जङ्गलमा उत्पादित अल्लोबाट रोजगारीसँगै आम्दानी, देश–विदेशमा बढ्दै माग

जङ्गलमा उत्पादित अल्लोबाट रोजगारीसँगै आम्दानी, देश–विदेशमा बढ्दै माग
संखुवासभा । संखुवासभामा उत्पादित अल्लोले रोजगारीसँगै आम्दानी पनि बढाएको छ । कोसेलीका रूपमा परिचित अल्लोको कपडाको माग देश–विदेशमा समेत बढेको छ । उनीहरूले गर्ने उद्यमको माग बजारमा दिन प्रतिदिन बढिरहेको छ । अल्लो व्यवसायले धेरैलाई रोजगार समेत बनाएको छ । अल्लो उद्योगमा स्थानीयले रोजगारी प्राप्त गरेको सभा नेपालकी कृष्णकुमारी राईले जानकारी दिइन् । उनले आफ्नो उद्योगमा १० जना बढीलाई रोजगारी दिएकी छन् । ...

महिला विकाश केन्द्रकाे नव देवी सम्मान कार्यक्रम : इटहरीकी ४ सहित ८ जना महिलाहरू सम्मानित

महिला विकाश केन्द्रकाे नव देवी सम्मान कार्यक्रम : इटहरीकी ४ सहित ८ जना महिलाहरू सम्मानित
इटहरी । समाज परिवर्तनका निमित्त विभिन्न क्षेत्रमा रही विशेष याेग्दान पुर्‍याउने इटहरीकी ४ जना सहित काेशी प्रदेशकी ८ जना महिला नेतृहरूलाई इटहरीमा विशेष सम्मान गरिएको छ । महिला विकाश केन्द्रले आयोजना गरेको प्रथम काेशी प्रदेश नव देवी सम्मान कार्यक्रम मार्फत उनीहरूलाई विभिन्न अवार्ड मार्फत सम्मान गरिएको हो । उनीहरूलाई विभिन्न ९ शीर्षकमा नव देवी सम्मान कार्यक्रम मार्फत विशेष सम्मान गरिएको हो । स्वास...

बलाहामा जितिया पर्वको कार्यक्रम

बलाहामा जितिया पर्वको कार्यक्रम
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा ५ बलाहामा थारु महिलाहरुले जितिया पर्व विषेशको अबसरमा जितिया पावैन एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सनिबार इनरुवा नगरपालिका ५ नम्बर वडा कार्यालय बलाहाको प्रयायोजन तथा थारु कल्याणकारीणी सभा वडा कार्य समिति इनरुवा ५ बलहाको आयोजना तथा बलाहाबासीको सहयोगमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । थारु समुदायको अग्रज संस्था थारु कल्याणकारीणी सभा इनरुवा ५ बलाहा...

१० महिना नपुग्दै कोशीमा पाँचौं सरकार, दलहरूले थाले दाबी

१० महिना नपुग्दै कोशीमा पाँचौं सरकार, दलहरूले थाले दाबी
बिराटनगर । संविधानको धारा १६८ (३) अनुसार कोशीको मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीले राजीनामा दिएसँगै अब नयाँ सरकार गठनका लागि बाटो खुलेको छ। अब बन्ने सरकार सोही धाराको उपधारा ५ अन्तर्गत बन्नेछ। जसमा मुख्यमन्त्री दाबी गर्नका लागि संसदीय दलको नेता चाहिन्न। प्रदेशसभाका जुनसुकै सदस्यले बहुमत जुटाएर सरकार गठनका लागि दाबी गर्न सक्छन्। कार्कीको राजीनामासँगै गठबन्धन दलका नेताहरू मुख्यमन्त्रीमा द...

राज्यमन्त्री मेहतालाइ इनरुवामा सम्मान

राज्यमन्त्री मेहतालाइ इनरुवामा सम्मान
इनरुवा। कोशी प्रदेशका उधोग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोलाई कुशवाहा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेपाल रेडक्रस सोसाइटी उपशाखा इनरुवाले सम्मान गरेको छ। दुवै संस्थाले संयुक्त रुपमा एक कार्यक्रमको योजना गरि महतोलाई सम्मान गरिएको हो। सुनसरी सदरमुकाम इनरुवा स्थित नेपाल रेडक्रस सोसाईटी इनरुवा शाखाको सभा हलमा सम्मान कार्यक्रमका बीच कोशी प्रदेश राज्यमन्त्री महतोलाई सम्मान गरेको नेप...

कबड्डीमा नेपाललाई पदक दिलाउने अनुजाको घर पुग्दा…

कबड्डीमा नेपाललाई पदक दिलाउने अनुजाको घर पुग्दा…
झापा । एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईको घर पुग्दा बुबा धनमान राई भैँसी चराउन जङ्गलमा थिए । आमा तिलसरी पुरानो दराज इनामेलले रङ्ग्याउँदै थिइन् ।हल्दिबारी गाउँपालिका–३ देवीबस्तीमा टिनको छानो भएको सानो भुइँतले घरमा अनुजाको बुबा र आमा बस्छन् । नजिकै जलथल जङ्गल छ । जहाँ अनुजाका बुबासहित गाउँलेहरु गाईभैँसी र बाख्रा चराउन जान्छन् ।...

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै : पाउलान त बहुमत ?

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै : पाउलान त बहुमत ?
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आज (शनिबार) विश्वासको मत लिने भएको छ । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले आज विश्वासको मत लिन लागेका हुन् । पदीय जिम्मेवारी लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । विश्वासको मतका लागि लागि प्रदेश सभामा ४७ मत आवश्यक भए पनि मुख्यमन्त्...

एउटी युवतीलाइ दुइजनाले मन पराएपछि …

एउटी युवतीलाइ दुइजनाले मन पराएपछि …
इटहरी । माेरङकाे बिराटनगर स्थित एक कलेजमा अध्यन्नरत एक जना युवतीकाे विषयलाइ लिएर ग्याङ फाइट गर्न हिडेका १७ जनालाइ माेरङ प्रहरीले शुक्रबार दिउसाे बिभिन्न हतियार सहित नियन्त्रणमा लिएकाे छ । पक्राउ पर्नेहरूमा अधिकांश सुनसरी बर्जु गाउपालिकाका रहेका छन । १८ जना मध्ये ९ जना १८ वर्ष मुनिकाे रहेकाे माेरङ प्रहरीले जनाएकाे छ । युवतीकाे विषयमा यस अघि पनि पटक पटक विवाद हुदै अाएकाे प्रहरी अनुशन्धानले देखाए...

इटहरीकाे हाेटल बरण्डाबाट तास खेलिरहेका ३ जना पक्राउ

इटहरीकाे हाेटल बरण्डाबाट तास खेलिरहेका ३ जना पक्राउ
इटहरी । इटहरी स्थित हाेटल बरण्डाबाट तास खेलिरहेकाे अवस्थामा ३ जना पक्राउ परेका छन् । प्रहरीले गोप्य सूचनाको आधारमा होटेलको ८०६ नम्बर कोठाबाट इटहरीका राम गिरि, दिपेन्द्र कार्की र अनिष दाहाल पक्राउ परेकाे प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद एकलाख पचास हजार बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।नियन्त्रणमा रहेका तिन जना बिरूद्ध थप अनुशन्धान भइरहेकाे इटहरी प्रहरीले जनाएकाे छ ।

खाेटाङमा एकै पटक १४ देशका ४० भन्दा बढी कलाकारकाे जम्का भेट

खाेटाङमा एकै पटक १४ देशका ४० भन्दा बढी कलाकारकाे जम्का भेट
खोटाङ । १४ देशका ४० भन्दा बढी कलाकार अर्थात् चित्रकार खोटाङ आएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा बुधबारबाट सुरु भएको “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी” मा सहभागिता जनाउन १४ देशका कलाकार खोटाङ आएका हुन् । जिल्ला आएका कलाकारहरुलाई बुधबार भव्य स्वागत गरिएको छ । यस अवसरमा जिल्लावासीहरुले १४ वटै देशको झण्डा फहराएर विभिन्न ...
trusted online casino malaysia