आजकाे माैसम : काेशी प्रदेशमा हावा हुरी , पहाडीभेगमा वर्षा ,भाेलीदेखि माैसम सफा रहने

आजकाे माैसम : काेशी प्रदेशमा हावा हुरी , पहाडीभेगमा वर्षा ,भाेलीदेखि माैसम सफा रहने
काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।गण्डकी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ...

ट्रिपरकाे ठक्करबाट बालिकाकाे मृत्यु :उदयपुरकाे लालबजार दिनभरी स्थिती तनावग्रस्त

ट्रिपरकाे ठक्करबाट बालिकाकाे मृत्यु :उदयपुरकाे लालबजार दिनभरी स्थिती तनावग्रस्त
उदयपुर । उदयपुरको बेलका नगरपालिका–४ लालबजारमा शुक्रबार दिउँसो टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थानीयहरूले प्रदर्शन गर्नुका साथै अर्को एक टिपरमा आगजनी गरेका छन् । मधेश प्रदेश २–०३–०००१ ख ४३०९ नम्बरको टिपरको ठक्करले स्थानीय नवराज रानामगरकी ४ वर्षीया छोरी एन्जिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मदन भण्डारी राजर्माग हुँदै बेल्टारबाट रामपुरतर्फ जाँदै गरेको टिपरले बालिकालाई मदन भण्डारी राजमार...

इनरुवामा स्वरोजगारी मुलक कम्प्युटर हार्डवेयर तालिम

इनरुवामा स्वरोजगारी मुलक कम्प्युटर हार्डवेयर तालिम
इनरुवामा स्वरोजगारी मुलक कम्प्युटर हार्डवेयर तालिम आज देखि संचालनमा आएको छ। नेपाल दुरसंचार प्राधिकरणको आर्थीक तथा गौर बहुप्राविधिक शिक्षालय गौर, रौतहटको प्रावधिक सहयोगमा संचालन भएको हो। सुनसरी सदरमुकाम इनरुवामा उक्त तालिम कार्यक्रम २०८०।०२।०५ गते शुक्रबार देखि संचालनमा आएको हो। इनरुवाको सिटिईभिटि सम्बन्धन प्राप्त एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिंग प्रा. लि. नामक तालिम केन्द्रमा क...

जेलरविरुद्ध मोरङ कारागारका कैदीबन्दीको आन्दोलन जारी

जेलरविरुद्ध मोरङ कारागारका कैदीबन्दीको आन्दोलन जारी
उर्लावारी । मोरङ कारागारका कैदीबन्दीले जेलरविरुद्धको आन्दोलनलाई निरन्तरता दिएका छन् । उनीहरूले जेलर धुब्रप्रसाद कोइरालाको सरुवा हुनुपर्ने माग राख्दै आन्दोलित भएका हुन् । उनीहरू चार दिनदेखि निरन्तर आन्दोलन गरिरहेका छन् । टाउकोमा कालो पट्टीबाँधेर जेलरविरुद्ध विभिन्न नारा लेदिखएका प्लेकार्ड उनीहरूले बोकेका छन् ।जेलर कोइरालाले अनावश्यक दुःख दिने गरेको र रकम माग्ने गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्...

ताप्लेजुङमा हजुरबुबाको मलामी गएका नातिलाई खोलाले बगायाे , खाेजी कार्य जारी

ताप्लेजुङमा हजुरबुबाको मलामी गएका नातिलाई खोलाले बगायाे , खाेजी कार्य जारी
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङ केराबारीमा हजुरबुबाको मलामी गएका नाती खोलाले बगाएर तीन दिनदेखि बेपत्ता भएका छन् ।खोक्लिङको केराबारीका २७ वर्षीय बिजय लिम्बू आफ्ना हजुरबुबा लोकबहादुर लिम्बूको मलामी गएको बेला मेवाखोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।

कोशीमा सरकारबाट बाहिरिन माओवादी र जसपालाई कांग्रेसको आग्रह

कोशीमा सरकारबाट बाहिरिन माओवादी र जसपालाई कांग्रेसको आग्रह
विराटनगर । नेपाली कांग्रेस कोशी संसदीय दलले एमाले नेतृत्वको सरकारमा रहेका नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) लाई सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरेको छ ।दलको आज (बिहीबार) विराटनगरमा बसेको बैठकले औपचारिक निर्णय गरी एमाले नेतृत्वको सरकारबाट बाहिरिन आग्रह गर्ने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संघीय सरकारमा गठबन्धनमा रहेपनि कोशी प्रदेशमा भने एमाले ने...

झापामा कोशी प्रदेशकै नमुना सौर्य विद्युत् परियोजनाले तिब्रता पाउदै

झापामा कोशी प्रदेशकै नमुना सौर्य विद्युत् परियोजनाले तिब्रता पाउदै
झापा । कोशी प्रदेशकै नमुना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ ।पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब सात किलोमिटर दक्षिणमा रहेको परियोजनाको निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गरिने झापा इनर्जीका सञ्चालक सदस्य सुवास भट्टराईले जानकारी द...

शरहमा राेजगारी नपाएपछि उदयपुरका नौं हजार युवाले राेजे खाडी मुलुक

शरहमा राेजगारी नपाएपछि उदयपुरका नौं हजार युवाले राेजे खाडी मुलुक
उदयपुर । उदयपुरबाट एक वर्षभित्र नौं हजार युवा रोजगारीका लागि विदेशिएका छन् । जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास योजना (सामी) उदयपुरको तथ्याङ्कअनुसार विसं २०७९ मा मात्रै वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या नौ हजारको हाराहारीमा पुगेको छ ।वैदेशिक रोजगारीमा जाने अधिकांश युवा सीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामी उदयपुरले जनाएको छ । जिल्लाको आठ पालिकामध्ये त्...

काेशी प्रदेशमा नाम चलेका उद्याेगहरूले नै तिर्दैनन कर

काेशी प्रदेशमा नाम चलेका उद्याेगहरूले नै तिर्दैनन कर
इटहरी ।आन्तरिक राजस्व कार्यालय विराटनगरले लामो समयदेखि कर नतिरेका उद्योगबाट ठूलो रकम उठाउनु पर्ने देखाएकाले छानबिन प्रक्रिया सुरु गरिने जनाएको छ ।अशोककुमार मुराका र कृष्णप्रसाद प्रसाईं साझेदारबाट सञ्चालित अवनिश एग्रिगेट इण्डस्ट्रिज तथा अशोककुमार मुरारका, अभिषेककुमार मुरारका र कृष्णप्रसाद प्रसाईं साझेदार रहेको ओम साइबाबा क्रसर उद्योगबाट तीन अर्बभन्दा बढी कर असुल उपर गर्नुपर्ने देखिएको आन्तरिक राजस्...

इटहरी यातायातमा प्रहरी पुग्दा बिचाैलीयाकाे भागाभाग

इटहरी यातायातमा प्रहरी पुग्दा बिचाैलीयाकाे भागाभाग
इटहरी। बुधबार दिनकाे ३ बजेकाे थियाे सुनसरीकाे इटहरी उपमहानगरपालिका १ हलगढास्थित काेशी अञ्चल यातायात व्यवस्था कार्यालय (सवारी दर्ता) मा सेवाग्राहिहरूकाे पनि भिड उत्तीकै थियाे । केहि सेवाग्राहिहरू कार्यालयकाे काम कार्वाहिबाट असन्तुस्ट जनाउदै एक्लै भुतभुताउदै बाहिरिदै गरेका देखिन्थे भने केहि छेउ छाउका ब्याक्तीहरूलाइ फाइल दिएर काम सक्ने तरखरमा देखिन्थे । त्यतिकैमा एक प्रहरीकाे गाडी कार्यालय प्रवेश ...
trusted online casino malaysia