ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर बिहान भूकम्पको धक्का

ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर  बिहान भूकम्पको धक्का
फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । ओलाङचुङ्गोलामा भने कुनै क्षति नभएको फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन लामा...

गण्डकी प्रदेश र पूर्वी पहाडमा हिमपात हुने

गण्डकी प्रदेश र पूर्वी पहाडमा हिमपात हुने
काठमाडौँ। हाल देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दु...

दुई वटा ट्रक ठोक्किंदा चालक र सहचालकको मृत्यु

दुई वटा ट्रक ठोक्किंदा चालक र सहचालकको मृत्यु
झापा । झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुई वटा ट्रक आज बिहान आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ना ६ ख ८८९५ नम्बरको ट्रकलाई ना ३ ख ८३११ नम्बरको ट्रकले आज बिहान ६ बजेतिर पछाडिबाट ठक्कर दिंदा ८३११ नम्बरको ट्रकका चालक र सहचालकको मृत्यु भएको हो । मृत्यु भएका ट्रक चालक मदन चौधरी रहेको र सहचालकको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

खनारबाट गोली र चाइनीज पेस्तोलसहित दुई जना पक्राउ

सुनसरी । ईटहरी उपमहानगरपालिका-१२ खनारबाट १ थान चाइनीज पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड सहित दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय सुजित मगरार्ती माझी र सोही उपमहानगरपालिका-१० बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्र.१-०२-०४३ प ६८९७ नम्बरको मोटरसाइकल रहेका उन...

कार्य समिति छनौटमा युनियनको उपेक्षा

कार्य समिति छनौटमा युनियनको उपेक्षा
इनरुवा। नेपाली काङग्रेसको सुबेक्षुक संस्थाको रुपमा रहेको नेपाल प्रेय युनियनले मधेसी र मुस्लिम समुदायलाई उपेक्षा गरेको पुष्टि भएको छ । मोरङ्गको बिराटनगरमा सम्पन्न भएको प्रदेश १ को अधिवेसनमा भएको कार्य समिति छनौटमा युनियले मधेसी र मुस्लिम समुदायलाई उपेक्षा गरेको पुष्टि भएको हो । सर्व सम्मत कार्य समितिको नाममा नाटकीय रुपले आफ्नो आसेपासेहरुलाई समेट्दै कार्य समिति चयन गरेको पत्रकार आषिश यादवले बताउनुभय...

छोराले कुट्दा बाबुको मृत्यु

छोराले कुट्दा बाबुको मृत्यु
संखुवासभाको भोटखोला गाउँपालिका-५ का ७३ बर्षीय गोठे राईको कुटपिटबाट मृत्यु भएको छ भने बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा निजकै छोरा प्रेम कुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।गत शुक्रवार राती ११ बजेको समयमा बाबु छोरा बिच घरायशी बिषयमा सामान्य बादबिबाद भएको र बादबिबादकै क्रममा छोराले बुबालाई लाठीले कुटपिट गर्दा घाईते भएका गोठेलाई उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भए...

विर्तामोडमा सडक आधुनिक बन्दै

विर्तामोडमा  सडक आधुनिक बन्दै
झापाको विर्तामोड नगरपालिका–६ को बुट्टाबारी चोकबाट भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ । विश्व बैंकको रु ५१ करोड २९ लाख ६१ हजारको सहयोगमा छ दशमलव दुई सय ५८ किलोमिटरको सडक निर्माण हुने भएको हो ।दुई वर्षको अवधिमा सडक निर्माण सम्पन्न गर्ने गरी गत मङ्सिर १६ गते बिर्तामोडको आरपी साप समता जेभीले ठेक्का सम्झौता गरेको नगरका पूर्वाधार विकास तथा भवन नियमन शाखा...

झापाको चिया बगानमा मृत अवस्थामा भेटिए युवक–युवती

झापाको चिया बगानमा  मृत अवस्थामा भेटिए युवक–युवती
झापाको एक चिया बगानमा युवक–युवती मृत भेटिएका छन् । कचनकवल–४ स्थित एभरेस्ट चिया बगानमा स्थानीय २५ वर्षीय राजेशकुमार र १८ वर्षीया पवित्राकुमारी राजवंशी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठककले बताए । पाठकका अनुसार बगानमा रहेको रुखमा दुवै झुण्डिएको अवस्थामा भेटिएका हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । करिब ३ महिनाअघि दुवै जनाले भागी बिहे गरेका राजेश र...

धरानमा डोजर चलाउदा स्थानीयबासिन्दाले गरे ढुंगामुढा

धरानमा डोजर चलाउदा  स्थानीयबासिन्दाले गरे ढुंगामुढा
धरान । सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ ।आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ ।डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीयबासिन्दा बीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेका छन् भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।धरान ५ सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर न...

राष्ट्रपतिद्वारा वराहक्षेत्र मन्दिरको दर्शन

राष्ट्रपतिद्वारा वराहक्षेत्र मन्दिरको दर्शन
राष्ट्रपति बिदादेवी भण्डारीले सुनसरीमा रहेका धार्मिक स्थलमा दर्शन गरेकी छिन् । मकर सङ्क्रान्तिको अवसर पारेर नेपाली सेनाको हेलिकप्टरबाट आएकी राष्ट्रपतिले धार्मिक स्थल वराहक्षेत्र मन्दिर दर्शन गर्दै सप्तकोसी र कोका कौशिकी खोलाको सङ्गम स्थलमा स्नान गरेकी हुन् । उनले वराहक्षेत्र भित्रका विभिन्न मठमन्दिर प्रवेश गर्दै दर्शन गरेकी थिइन् । वराहक्षेत्र मन्दिरमा एक घण्टा बिताएकी राष्ट्रपति भण्डारीले तिर्थाल...
trusted online casino malaysia