ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङ केराबारीमा हजुरबुबाको मलामी गएका नाती खोलाले बगाएर तीन दिनदेखि बेपत्ता भएका छन् ।खोक्लिङको केराबारीका २७ वर्षीय बिजय लिम्बू आफ्ना हजुरबुबा लोकबहादुर लिम्बूको मलामी गएको बेला मेवाखोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia