भोजपुरको पौवादुङमा गर्भवती र सुत्केरलाई ‘आफै पाल्दै आफै खाँदै’ कार्यक्रम

भोजपुरको पौवादुङमा गर्भवती र सुत्केरलाई ‘आफै पाल्दै आफै खाँदै’ कार्यक्रम
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफै पाल्दै आफै खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो । यो अभियानअन्तर्गत यहाँका सबै छवटै वडाका गर्भवती तथा सुत्केरीलाई एउटा भाले, दुईवटा पोथी कुखुरा वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । यसरी वितरण गरिएको कुखुरालाई पालेर उनीहरूले आवश्...

आजकाे माैसम : कोशी प्रदेशमा हावा हुरी र मेघ गर्जन सहितकाे वर्षा हुने सम्भावना

आजकाे माैसम : कोशी प्रदेशमा हावा हुरी र मेघ गर्जन सहितकाे वर्षा हुने सम्भावना
इटहरी । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश र कोशी प्रदेशको तराई भू(भागमा हावाहुरीसमेत चल्नेछ । आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रद...

असोज २८ गतेदेखि बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप..

असोज २८ गतेदेखि बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप..
मोरङ । डाँगीहाट फुटबल क्लबको संयोजनमा यही असोज २८ गतेदेखि आगामी कात्तिक ४ गतेसम्म छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता हुने भएको छ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मी मार्गमा सो प्रतियोगिता सञ्चालन हुने आयोजक क्लबले जनाएको छ । जिल्लामै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा प्रथम हुने टिमले नगद रू आठ लाखसहित ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद पाँच लाख सहित ट्रफी...

भोक्राहा सोनयाहीमा निशुल्क स्वास्थ्य शिविर

भोक्राहा सोनयाहीमा निशुल्क स्वास्थ्य शिविर
इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिका वडा नम्बर ८ (साेनयाही) मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो। कार्यक्रममा करिब २ सय ५९ जनाको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको वडाध्यक्ष हाजी उसमान अंसारी (भाेला हाजी) ले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि एवम् भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अ...

अब सुविधा सम्पन्न भवनमा माया घर : ‘एक करोडको ठेक्का लाग्यो, एक इटा अभियान बाट एक करोड पु¥याउने लक्ष्य’

अब सुविधा सम्पन्न भवनमा माया घर : ‘एक करोडको ठेक्का लाग्यो,  एक इटा अभियान बाट एक करोड पु¥याउने लक्ष्य’
इटहरी । मानव सेवामा समर्पित माया घर नेपालको सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ । इटहरी २ मा सञ्चालनमा रहेको माया घर नेपालको सुविधा सम्पन्न भवनको पहिलो चरणको कार्य शुभारम्भ भएको छ । असोज ४ गते एक कार्यक्रमबीच भवनको शुभारम्भ गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालय कोशी प्रदेश मार्फत शहरी विकास तथा भवन कार्यालयले सुविधा सम्पन्न भवनको लागि एक करोड रुपैयाँको ठेक्का लगाएको छ । जसबाट भवनको जग र एक तल...

बिर्तामोडमा भाटभटेनीको शाखा, केपी ओली पुग्दा मीनबहादुरले गरे स्वागत

बिर्तामोडमा भाटभटेनीको शाखा, केपी ओली पुग्दा मीनबहादुरले गरे स्वागत
झापा । मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनी सुपरमार्केटले आफ्नो २६ औँ शाखा झापाको बिर्तामोडमा खोलेको छ।उक्त सुपरमार्केटको शाखा सञ्चालनमा ल्याउँदा सञ्चालक मीनबहादुर आफैँ त्यहाँ पुगेका थिए। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना आरोपमा करिब ६० दिन प्रहरीको हिरासतमा बसेर छुटेलगत्तै गुरुङ व्यवसाय विस्तारमा सक्रिय भएका छन्। मीनबहादुर आफैं पुगेर शुभारम्भ गरिएको शाखाको अवलोकनमा बिहीबार न...

आजकाे माैसम : काेशी प्रदेश लगायतमा ठुलाे वर्षाकाे सम्भावना

आजकाे माैसम : काेशी प्रदेश लगायतमा ठुलाे वर्षाकाे सम्भावना
इटहरी । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसमविदले जनाएका छन् । यस्तै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।...

धनकुटामा पिङबाट लडेर १० वर्षीय बालककाे मृत्यु

धनकुटामा पिङबाट लडेर १० वर्षीय बालककाे मृत्यु
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाऔ ५ का एक बालकको पिङबाट लडेर मृत्यु भएको छ। महालक्ष्मीऔ ५ माझिगाँउ निवासी मदन खड्काका १० वर्षीय छाेरा मन्दिपको पिङबाट लडेर मृत्यु भएको हो। बुधबार दिउँसो नजिकै रुखमा जुटको डोरीको पिङ बनाएरर खेल्ने क्रममा बालक लडेका थिए।पिङ खेल्ने क्रममा लड्दा घटनास्थलमै उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकाे छ।

स्काउटद्धारा वृक्षारोपण गरी संविधान दिवस मनाइयो

स्काउटद्धारा वृक्षारोपण गरी संविधान दिवस मनाइयो
इनरुवा । सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकामा स्काउट टु्रफले संविधान दिवसको अवसरमा बुधबार वृक्षारोपण गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका ७ मा रहेको नरसिंहनाथ महादेव बाबा शिवालायमा वृक्षारोपण गरी संविधान दिवस मनाइएको हो । सरस्वती माध्यमिक विद्यालय इनरुवा ९ बबियाको सरस्वती स्काउट ट्रूफको अध्यक्ष सितल यादवको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा सरस्वती स्काउटरका सम्पूर्ण विद्यार्थी, स...

अरुण तेस्रो जलविद्युत परियोजनाको काम तीन सातादेखि ठप्प

अरुण तेस्रो जलविद्युत परियोजनाको काम तीन सातादेखि ठप्प
संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत गृहको काम ठप्प छ । अरुण तेस्रो प्रवेश मार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै तीन सातादेखि काम ठप्प पारेका हुन् । स्थानीयको अवरोधका कारण अरुण तेस्रोको विद्युत गृहस्थल र प्रवेशमार्गको काम ठप्प छ । अरुण प्रवेशमार्ग सङ्घर्ष समितिका संयोजक जनीकुमार राईले सरकारले मा...
trusted online casino malaysia