आयोजनामा भएको सर्वपक्षीय बैठकले तत्काल वडा नं ३ स्थित खुला स्थानमा अस्थायी टहरा निर्माण गरी स्थानान्त...

चार्जमा रहेको मोबाइल फोन उठाउँदा करेन्ट लागेर महिलाको घटनास्थलमै मृत्यु

चार्जमा रहेको मोबाइल फोन उठाउँदा करेन्ट लागेर महिलाको घटनास्थलमै मृत्यु
झापा । झापामा चार्जमा राखेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको गौरीगञ्ज गाउँपालिका–१ का जगतबहादुर श्रेष्ठकी श्रीमती ५५ वर्षीय शिला बुढाथोकी रहेकी छन् । खेतमा काम गरेर घर फर्किए लगत्तै चार्जमा रहेको मोबाइलमा फोन आएपछि बुढाथोकीले फोन उठाएकी थिइन् । सोही क्रममा अचानक फोनबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्...

भद्रपुर उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइयो

भद्रपुर उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइयो
इटहरी । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइएको छ । त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट उडेको नाइनएन–एजेओ जहाजमा समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो । १ बजेर ५३ मिनेटमा उडेको जहाज १५ माइल उडेपछि ‘इन्डिकेसन’ मा समस्या देखिएपछि फर्काइएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् । कुन किसिमको समस्या हो भन्ने प्राविधिकहरुले अ...

बाढीले हेवाखोलाको पुल बगाएपछि ताप्लेजुङमा ग्यास र पेट्रोलिय पदार्थको अभाव

बाढीले हेवाखोलाको पुल बगाएपछि ताप्लेजुङमा ग्यास र पेट्रोलिय पदार्थको अभाव
ताप्लेजुङ । पाँचथरको हेवाखोलामा बेलिब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ । बाढीपहिराले हेवाखोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज नहुँदा ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको हो । यही असार ३ गते भीषण वर्षासँगै आएको बाढीले पाँचथरको हेवाखोल...

सप्तकोशी नदीको पुलबाट ट्रक खस्यो, तीन जनाको सकुशल उद्धार

सप्तकोशी नदीको पुलबाट ट्रक खस्यो, तीन जनाको सकुशल उद्धार
भन्टाबारी। आज बिहान सप्तकोशी नदीको पुलबाट ट्रक खसेको छ। सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ। उक्त नदीमा खसेको ट्रक पानीको स्तर बढेकोले वेपत्ता छ भने खोजी कार्य जारी छ। प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ...
trusted online casino malaysia