इटहरी यातायातमा प्रहरी पुग्दा बिचाैलीयाकाे भागाभाग
इटहरी। बुधबार दिनकाे ३ बजेकाे थियाे सुनसरीकाे इटहरी उपमहानगरपालिका १ हलगढास्थित काेशी अञ्चल यातायात व्यवस्था कार्यालय (सवारी दर्ता) मा सेवाग्राहिहरूकाे पनि भिड उत्तीकै थियाे । केहि सेवाग्राहिहरू कार्यालयकाे काम कार्वाहिबाट असन्तुस्ट जनाउदै एक्लै भुतभुताउदै बाहिरिदै गरेका देखिन्थे भने केहि छेउ छाउका ब्याक्तीहरूलाइ फाइल दिएर काम सक्ने तरखरमा देखिन्थे ।
त्यतिकैमा एक प्रहरीकाे गाडी कार्यालय प्रवेश ...












