कार्यसम्पादनमा कोशी प्रदेश अब्बल र उत्कृस्ट

कार्यसम्पादनमा कोशी प्रदेश अब्बल र उत्कृस्ट
इटहरी । कोशी प्रदेश कार्यसम्पादनमा आधारित अनुदानमा सबैभन्दा धेरै रकम पाउने प्रदेश बनेको छ । संघीय सरकार अर्थमन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणको सारांशमा कार्यसम्पादनमा कोशी प्रदेश उत्कृष्ट देखिएको हो ।कोशी प्रदेशले उक्त शीर्षकमा ४७ करोड ९८ लाख रुपैयाँ अनुदान पाउने भएको छ । दोस्रो स्थानमा रहेको गण्डकी प्रदेशले ४२ करोड ३९ लाख, तेस्रो स्थानमा रह...

झापामा १०२ मिटरब्याज पीडितद्वारा उजुरी

झापामा १०२ मिटरब्याज पीडितद्वारा उजुरी
झापा । अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित एक सय दुई जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन् । गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले धमाधम निवेदन दिन थालेका हुन् ।तीन जना विपक्षीले समेत जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । निवेदन दर्ता गराउनेहर...

पूर्वमुख्यमन्त्री राजेन्द्र राईको आक्रोश : कि प्रमाणित गर, की माफी माग

पूर्वमुख्यमन्त्री राजेन्द्र राईको आक्रोश : कि प्रमाणित गर, की माफी माग
इटहरी । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एस)का सचिव राजेन्द्र राईले मुख्यमन्त्रीको जिम्मेवारीबाट हटे लगत्तै प्रदेश सरकारको फिर्ता गरेको बताएका छन् ।प्रदेश सरकारको पूर्व मुख्यमन्त्रीको रुपमा गाडीको प्रयोग गरिरहेको समाचार एक सञ्चार माध्यमले प्रकाशित गरेपछि उनले प्रमाणित गर्न चुनौती जिम्मेवारीबाट हटे लगत्तै गाडी त्यागेको बताएका हुन् ।कोशी प्रदेशका सांसद रहेको नेता राईले मुख्यमन्त्रीबाट हटेप...

पहिचान पक्षधरलाई कोशी प्रदेश सरकारले छलफलका लागि बोलायो

पहिचान पक्षधरलाई कोशी प्रदेश सरकारले छलफलका लागि बोलायो
 इटहरी ।  प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन कोशी प्रदेश सरकारले औपचारिक आह्वान गरेको छ ।प्रदेश सरकारका तर्फबाट प्रवक्ता एवं उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन् ।आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । गत फागुन १७ गते प्रदेशसभाको दुईतिहाइभन...

महिनौंदेखि पानीको समस्या भोग्दै मानेभञ्याङवासी

महिनौंदेखि पानीको समस्या भोग्दै मानेभञ्याङवासी
भोजपुर । उपभोग गर्दै आएको खानेपानी एक महिना बढी समयबाट बन्द भएपछि भोजपुर मानेभञ्याङका स्थानीय समस्या परेका छन् । यहाँका स्थानीयले पानी उपभोग गर्दै आएको पिखुवाखोला लिफ्टिङ आयोजना एक महिनाअघिबाट अवरोध भएसँगै स्थानीय आक्रोशित समेत भएका छन् ।पानी सञ्चालनको जिम्मा लिएको उपभोक्ता समिति निस्क्रिय बनेपछि नियमितरूपमा पानी उपभोग गर्न नपाएको स्थानीयको भनाइ छ । समितिले महसुल तिर्न नसक्दा पानी तान्नको लागि पम्...

गणतन्त्र दिवशको अवसरमा सरस्वतीका विधार्थीलाई स्टेस्नरी वितरण

गणतन्त्र दिवशको अवसरमा सरस्वतीका विधार्थीलाई स्टेस्नरी वितरण
इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा गणतन्त्र दिवशको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । सोही गणतन्त्र दिवशको अवसरमा इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा दलित तथा गरिब, विपन्न र जेहेन्दार विधार्थीहरुलाई स्टेस्नरी वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालय क्षेत्रका अभिभावक, विधार्थी तथा प्रतिनिधिहरुको उपस्थितिमा ४५ जना विधार्थीलाई स्टेस्नरी वितरण गरिएको जनाएको छ । विद्यालय व्यवस्था...

काेशी प्रदेश : वार्ता बाटै समस्या समधान खोज्न सांसदहरूको माग

काेशी प्रदेश : वार्ता बाटै समस्या समधान खोज्न सांसदहरूको माग
विराटनगर । प्रदेशसभाको बैठकमा सांसदहरुले शून्य समय लिएर बोल्दै आन्दोलनकारीसँग छलफल र वार्ताका लागि तत्काल वार्ता समिति बताउन माग गरेका छन् ।प्रदेशसभामा बोल्दै नेकपा (एकीकृत समाजवादी)का सांसद कमल प्रसाद जबेगुले आफूहरु जेलमा बसेजस्तो भएको भन्दै समस्याको समाधान गर्न सरकारसँग माग गरे । ‘बहुमतको आडमा अल्पमतको कदर गर्न बिर्सियौं ।त्यसैले बहुमतले काम अगाडि बढाइरहँदा मानिसले बोल्न पनि नपाउने, हक अधिकारको ...

सिंहदरबारको अधिकार गाउँघरमा आइपुगेको अनुभूति आमनागरिकले गर्न थालेका छन् : मुख्यमन्त्री कार्की

सिंहदरबारको अधिकार गाउँघरमा आइपुगेको अनुभूति आमनागरिकले गर्न थालेका छन् : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १६औं ‘गणतन्त्र’ दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले आज एक विज्ञप्ति जारी गर्दै सार्वभौम नेपाली जनताले यो ऐतिहासिक दिनलाई चिरस्थायी बनाउन सरकारले प्रत्येक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आइरहेको तथ्य उल्लेख गरेका छन् ।उनले संघ...

विराटनगरमा निषेधित क्षेत्र तोड्ने ४५ बढी प्रदर्शनकारी पक्राउ

विराटनगरमा निषेधित क्षेत्र तोड्ने ४५ बढी प्रदर्शनकारी पक्राउ
मोरङ । कोशी प्रदेश नाम खारेजको माग गर्दै विराटनगरस्थित प्रदेशसभा आइतबार घेराउ गर्न जाने क्रममा निषेधित क्षेत्र तोड्ने ४५ बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेका छन् ।प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरेको विरोधमा आदिवासी जनजाति समुदायले प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएको छ । प्रदर्शनकारीले विराटनगरको देवकोटा चोकमा निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जान खोजेपछि...

तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण, तल्लो अरुणमा भारतीयसँग निर्माण सम्झौता तयारी

तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण, तल्लो अरुणमा भारतीयसँग निर्माण सम्झौता तयारी
काठमाडौं । तमोर जलाशययुक्त जलविद्युत परियोजना अघि बढाउने जिम्मा पाएको चिनियाँ कम्पनी कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पिसिसीएल) लाई पत्राचार गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री कार्यालयमा आज बसेको लगानी बोर्डको ५४औं बैठकले सात सय ५६ मेगावाट उत्पादन क्षमताको परियोजनालाई पत्राचार गर्ने निर्णय गरेको हो ।आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनमा हालसम्म भएका प्रगति र समग्र स्थितिबारे ...
trusted online casino malaysia