धरानमा एक महिलालाई सामुहिक बलात्कारपछि हत्या गरी फरार दुई जना १६ वर्षपछि पक्राउ

धरानमा एक महिलालाई सामुहिक बलात्कारपछि हत्या गरी फरार दुई जना १६ वर्षपछि पक्राउ
धरान । धरानकी एक महिलालाई सामुहिक बलात्कारपछि हत्या गरेर फरार अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कार गरेर हत्या गरी फरार धनकुटा शहिदभूमि गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए ।उनीहरुले ललितालाई २०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणो...

भोक्राहाबाट ३९ हज यात्रीको बिदाई

भोक्राहाबाट ३९ हज यात्रीको बिदाई
भोक्राहा नरसिंह गाउँपालिकाले ३९ जना हज यात्रीको बिदाई गरेको छ । गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले विशेष कार्यक्रमका बिच हज यात्रीको सम्मान तथा बिदाई गरेका हुन । गाउँपालिका अध्यक्षको पहलमा हज यात्री सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरिएको थियो । संघीय सांसद ज्ञानेन्द्र बहादुर कार्कीको उपस्थितिकाबिच हज यात्रीहरुको बिदाई गरिएको हो । कार्यक्रममा हज यात्रामा जाने ३९ जनालाई सम्मान तथा ब्याग बितरण...

नविल बैंकको धरान शाखाबाट पनि चोरी भयो ग्राहकको रकम

नविल बैंकको धरान शाखाबाट पनि चोरी भयो ग्राहकको रकम
धरान । धरान उपमहानगरपालिकामा रहेको नविल बैंकबाट ग्राहकको खाताबाट रकम चोरी गरिएको छ। नविल बैंकको धरान शाखामा रहेको सारदा राई र श्याम थुलुङको खातामा भएको रकम हराएको हो। नविल बैंक धरान शाखाबाट आफ्नो ६६ हजार ३ सय ५० रुपैयाँ नगद हराएको धरान १३ की सारदा राईले बताएकि छन्।उनले आफ्नो खाताबाट पटक पटक गरी अन्य बैंकको खातामा रकम ट्रान्सफर गरि आफ्नो पैसा चोरी गरिएको बताएकी हुन्। उनले बैंकबाट रकम चोरी भएपछि रकम...

प्याड भित्र ब्राउन सुगर : चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ

प्याड भित्र ब्राउन सुगर : चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ
झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा सेनेटरी प्याडभित्र प्रतिबन्धित लागूऔषध ब्राउन सुगर लुकाएर लैजाने खोज्ने एक युवती पक्राउ परेका छन्।पक्राउ पर्नेमा झापा जिल्ला कमल गाउँपालिका- ७ घर भई हाल काठमाडौँ नारायण थान डेरा गरी बस्ने २६ वर्षीया एन्जल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।शनिवार बिहान ११:०५ बजेको समयमा विमानस्थलमा खटिएका सुरक्षाकर्मीले शरीर च...

नेपाल प्रेस युनियन सुनसरीकाे नवाै अधिवेशन : अध्यक्षमा ढकाल सर्वसम्मत , सचिव र उपाध्यक्षमा सहमती हुन सकेन

नेपाल प्रेस युनियन सुनसरीकाे नवाै अधिवेशन : अध्यक्षमा ढकाल सर्वसम्मत , सचिव र उपाध्यक्षमा सहमती हुन सकेन
इटहरी । नेपाल प्रेस युनियन सुनसरी शाखाले शनिवार आफ्नो नवौँ अधिवेशनको खुला सत्र सम्पन्न गरेको छ ।  इटहरी स्थित लायन्स क्लबको भवनमा अधिवेशनको खुला सत्र सम्पन्न भएको हो । नेपाल प्रेस युनियन सुनसरी शाखा सभापती पवन अधिकारीको अध्यक्षता तथा सङ्घीय सांसद एवम् पूर्व सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतीथ्यतामा आयोजित एक कार्यक्रमका बिच खुला सत्र सम्पन्न भएको हो ।कार्यक्रममा सप्तको...

विराटनगरबाट २२ किलाे गाँजा बरामद, तस्करलाई लखेट्दा प्रहरी घाइते

विराटनगरबाट २२ किलाे गाँजा बरामद, तस्करलाई लखेट्दा प्रहरी घाइते
विराटनगर । विराटनगरबाट प्रहरीले २२ किलो गाँजा बरामद गरेको छ । शनिबार राति २२ किलो गाँजा बरामद गरेको हो । गाँजा तस्करलाई लखेट्ने क्रममा  एक जना प्रहरी घाइते भएका छन् । विराटनगर महानगरपालिका–१८ मुसहरी टोली हुँदै भारततर्फ लगिँदै गरेको लागूऔषध गाँजा नियन्त्रणमा लिन खटिएका प्रहरी सहायक हवल्दार ३१ वर्षीय राजा साह घाइते भएका हुन् ।प्रहरीलाई देख्नासाथ गाँजा फ्यालेर तस्करीमा संलग्न फरार बनेका थिए । गाँजा फ...

खानेपानीकाे महशुल नबुझाएपछि मेचीनगरको धारा काटियो

खानेपानीकाे महशुल नबुझाएपछि मेचीनगरको धारा काटियो
झापा । तीन वर्षदेखि मेचीनगर नगरपालिका कार्यालयले खानेपानीको बक्यौता महसुल नतिरेका कारण नगरपालिका कार्यालयको खानेपानीको धारा काटिएको छ । धारा काटिएपछि मेचीनगर नगरपालिकाको कार्यालय परिसरमा रहेको नगर प्रहरी र बारुण यन्त्रका कर्मचारीलाई खानेपानीको असुविधा भएको नगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले बताए ।उनले नगरपालिका प्रशासनलाई नसोधी खानेपानीका प्राविधिकले पानीको धारा काटिदिएको गुनासो गरे । ‘ए...

झापाका सुकुम्वासिहरू भन्छन : ‘भूमि आयोगले हाम्राे समस्या सुनेन

झापाका सुकुम्वासिहरू भन्छन : ‘भूमि आयोगले हाम्राे समस्या सुनेन
झापा । झापा बिर्तामोडका भूमिहीन तथा सुकुम्बासीले आफूहरुलाई हटाएको ठाउँमा भू–माफियाले महल ठड्याएकामा आपत्ति जनाएका छन् । नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीले शनिबार आयोजना गरेको भूमिहीन सुकुम्बासी समस्या, चुनौती र समाधान विषयक अन्तरक्रिया उनीहरूले गरिब, निमुखा सुकुम्बासी हटाएकामा गुनासो गरेका हुन् ।कार्यक्रमका सहभागी रमेश मुर्मूले राष्ट्रिय भूमि आयोगका सदस्यलाई बिर्तामोड नगर क्षेत्रभित्रको...

बाल यौन दुरुपयोग : मदन राईविरुद्ध दोस्रोपटक म्याद थप

बाल यौन दुरुपयोग : मदन राईविरुद्ध दोस्रोपटक म्याद थप
खाेटाङ । बाल यौन दुरुपयोग आरोपमा पक्राउ परेका खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम) का संस्थापक मदन राईविरुद्ध दोस्रोपटक म्याद थप गरिएको छ। खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार राईविरुद्ध जिल्ला अदालतबाट शुक्रबार थप ८ दिन म्याद लिइएको हो। यसअघि प्रहरीले गत आइतबार ७ दिनको म्याद पाएको थियो।‘अनुसन्धान जारी छ’, प्रहरी निरीक्षक कार्कीले शनिबार बिहान...

रेशम चौधरीको रिहाईको माग गर्दै झापामा प्रर्दशन

रेशम चौधरीको रिहाईको माग गर्दै झापामा प्रर्दशन
झापा । नागरिक उन्मुक्ति पार्टी (एकीकृत)ले झापाको बिर्तामोडमा विरोध प्रर्दशन गरेको छ ।रेशम चौधरी सहित पार्टीका नेता तथा कार्यकर्तालाई रिहाईको माग गर्दै शुक्रवार बिर्तामोडमा विरोध प्रर्दशन गरिएको हो ।उनीहरुले चौधरीलाई विना सर्त रिहाई गर्नुपर्ने , लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनु पर्ने, निर्दाेष ढहर भएका थारु नेताहरुलाई क्षति पूर्ति दिनु पर्ने , कैलाली टिकापुरको घटनालाई राजनीतिक रुपमा सम्बोधन गरि...
trusted online casino malaysia