रेशम चौधरीको रिहाईको माग गर्दै झापामा प्रर्दशन
झापा । नागरिक उन्मुक्ति पार्टी (एकीकृत)ले झापाको बिर्तामोडमा विरोध प्रर्दशन गरेको छ ।रेशम चौधरी सहित पार्टीका नेता तथा कार्यकर्तालाई रिहाईको माग गर्दै शुक्रवार बिर्तामोडमा विरोध प्रर्दशन गरिएको हो ।उनीहरुले चौधरीलाई विना सर्त रिहाई गर्नुपर्ने , लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनु पर्ने, निर्दाेष ढहर भएका थारु नेताहरुलाई क्षति पूर्ति दिनु पर्ने , कैलाली टिकापुरको घटनालाई राजनीतिक रुपमा सम्बोधन गरि...












