ताप्लेजुङमा सुक्न थाले अलैँची बगान : नौ महिनामा छ अर्ब ३५ करोड रुपैयाँको अलैँची निर्यात

ताप्लेजुङमा सुक्न थाले अलैँची बगान : नौ महिनामा छ अर्ब ३५ करोड रुपैयाँको अलैँची निर्यात
ताप्लेजुङ । वसन्त ऋतुको आगमनसँगै अलैँचीले फूल खेल्न थाल्नुपर्छ । यो समय अलैँचीको मुना पलाउनुपर्ने समय पनि हो । तर अलैँची बगानमा अलैँचीको बोट सुकेर राताम्य भएका छन् । अलैँचीका बोट ढलिरहेका छन् ।अलैँचीलाई शीतलता दिने बगानका रुख पनि सुकेका छन् । त्यसैले अलैँची बगानलाई कतै आगोको झिल्काले भेट्यो भने ढडेलोको जोखिम उत्तिकै छ । यो दृश्य हो ताप्लेजुङको फुङलिङ नगरपालिका–६ सिद्धिडाँडाको हो । वैशाख–जेठ महिनाम...

सडक मर्मत राेक्न माग गर्दै मोरङ बुढिगंगाका एक पुरुष ६ घण्टादेखि हाइटेन्सन लाइनमा , अध्यक्ष , उपाध्यक्ष नआएसम्म नझर्ने अडान

सडक मर्मत राेक्न माग गर्दै  मोरङ बुढिगंगाका एक पुरुष ६ घण्टादेखि हाइटेन्सन लाइनमा , अध्यक्ष , उपाध्यक्ष नआएसम्म नझर्ने अडान
मोरङ । मोरङको बूढीगंगाका एक पुरुष हाइटेन्सन प्रसारणलाईनमा चढेका छन् । बूढीगंगा  गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश माझी १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा चढेका हुन् ।सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै आज विहान ६ बजे हाइटेन्सन लाइनमा चढेका हुन् ।उनलाई उतार्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए । सडकमा निर्माण भइरहेको र...

इटहरी उपमहानगरको आपतकालिन बैठक : समातिएका चालक र सवारी बिना सर्त रिहाइ नगरे आन्दोलन चर्काउने चेतावनी

इटहरी उपमहानगरको आपतकालिन बैठक : समातिएका चालक र सवारी बिना सर्त रिहाइ नगरे आन्दोलन चर्काउने चेतावनी
इटहरी । बन कायार्लयले चालक सहित सवारी साधन नियन्त्रणमा लिएको घटनालाइ मुख्य बिषय बनाउदै इटहरी उपमहानगरले शनीबार आपतकालिन कार्यपालिका बैठक सम्पन्न गरेको छ । उपमहानगरको कार्यवाहक मेयर दिवश पोख्रेलको अध्यक्षतामा बसेको बैठकले बन कार्यालयको नियन्त्रणमा रहेका सवारी साधन र चालकहरूलाइ बिना सर्त रिहाइको माग गरिएको छ ।सम्बन्धित निकाय संग समन्वय नै नगरी नियम बिपरित नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै जिल्ला बन...

हर्ककाे दुखेसाे : राम्राे काम गर्दा मुर्दाबादकाे नारा लाग्याे , खानेपानी पाइपमा आगो लगाइयो

हर्ककाे दुखेसाे : राम्राे काम गर्दा मुर्दाबादकाे नारा लाग्याे , खानेपानी पाइपमा आगो लगाइयो
इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विकास–निर्माणको काम गर्दा उल्टै आफूविरुद्ध ‘मुर्दावाद’को नारा लगाइएको गुनासो गरेका छन्। मेयर साम्पाङले शनिबार बिहान सामाजिक सञ्जालमार्फत आफूविरुद्ध नारा मात्र होइन, खानेपानी पाइपमा डढेलोसमेत लगाइएको बताएका छन्।तर आगो निभाएर पाइप बचाइएको पनि उनले जानकारी दिएका छन्। यसमा सहयोग गर्नेहरूलाई उनले धन्यवाद भनेका छन्।  ‘दिनरात एक बनाएर धराने जनताको सेवामा ...

काँकरभिट्टा नाकाबाट निर्यातभन्दा आयात दोब्बर : नौ महिनामा रू ३५  अर्ब बढिकाे सामग्री आयात

काँकरभिट्टा नाकाबाट निर्यातभन्दा आयात दोब्बर : नौ महिनामा रू ३५  अर्ब बढिकाे सामग्री आयात
झापा । झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।यस नाकाबाट सोही अवधिमा रू १६ अर्ब तीन करोड १७ लाख तीन हजार बराबरको विभिन्न वस्तु निर्यात भएको छ । निर्यातको तुलनामा आयात दोब्बरभन्द...

इटहरीको गल्ली गल्लीमा अवैध म्यानपावर : अनुगमन आउँदा व्यवसायीको भागाभाग, पाँचवटामा ताला

इटहरीको गल्ली गल्लीमा अवैध म्यानपावर : अनुगमन आउँदा व्यवसायीको भागाभाग, पाँचवटामा ताला
इटहरी । सुनसरीको इटहरीस्थित विभिन्न म्यानपावर कम्पनीहरूको शाखामा वैदेशिक रोजगार विभागले शुक्रवार छड्के अनुगमन गरेको छ । सम्बन्धित निकायबाट अनुमति नै नलिई शाखा खोलेर व्यवसाय सञ्चालन गरेको मौखिक उजुरीको आधारमा विभागले अनुगमन गरेको हो ।अनुगमनकै क्रममा विभागको टोलीले इटहरीको पाँचवटा अवैध मेन पावरका शाखाहरूमा ताला समेत लगाएको छ । टोलिले महेश थापाद्वारा सञ्चालित एडभान्स म्यानपावर , विदुर गुरुङको वर्ल्ड ...

विराट नर्सिङमा काटिएको हात जोडियो

विराट नर्सिङमा काटिएको हात जोडियो
विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा दुर्घटना परेर काटिएको हातको नसाको सफल शल्यक्रिया गरेर जोडिएको छ । विराट नर्सिङ होमका वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रदिप गुप्ताले दुर्घटनामा परेर हातको नसा काटिएर आएका विरामी सुनसरी मधुवनका ४७ वर्षीय राजेश स्वर्णकारको सफल उपचार गरेका हुन् ।१७ वैशाखमा सुनसरीमा म्याजिक गाडी दुर्घटनामा परेर स्वर्णकारको देब्रे हातको पाखुरा भित्रको हड्डीको नसा काट...

मोरङको बूढीगंगाबाट २१ थान टिभी चोरी गर्ने गिरोह पक्राउ

मोरङको बूढीगंगाबाट २१ थान टिभी चोरी गर्ने गिरोह पक्राउ
मोरङ । मोरङको बूढीगंगा गाउँपालिकाबाट १ महिनाअघि एलईडी टिभी (टेलिभिजन) चोरी गर्ने गिरोहलाई प्रहरीले फेला पारेको छ ।गोदाम फुटाएर २१ थान टिभी चोरी गर्ने गिरोहका दुई जना बुधबार राति १० बजेतिर पक्राउ परेका छन् ।प्रहरीले नवीन डिस्ट्रिब्यूटर्सको झ्याल फुटाएर एक महिनाअघि टिभी चोरी गरेको घटनामा संलग्न बूढीगंगा–४ का २५ वर्षीय कोसन ऋषिदेव र १८ वर्षीय सन्दीपकुमार ऋषिदेवलाई पक्राउ गरेको हो ।विशेष सूचनाका आधारम...

उदयपुरबाट आठ किलो गाँजासहित एक जना पक्राउ

उदयपुरबाट आठ किलो गाँजासहित एक जना पक्राउ
उदयपुर । उदयपुरबाट गाँजासहित एक जना पक्राउ परेका छन् । उदयपुरको रौतामाई नगरपालिका–८ का ४९ बर्षीय डिक बहादुर लुङगेली मगर आठ किलो ५८१ ग्राम गाँजासहित पक्राउ परेका हुन् ।गाँजाको ओसार पसार भइरहेको बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बिहीवार दिउँसो गाईघाट बजारबाट मगरलाई पक्राउ गरेको हो ।पक्राउ परेका मगरको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

मोरङको राठी इण्डष्ट्रिजमा भीषण आगलागी : नियन्त्रणको प्रयास जारी

मोरङको राठी इण्डष्ट्रिजमा भीषण आगलागी : नियन्त्रणको प्रयास जारी
इटहरी । मोरङको बूढीगंगास्थित एक उद्योगमा शुक्रबार बिहानको रातिदेखि भीषण आगलागी भइरहेको छ । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी म्यानिफ्याक्चरिङ इण्डष्ट्रिजमा बिहान २ बजेदेखि आगलागी भइरहेको प्रहरीले जनाएको छ ।इलेक्ट्रिक सामग्री (बिजुलीको बल्ब र स्वीच) बनाउँदै आएको उद्योगमा लागेको आगो यो समाचार तयार पार्दासम्म नियन्त्रणमा आउन सकेको छैन । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन...
trusted online casino malaysia