धनकुटाका दलित समुदायलाई निःशुल्क स्वास्थ्य बीमा

धनकुटाका दलित समुदायलाई निःशुल्क स्वास्थ्य बीमा
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका दलित समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । पाँचजनासम्मको परिवारलाई सरकारले तोकेको निश्चित रकम र सो सङ्ख्याभन्दा बढी भए प्रतिव्यक्ति थप बुझाउनुपर्ने सबै रकम पालिकाले तिरेकोे हो । हालसम्म पालिकाले एक सय २१ दलित समुदायको निःशुल्क बीमा गरिदिएको पालिकाका स्वास्थ्य शाखाप्रमुख गणेशकुमार यादवले जानकारी दिनुभयो । दश वडा भएको पालिकाको ...

झापामा उत्कृष्ट सासु—बुहारी सम्मान कार्यक्रम : दुई जोडी सासु बुहारी सम्मानित

झापामा उत्कृष्ट सासु—बुहारी सम्मान कार्यक्रम : दुई जोडी सासु बुहारी सम्मानित
झापा । झापाको ज्येष्ठ नागरिक वडा समिति मेचीनगर– ६ ले शुरु गरेको उत्कृष्ट सासु—बुहारी सम्मान अभियान अन्तर्गत सोमबार दुई जोडी सासु बुहारीलाई उत्कृष्ट सासु बुहारी सम्मान प्रदान गरेको छ । इकाई नम्बर ३ मेचीनगर डाँडामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगर काँकरभिट्टा निवासी ५९ वर्षीया सासु कृष्णकुमारी खत्री तथा बुहारी २९ वर्षीया एलिजा भट्टराई तथा सा...

सुनसरीको बर्जुमा दादुरा प्रकाेप ,एक सातामा २७ बालबालिकाहरू बिरामी

सुनसरीको बर्जुमा दादुरा प्रकाेप ,एक सातामा २७ बालबालिकाहरू बिरामी
इटहरी । सुनसरीको बर्जु गाउँपालिकामा दादुरा फैलिएको छ। दुई साताको अवधिमा बर्जुमा २९ जना दादुरा पोजेटिभ पाइएका हुन्। बर्जुमा पहिलो पटक २ नम्बर वडामा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो। हाल उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेका छन्। जसमध्ये केही वयश्क व्यक्ति समेत रहेका छन्। यो सँगै गाउँपालिकाको एकै स्थानमा एकसाथ ५ जना बढी दादुरा संक्रमित भेटिएसँगै स्वास्थ्य कार...

सोलुखुम्बुमा फागुन दाेश्राे सातापछि पर्न थाल्याे हिउँ

सोलुखुम्बुमा फागुन दाेश्राे सातापछि पर्न थाल्याे हिउँ
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ । बितेका वर्षहरूमा पुस अन्तिम र माघको पहिलो सातादेखि नै हिउँ पर्ने सोलुखुम्बुमा यस वर्ष भने ढिला गरी हिउँ परेको हो । देशका अन्य भूभागमा अघिल्लो सातादेखि नै वर्षा तथा हिमपात सुरु भए पनि जिल्लामा भने आइतबार मात्रै वर्षासहितको हिमपात भएको हो । आइतबार बिहानैदेखि मौसममा बदली आएसँगै साँझदेखि हल्का वर्षासँगै हिमपात भएको हो । हाल ज...

भोक्राहा नरसिंहमा राम कथा प्रवचन तथा महायज्ञ हुने

भोक्राहा नरसिंहमा राम कथा प्रवचन तथा महायज्ञ हुने
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सङ्गितमय प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ समारोह हुने भएको छ । पालिकाको वडा नम्बर १ स्थित रहेको प्रभु रामजानकी मन्दिर को प्राङ्गणमा हुने भएको हो। नौदिवशिय कार्यक्रम अन्तर्गत चैत ८ गते कलश यात्रा यज्ञ मण्डपबाट प्रारम्भ गरि भव्य रूपमा बाजा-गाजा सहित सप्तकोसीको जल भरेर ल्याउनुका साथै प्रत्येक दिन विहान ७ बजे देखि अखण्ड हवन यज्ञ १७ गतेसम्म...

पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका ४ का ३० वर्षीय बिशाल सिटौला रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो । मे १ च ४१७१ नम्बरको पिकअप भ्यानले मे ७ प ७५४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनालगतै चालक फरार रहेकाले ख...

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा सामान्य वर्षासँगै हिमपात

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा सामान्य वर्षासँगै हिमपात
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङसहित पाथीभरा मन्दिर क्षेत्रमा सामान्य वर्षासँगै हिमपात भएपछि कृषक खुशी भएका छन् । यस वर्ष पहिलो पटक यस क्षेत्रमा हिउँ परेको हो भने हिउँदे वर्षा पनि पहिलो पटक भएको हो । विगतका वर्षहरुमा पुस लाग्दै हिउँ पर्ने ओलाङचुङगोला सहितका क्षेत्रमा यसवर्ष फागुनको मध्य हुन लाग्दासम्म हिमपात र वर्षा नभएको स्थानीयले बताएका छन् । सदरमुकाम फुङलिङसहित केही ठाउँमा बुधबार साँ...

उपभोक्ताको मन जित्दै आईजोन इन्टरनेट

उपभोक्ताको मन जित्दै आईजोन इन्टरनेट
इनरुवा। आइजोन इन्टरनेटले पूर्वी नेपालका गाउँ तथा शहर बजारमा सञ्जाल फैलाउँदै आएको छ । अहिले सूचना र प्रविधिको क्षेत्रमा बजारमा बग्रेल्ती इन्टरनेट आएका छन् । ति मध्ये आइजोन इन्टरनेटले कम मूल्यमा बढीभन्दा बढी गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको प्रवन्धक/निर्देशक नवीन श्रेष्ठ बताउँछन् । उर्लाबारीमा प्रधान कार्यालय रहेको आइजोन इन्टरनेटले प्रदेश नं. १ का झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका गाउँ ...

भोक्राहा नरसिंहमा निशुल्क स्वास्थ्य विमा कार्ड

भोक्राहा नरसिंहमा निशुल्क स्वास्थ्य विमा कार्ड
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकालौ प्रजातन्त्र दिवसको अवसरमा निशुल्क स्वास्थ्य विमा कार्ड वितरण गरेको छ। पालिकाको वार्ड न २,३ र ४ का स्थानीय बासिन्दाहरुलाई निशुल्क स्वास्थय बिमा कार्ड वितरण गरेको हो। स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष पदका उमेदवार बनेका अजमल अख्तर आजादले जनता सङ्ग गरेका प्रतिबद्धता अनुसार पहिलोपटक ५० जनाको निशुल्क स्वा...

कृषि क्षेत्रमा व्यापक सुधारको आवश्यकता: प्रदेश सांसद रामप्रसाद मेहता

कृषि क्षेत्रमा व्यापक सुधारको आवश्यकता: प्रदेश सांसद रामप्रसाद मेहता
इटहरी । कृषि यान्त्रिकरणलाई स्थानीय तथा प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । कृषिमा लागत घटाउन र उत्पादन बढाउन कृषिको यान्त्रिकरण अनिवार्य रहेको बताउँदै त्यसको लागि स्थानीय र प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने बताएका हुन् । सगुन कृषि सहकारी संस्था लि. इटहरीले आयोजना गरेको कृषि यन्त्र मर्मत तालिम समापन कार्यक्रममा सहभागि प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, कर्मचा...
trusted online casino malaysia