दुई वर्षदेखि त्रिपालमुनि बस्न बाध्य छन संखुवासभाका पहिराेपिडित

दुई वर्षदेखि त्रिपालमुनि बस्न बाध्य छन संखुवासभाका पहिराेपिडित
संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि बास बस्न बाध्य छन् । विस्थापित ९७ परिवार त्रिपालमुनि कष्टपूर्ण जीवन बिताउँदै आएका छन् । विसं २०७९ असार २८ गते राति आएको पहिरोले सिलिचोङ–१ बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । सरोकारवाला निकायले चासो नदेखाउँदा विस्थापित परिवारको बिचल्ली भएको छ । पहिरोले घर बगाएका पीडितसँग ओत लाग्ने ठाउँ छैन । प...

सुनसरी, मोरङ र सप्तरीका यी स्थानमा हुदैछ भारी वर्षा : बाढी र डुबानबाट बच्न ‘अलर्ट’ जारी

सुनसरी, मोरङ र सप्तरीका यी स्थानमा हुदैछ भारी वर्षा : बाढी र डुबानबाट बच्न ‘अलर्ट’ जारी
इटहरी । सुनसरी, मोरङ र सप्तरीमा अहिले भारी वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा मात्रै यी जिल्लामा एक सय मिलिलिटर भन्दा बढी पानी परेको पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया २४ घण्टामा यति धेरै पानी पर्ने हुन्छ । अहिले मनसुनी प्रणाली पूर्वी क्षेत्रमा बढी सक्रिय भएकाले त्यहाँका केही ठाउँमा आरीघोप्टे पानी परेको पूर्वानुमान महाशाखाले जनाएको छ । सुनसरीको इटहरी, मोरङको लेटाङ तथा हरैचा आसपास अ...

अविरल वर्षाले मेची राजमार्ग र तमोर करिडोर अबरुद्ध

अविरल वर्षाले मेची राजमार्ग र तमोर करिडोर अबरुद्ध
इटहरी । मंगलबारदेखि परेकाे अविरल वर्षाका कारण ठाउ ठाउमा पहिराे खस्दा मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध भएको छ । सडक विभागका अनुसार मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा सडक र पुल भत्किँएपछि सडक अवरुद्ध भएको हाे । यसैगरी तमोर करिडोर अन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा– गणेशचोक सडकखण्ड पनि अवरुद्ध छ । यो सडकखण्डमा पर्ने पाँचथरको माझीटार र हेवा खोलामा सडकमा भएको क्षतिका कारण याताया...

नियुक्तीको सात दिनमै ‘कामचलाउ’ भए मुख्यमन्त्री थापा

नियुक्तीको सात दिनमै ‘कामचलाउ’ भए मुख्यमन्त्री थापा
इटहरी । सरकार गठनको सात दिनमै उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार कामचलाउ भएको छ । शुक्रबार मुख्यमन्त्री थापाको नेतृत्वमा गठन भएको सरकार सर्वाेच्च अदालतको अन्तरिम आदेशपछि बुधबारबाट कामचलाउ भएको हो । सरकारमा दाबी गर्दा सभामुख बाबुराम गौतमको छुट्टै हस्ताक्षर प्रयोग गरेपछि नेकपा एमालेले सर्वाेच्च अदालतमा परमादेश माग गर्दै रिट दायर गरेको थियो । बुधबार रिटको सुनुवाई गर्दै सर्वाेच्च अदालतका न्यायाध...

तराइका थाेरै जिल्लामा अविरल वर्षा : झापा, माेरङ र सुनसरीमा खतराकाे संकेत

तराइका थाेरै जिल्लामा अविरल वर्षा : झापा, माेरङ र सुनसरीमा खतराकाे संकेत
इटहरी । तराइका केहि जिल्लाहरूमा अझै केहि समय अविरल वर्षा जारी रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले निरन्तरकाे वर्षालाइ मध्यनजर गर्दै सुनसरी , माेरङ र झापामा बाढी आउने भएकाेले सतर्क रहन अनुराेध पनि गरेकाे छ । सुनसरीकाे इटहरी , धरान , तरहरा , माेरङकाे उर्लावारी , सुन्दरहरैंचा र झापाका अधिकांस खाेला तथा पैनीहरूमा पानीकाे सतह बढेर बाढी आउने हुदा सतर्क रहन आग्रह गरेकाे हाे । ...

कोशी सरकारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : दीर्घकालीन असर गर्ने निर्णय गर्न रोक

कोशी सरकारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : दीर्घकालीन असर गर्ने निर्णय गर्न रोक
इटहरी । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । आज (बुधबार) न्यायाधीश सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।तर, अहिलेको सरकार कायमै रहने छ । दीर्घकालीन असर पर्ने खालका निर्णय पाउन रोक लगाइएको छ । कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्ति गर्दाको सक्कलै फाइल झिकाउँदै सर्वोच्चले रिट निवेदकको माग अनुसार अन्तरिम आदेश पनि दिएको छ । न्यायाधीश सपना प...

इटहरी सेकेन्डरी स्कुलकाे हाेस्टलमा उपमहानगरकाे ताला

इटहरी सेकेन्डरी स्कुलकाे हाेस्टलमा उपमहानगरकाे ताला
इटहरी । साेमबार बिहान सुतेकै स्थानमा छात्रकाे मृत्यु भएपछि इटहरीस्थित सेकेन्डरी बाेडिर्ङ स्कुलकाे हाेस्टलमा उपमहानगरकाे टाेलीले मंगलबार ताला लगाएर अनुशन्धान सुरू गरेकाे छ । हाेस्टल व्यवस्थापनमा लापर्वाहि गरेकाे ब्यापक जनगुनासाे र सामाजिक सञ्जालहरूमा चर्काे आलाेचना भएपछि उपमहानगरले एक्सन लिदै तत्काल हाेस्टल कक्षमा ताला लगाइ अनुशन्धान अघि बढाएकाे हाे । उक्त हाेस्टलले नेपाल सरकारकाे शिक्षा ऐनमा उल...

तराइका जिल्लाहरूमा बिहानै देखि भारी वर्षा : सुनसरी र माेरङमा ‘अलर्ट’ जारी

तराइका जिल्लाहरूमा बिहानै देखि भारी वर्षा : सुनसरी र माेरङमा ‘अलर्ट’ जारी
इटहरी । मनसुन सकृिय भए यता तराइका जिल्लाहरूमा बुधबार बिहानै देखि भारी वर्षा भइरहेकाे छ । वर्षाका कारण सुनसरी र माेरका अधिकांश शहरहरू अहिले जलमग्न बनेका छन । सुनसरिकाे इटहरी , तरहरा भारि वर्षाका कारण जलमग्न बनेका छन भने माेरङकाे केहि जिल्लाहरूमा पनि बाढि पसेकाे बताइएकाे छ । यसै बिच जल तथा माैसम बिभागले पनि सुनसरी र माेरङमा ‘अलर्ट’ जारी गरेकाे छ । बिभागले भनेकाे ‘पछिल्लो १–३ घण्टामा सुनसरीको तर...

बेपत्ता हेलिकोप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना, सवार पाँचै जना मेक्सिकन नागरिक

बेपत्ता हेलिकोप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना, सवार पाँचै जना मेक्सिकन नागरिक
काठमाडाैं । मंगलबार सोलुखुम्बुको लामाजुरादेखि बेपत्ता ९ एन एमभी कलसाइनको मनाङ एयरको हेलिकोप्टरमा सवार पाँचै जना मेक्सिकन नागरिक भएको खुलेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले हेलिकोप्टरमा मेक्सिकन नागरिक भएको जानकारी दिए।सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि बिहान १० बजे उडेको यो हेलिकोप्टर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो। दूधकुण्ड नगरपालिका २ लामाजुरासम्म सम्पर्कमा रहेको उ...

५ जना विदेशी यात्रु बाेकेर साेलुबाट उडेकाे मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

५ जना विदेशी यात्रु बाेकेर साेलुबाट उडेकाे मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन
साेलुखुम्बु । मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। हेलिकोप्टरमा ५ जना विदेशी यात्रुसहित पाइलट सवार थिए।
trusted online casino malaysia