बिराटनगरबाट ५४ तोला सुुन, आठ किलो चाँदी र साढे ७ लाख भारुसहित केएल दुगड ग्रुपका लेखापाल र सवारी चालक पक्राउ

बिराटनगरबाट ५४ तोला सुुन, आठ किलो चाँदी र साढे ७ लाख भारुसहित केएल दुगड ग्रुपका लेखापाल र सवारी चालक पक्राउ
इटहरी । मोरङ प्रहरीले विराटनगरबाट ५४ तोला सुन, आठ किलो चाँदी र साढे सात लाख रूपैयाँ भारतीय रूपैयाँसहित दुईठ जनालाई पक्राउ गरेको छ । को २ च १४९५ नम्बरको इको भ्याउनमा आउँदै गरेको समूहको साथबाट सुन र नगद बरामद भएको हो । पक्राउ पर्नेमा भारतीय नागरिक बिनोद मुरारका, उनकी श्रीमती पुष्पा मुरारको कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कडेलले बताए । प्रहरीले सुनको  बिस्कुट, सिक्का, कनौती बरामद ग...

झापाकाे अर्जुनधारामा जलकन्या भगवतीकाे मन्दिर : शिलान्यास भएको चार महिनामै निर्माण सम्पन्न

झापाकाे अर्जुनधारामा जलकन्या भगवतीकाे मन्दिर : शिलान्यास भएको चार महिनामै निर्माण सम्पन्न
झापा । शिलान्यास भएको चार महिनामै झापाको अर्जुनधारा–१०स्थित जलकन्या भगवती माता मन्दिर परिसरमा गंगेश्वर शिव पाञ्चायन मन्दिर निर्माण सम्पन्न भएको छ ।स्थानीय जलकन्या किर्तन मण्डलीको अगुवाइमा निर्माण सुरु भएको उक्त मन्दिरको गत पुस ११ गते बिर्तामोड–३ निवासी दाता माता झुमादेवी बस्नेत र अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्निप्रसाद सिग्देलबाट संयुक्तरुपमा शिलान्यास भएको थियो ।नवनिर्मित मन्दिरको शुक्रबार...

एक वर्षदेखि रोकिएको दूधकोशीको चुहार पक्की पुल निर्माण अघि बढ्यो

एक वर्षदेखि रोकिएको दूधकोशीको चुहार पक्की पुल निर्माण अघि बढ्यो
भोजपुर । निकै लामो समयअघिबाट रोकिएको दूधकोशी नदी चुहार पक्की पुलको निर्माण नियमित भएको छ । भोजपुरलाई तराईका जिल्लासँग छोटो दूरीमा जोड्न हतुवागढी गाउँपालिका–९ हसनपुर र वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भइरहेको उक्त पुल निर्माणको क्रममा देखिएको प्राविधिक समस्याका कारण रोकिएको थियो ।निर्माणका क्रममा देखिएका विभिन्न समस्याको समाधानपछि पुलको काम पुनः थालिएको हो । एक वर्ष बढ...

तरहराका लालबहादुरले न्याय कहिले पाउने सरकार ? ५ महिनादेखि अदालतकाे फैशला कुर्दै निमुखा परिवार

तरहराका लालबहादुरले न्याय कहिले पाउने सरकार ? ५ महिनादेखि अदालतकाे फैशला कुर्दै निमुखा परिवार
इटहरी ।  दिलकुमारी विश्वकर्मा गत मंगलबार बिहान पनि यसअघि जस्तै सुनसरीको इटहरी–१९ बरमपुर फूलबारी टोलस्थित घरबाट हतार–हतार विराटनगर उच्च अदालत हिँडिन् । करिब डेढ घण्टाको बस यात्रा गरी अदालत पुग्दा बिहान १० बजेको थियो । तर हतारको त्यो यात्रा यस पटक पनि निरर्थक भयो ।‘नखाएको विष लाग्यो । श्रीमान्लाई जेलमा थुनेका छन् । उच्च अदालतले सत्यतथ्य बुझेर सफाइ देला भन्ने आस थियो तर न्यायाधीशहरूले मुद्दा हेर्न मि...

संखुवासभा हेलिकोप्टर दुर्घटना : घाइतेहरूलाइ यसरी ल्याइयाे काठमाडाैं (तस्विरहरू सहित)

संखुवासभा हेलिकोप्टर दुर्घटना : घाइतेहरूलाइ यसरी ल्याइयाे काठमाडाैं (तस्विरहरू सहित)
काठमाडौं । संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका चारै जनालाई सिम्रिककै अर्को हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकार...

संखुवासभा हेलिकोप्टर दुर्घटना अपडेट : एक जनाको मृत्यु : रुखमा ठोक्किएको थियो सिम्रिकको हेलिकोप्टर

संखुवासभा हेलिकोप्टर दुर्घटना अपडेट : एक जनाको मृत्यु : रुखमा ठोक्किएको थियो सिम्रिकको हेलिकोप्टर
संखुवासभा । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एक जनाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा मृत्यु भएको छ । घाइते भविन्द्र गुरुङको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् ।उपचारका लागि काठमाडौं लैजाने क्रममा गुरुङको हेलिकोप्टरमै मृत्यु भएपछि पुनः संखुवासभामै हेलिकोप्टर अवतरण गरिएको जनाइएको छ । गु...

दमकमा नक्कली कृषक बनेर बजेट कुम्ल्याएपछि किसान परिचय पत्रका आधारमा सेवा दिने तयारीमा नगरपालिका

दमकमा नक्कली कृषक बनेर बजेट कुम्ल्याएपछि किसान परिचय पत्रका आधारमा सेवा दिने तयारीमा नगरपालिका
झापा । झापाको दमक नगरपालिकाले नक्कली किसान बनेर अनुदान लिने र अनुदान लिएपछि बेखबर बन्ने कार्यलाई निरुत्साहित गर्ने जनाएको छ । दमक नगरपालिकाले सुरु गरेको किसान परिचयपत्र वितरण कार्यक्रममा नगर प्रमुख रामकुमार थापाले किसानको नाममा भइरहेको दुरुपयोग घटाउन यस्तो अभ्यास सुरु गरेको बताएका हुन ।किसान परिचयपत्रको वितरण सुरुवात गर्दै नगर प्रमुख थापाले नगरपालिकाले वास्तविक किसानको पहिचान गर्ने बताउँदै नक्कली ...

मुख्यमन्त्री कार्कीद्वारा उँभौली पर्वको शुभकामना

मुख्यमन्त्री कार्कीद्वारा उँभौली पर्वको शुभकामना
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किराँत समुदायको महान् चाड ‘उँभौली पर्व’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।मुख्यमन्त्री कार्कीले आज (शुक्रबार) बिहान एक विज्ञप्ति जारी गर्दै उँभौली पर्व, प्रकृति पूजक वा धर्ती पूजक, अर्थात् नेपालका किराँती समुदायभित्रका विभिन्न जात...

धरानबाट २२७ किलो गाँजासहित दुई पक्राउ

धरानबाट २२७ किलो गाँजासहित दुई पक्राउ
सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको धरान उपमहानगरपालिकामा ठूलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । आज (बिहीबार) बिहान सशस्त्र प्रहरी बल बेस क्याम्प धरानको टोलीले २२७ किलो गाँजासहित धनकुटाका चन्द्र थापा र तेह्रथुमका चुडामणि कटवाललाई पक्राउ गरेको हो । धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२००१ ख ९४८९ नम्बरको ट्रकमा ल्याउँदै गरेको २ सय २७ केजी गाँजा र नगद ६० हजार बरामद गरिएको सुनसरीका...

मोरङको लेटाङमा जीप दुर्घटना : दुई जनाको मृत्यु

मोरङको लेटाङमा जीप दुर्घटना : दुई जनाको मृत्यु
मोरङ । मोरङको लेटाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।लेटाङ नगरपालिका–७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइतेको धरानमा उपचार भइरहेको छ ।भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ । मोरङ ट्राफिक प्रमुख प्रहरी...
trusted online casino malaysia