धनकुटामा पहिलाे पटक काेशी सरकारकाे बैठक बसदै : पहाडी क्षेत्रकाे विकास मुख्य एजेन्डा
धनकुटा । कोशी प्रदेश सरकारको आज धनकुटामा मन्त्रिपरिषद्को बैठक बस्दै छ । कोशी प्रदेशको धनकुटास्थित सम्पर्क कार्यालयमा मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने उनको सचिवालयले जनाएको छ ।मुख्यमन्त्री कार्कीले विगतका सरकारले स्थापना गरेको धनकुटाको सम्पर्क कार्यालय अब नियमित सञ्चालन हुने बताएका छन् । मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन धनकुटा पुगेका मुख्यमन्त्री कार्की आज धनकुटामा आयोजना हुने प्रदेश योजना आयोगक...












