मेची राजमार्ग सुचारु गर्न हेवाखोलामा इटहरीबाट बेलिब्रिज लगिँदै

मेची राजमार्ग सुचारु गर्न हेवाखोलामा इटहरीबाट बेलिब्रिज लगिँदै
इटहरी । मेची राजमार्गको हेवाखोलामा बेलिब्रिज राखिने भएको छ।गएरातिदेखिको अविरल वर्षा र बाढीले बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएको थियो।लगत्तै, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा त्यहाँ बेलिब्रिज पठाउन लागिएको हो।उपप्रधानमन्त्री श्रेष्ठको उपस्थितिमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि नै मनसुन पूर्वतयारी एवम् प्रत...

पूर्वमा बाढी पहिरोको बितन्डा : २६ जना बेपत्ता, १० घर बाढीले बगायो

पूर्वमा बाढी पहिरोको बितन्डा : २६ जना बेपत्ता, १० घर बाढीले बगायो
इटहरी । गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले पूर्वमा बितन्डा मच्चाएको छ । बाढी पहिरोमा परेर २६ जना बेपत्ता भएका छन् भने १० घर बाढी पहिरोले बगाएको छ । जुन १४ तारिखमा नेपाल भित्रिएको मनसुन अहिले कोशी प्रदेशमा बढी सक्रिय छ । त्यसैले त्यहाँको वर्षा, बाढी र पहिरोले मानवीय क्षतिसमेत पुर्याएको छ । पाँचथर : बाढीमा ५ जना बेपत्ता, हेवाखोलाको पक्कीपुल बगाएपछि मेची राजमार्ग अवरुद्ध गए रातिदेख...

पाँचथरमा बाढीले बगाउँदा छ जना बेपत्ता

पाँचथरमा बाढीले बगाउँदा छ जना बेपत्ता
फिदिम । दुइ दिन देखि लगातार परेकाे वर्षासँगै गए राति आएको बाढीले बगाउदा पाँचथरमा  छ जना बेपत्ता भएका छन् । जिल्ला  प्रहरी कार्यालय पाँचथरका अनुसार हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा सहित सहित छ जना बेपत्ता भएका हुन ।बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका एक, फालेलुङ ३ मा एक र फिदिम ४ माझी टारमा २ गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहर...

सङ्खुवासभामा बाढीले बगाउँदा दुइ जनाकाे मृत्यु : १७ जना सम्पर्क विहीन

सङ्खुवासभामा बाढीले बगाउँदा दुइ जनाकाे मृत्यु : १७ जना सम्पर्क विहीन
 इटहरी । पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेकाे वर्षाले बाढि र पहिराेकाे जाेखिम संगै ठुलाे धनजनकाे क्षती पूर्याएकाे छ ।    संखुवासभाकाे  हेँवा खोलामा शनिवार राती आएको बाढीले बगाउँदा दुइ जनाकाे मृत्यु भएकाे छ । मृतककाे पहिचान हुन नसकेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ ।   चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्...

ताप्लेजुङमा बाढीले तीन घर बगायो, एकै परिवारका तीनजना सहित चार बेपत्ता

ताप्लेजुङमा बाढीले तीन घर बगायो, एकै परिवारका तीनजना सहित चार बेपत्ता
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् ।स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता हुनुभएको छ । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका ...

जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परिक्षण

जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परिक्षण
बराहक्षेत्र नगरपालिकाको जेष्ठ नागरिकलाई सम्मान स्वरुप घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत शनिबार सार्वजनिक बिदाको दिनमा पनि जेष्ठ नागरिकको घरमै पुगेर स्बास्थ्य परिक्षण गरिएको छ । वडा नं ६ मा शुक्रबारबाट उक्त कार्य सुरु भएको थियो । जेष्ठ नागरिकसंग स्वास्थ्यकर्मी कार्यक्रमको थालनी, सम्मान स्वरुप घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परिक्षण र परामर्श नगरपालिकाबाट ख...

धरानमा बिपि प्रतिस्ठानका चिकित्सकहरू आन्दोलित : भत्ता वृद्धिको माग

धरानमा बिपि प्रतिस्ठानका चिकित्सकहरू आन्दोलित : भत्ता वृद्धिको माग
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर आन्दोलनमा उत्रिएका छन् । जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै इन्टर्न डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन् ।  वीपी प्रतिष्ठानमा १३० जना इन्टर्न डाक्टर कार्यरत छन् ।प्रतिष्ठानले जीवन निर्वाह भत्ता बापत इन्टर्न गरिरहेका डाक्टरलाई  जीवन निर्वाह भत्ता बापत मासिक १८  हजार ३ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यो भत्ता तीन वर्षय...

खोटाङमा ‘पीडित पुनः भेट कार्यक्रम–२०८०’

खोटाङमा ‘पीडित पुनः भेट कार्यक्रम–२०८०’
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लामा ‘पीडित पुनः भेट कार्यक्रम–२०८०’ को सुरुआत गरेको छ । पीडित व्यक्ति तथा समुदायको वर्तमान अवस्था, कानुनी उपचार तथा क्षतिपूर्ति पाए/नपाएको बुझ्न र नपाएको भए दिलाउन पहल गर्ने उद्देश्यका साथ जिल्लाका दशवटै स्थानीय तहमा प्रहरीले शुक्रबारदेखि पीडित पुनः भेट कार्यक्रम–२०८० सुरुआत गरेको हो । औपचारिकरुपमा सुरुआत गरिएको पीडित पुनः भेट कार्यक्रमका लागि जिल्लाका ...

हर्क साम्पाङलाई सेलिब्रिटीले दिए ‘असली हिरो’ को उपनाम, अधिकांशबाट प्रसंशा

हर्क साम्पाङलाई सेलिब्रिटीले दिए ‘असली हिरो’ को उपनाम, अधिकांशबाट प्रसंशा
इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई कलाकारहरुले नै नायकको उपनाम दिएका छन् । श्रमदान जुटाएर ४२ किमी टाढाबाट धरान सहरमा खानेपानी खसालेपछि उनको प्रशंसा चुलिएको छ । उनको प्रशंसामा रिलका नायक–नायिका पनि जोडिएका छन् । सामाजिक सञ्जालमार्फत धरानका मेयरलाई ‘असली हिरो’ भनेका छन् । पानी खसालेपछि मुस्कुराएका साम्पाङको तस्बिर सेयर गर्दै ‘छक्कापञ्जा’ फेम्ड अभिनेता दीपकराज गिरी लेख्छन्, ‘हो, ...

झापामा वडाध्यक्षको नाकको डाँडी भाँचिदिने युवक पक्राउ

झापामा वडाध्यक्षको नाकको डाँडी भाँचिदिने युवक पक्राउ
दमक । झापा कचनकवलका गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अजमल मियालाई कुटपिट गरेर नाकको डाँडी भाँच्ने युवकलाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको छ । बिहीबार बिहान वडाध्यक्ष मियालाई हेलमेटले हानेर नाकको डाँडी भाँचिदिने मेचीनगर -६ का विजय पनेरुलाई प्रहरीले पक्राउ गरेर कारबाही सुरु गरेको हो ।बिरामी छोरीको उपचारका लागि श्रीमतीसहित बिर्तामोडस्थित मनमोहन अस्पताल आएका वडाध्यक्ष मियाको गाँडीमा मोटरस...
trusted online casino malaysia