खाेटाङमा हावाहुरीले विद्यालयको छानो उडाएपछि पठनपाठन प्रभावित

खाेटाङमा हावाहुरीले विद्यालयको छानो उडाएपछि पठनपाठन प्रभावित
खोटाङ । वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा भवनको जस्तापाताको छाना पूर्णरूपमा उडाएको हो ।हावाहुरीले एउटा आइसिटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन तथा अर्को कक्षा ४ र कक्षा ५ पठनपाठन हुँदै आएको भवन...

संखुवासभामा प्रहरीको तालिम सकेर फर्केका जवानले गरे युवतीकाे हत्या पछि आत्महत्याको प्रयास

संखुवासभामा प्रहरीको तालिम सकेर फर्केका जवानले गरे युवतीकाे हत्या पछि आत्महत्याको प्रयास
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–१, घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ मा बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन् । उनी खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन् । गदालले ...

भोक्राहामा तेस्रोपटक नि:शुल्क स्वास्थय विमा कार्ड वितरण

भोक्राहामा तेस्रोपटक नि:शुल्क स्वास्थय विमा कार्ड वितरण
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निशुल्क स्वास्थय विमा कार्ड वितरण भएको छ। गाउँपालिकाले तेस्रोपटक अति गरिव तथा विपन्न परिवारलाई सो विमा कार्ड वितरण गरिएको हो। विहिवार गाउँपालिकाको सभा हलमा एक कार्यक्रमका बिच विमा कार्ड वितरण गरेको हो। स्थानीय निर्वाचनको समयमा भोक्राहा नरसिंह नेपाली काङ्ग्रेसका उमेदवारले ४ सय जना घरपरिवारको निशुल्क स्वास्थय विमा गर्ने प्रतिबद्धता अनुसार गाउँपालिकाल...

देवानगञ्जमा कृषि विधुतिकरणको योजना सुरू

देवानगञ्जमा कृषि विधुतिकरणको योजना सुरू
इनरुवा। खुसी किसान देवानगञ्जको पहिचान मुल नाराका साथ सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा कृषि विधुतिकरण योजनाको सुरूवात गरिएको छ । देशकै गरौबको योजनाको रुपमा कृषि विधुतिकरण योजनाको कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्वुले शिलान्यास गर्नुभएको छ ।सिलान्यास कार्यक्रममा मन्त्री लिम्बुले कृषिमा तरकारीको उर्वर क्षेत्र देवनागञ्जमा पालिका र प्राधिकरणको १० करोड रु...

अवैध चोरी तस्करी नियन्त्रण गर्न सुरक्षा अधिकारीको अनुगमन

अवैध चोरी तस्करी नियन्त्रण गर्न सुरक्षा अधिकारीको अनुगमन
इनरुवा। जिल्ला सुरक्षा समिति सुनसरीका सुरक्षा अधिकारीले विहीबार सीमाबाट हुने अवैध चोरी तस्कारी नियन्त्रण गर्न मातहतका प्रहरी चौकीहरुलाई निर्देशन दिएको छ । केहीदिन अघि मात्रै सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरेका अधिकारीहरुले विहीबार हरिनगर १ को रामनगर भुटाहा प्रहरी चौकी, ६ को घुस्की प्रहरी चौकी, देवानगञ्जको इलाका प्रहरी कार्यालय, छोटी भन्सार कार्यालय कौवाखोच सम्मको अनुगमन गरि...

हिले–छिन्ताङ त्रिवेणी सडकको काम धमाधम

हिले–छिन्ताङ त्रिवेणी सडकको काम धमाधम
भोजपुर । कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम धमाधम भइरहेको छ । दश किलोमिटर लामो सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ ।पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत कोशी प्रदेश सरकारको रु २९ करोड ७२ लाख ९८ हजार ६३ लागतमा सडकको निर्माण थालिएको हो । यो सातादेखि पहिलो चरणमा पाँच किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्याल...

काेशी प्रदेश : प्रदेशसभा सदस्यलाई ल्यापटप बाड्ने निर्णयबाट पछि हट्यो सचिवालय

काेशी प्रदेश : प्रदेशसभा सदस्यलाई ल्यापटप बाड्ने निर्णयबाट पछि हट्यो सचिवालय
इटहरी ।प्रदेशसभा सदस्यलाई ल्यापटप वितरण गर्ने निर्णयबाट कोशी प्रदेशसभा सचिवालय पछि हटेको छ । सांसदले ल्यापटप नलिने घोषणा गरेपछि खरिद गर्ने निर्णयबाट प्रदेशसभा सचिवालय पछि हटेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयकाे जिम्मेवारी सम्हालिरहेका  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रकमान्तर गरेर एक करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि एकसाता अघि प्रदेशसभा सचिवालयले एक सय वटा ल्यापटप खरिदका लागि टेण्...

खोटाङको हलेसी तुवाचुङमा स्वास्थ्य चौकी भवन निर्माण अलपत्र : सेवा प्रवाहमा समस्या

खोटाङको हलेसी तुवाचुङमा स्वास्थ्य चौकी भवन निर्माण अलपत्र : सेवा प्रवाहमा समस्या
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको स्वास्थ्य चौकी भवन निर्माणमा ठेकेदार कम्पनीको लापरबाही देखिएको छ । गौरी–पार्वती न्यू टेक्निकल जेभी ललितपुरले निर्माणको जिम्मा लिएको स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीका कारण अहिले अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीले विसं २०७८ फागुन–२७ गतेसम्ममा स्वास्थ्य चौकी भवन निर्माणको काम सम्पन्न गर्नेगरी २०७७ मंसिर–११ गते सम्झौता गरेको थियो । दुई पटक...

झापामा पसल फुटाएर चोरी गर्ने एक जना पक्राउ

झापामा पसल फुटाएर चोरी गर्ने एक जना पक्राउ
झापा । झापाको शिवगञ्ज बजारमा पसलहरू फुटाएर चोरी गरेको आरोपमा एकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका- ५ स्थित आमवारि टोल निवासी ५६ वर्षीय छविलाल खवास (चौधरी) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शिवगञ्ज बजार आधा दर्जन बढी पसलमा चोरीका घटना घटेको थियो ।पसलहरूमा चोरी हुन थालेपछि प्रहरीले विशेष सूचनाको आधारमा खवासलाई चोरीका सामानसहित मङ्गलवार पक्राउ गरेको हो ।प्रह...

सुनसरीमा मिटरब्याजीविरुद्व २४९ जनाको उजुरी : हाेला त कार्वाही ?

सुनसरीमा मिटरब्याजीविरुद्व २४९ जनाको उजुरी : हाेला त कार्वाही ?
सुनसरी । सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डले जानकारी दिइन् । वैशाख १७ गते उजुरी आह्वान गरिएकामा जेठ ८ गतेसम्ममा दुई सय ४९ मिटरब्याजी पीडितले उजुरी दिएका उनको भनाइ थियो ।प्रशासनले जारी गरेको सूचनामा मिटरब्याजीले गरेको ठगी र शोषणव...
trusted online casino malaysia