भोक्राहामा करेन्ट लागेर १ को मृत्यु १ घाइते
भोक्राहा नरसिंह गाउँपालिका वडा नं २ को छुट्टाछुट्टै स्थानमा २ जनालाई करेन्ट लागेको हो। करेन्ट लागेर १ जनाको मृत्यु भएको हो भने १ जना गम्भीर घाइते भएको छ । घरको काम गर्दे गरेको अवस्थामा करेन्ट लागेको हो।
करेन्ट लागेर मृत्यु हुनेमा भोक्राहा नरसिंह गाउँपालिका वार्ड न. २ का अन्दाजी ४० बर्षिय पुरुष जिवानन्द मेहता रहेको छ भने घाइते हुनेमा सोही वडाका ३० बर्षिय महिला रहेकि छिन्। घाइते महिलाको सुनसरी ...












