उदयपुर । उदयपुरबाट गाँजासहित एक जना पक्राउ परेका छन् । उदयपुरको रौतामाई नगरपालिका–८ का ४९ बर्षीय डिक बहादुर लुङगेली मगर आठ किलो ५८१ ग्राम गाँजासहित पक्राउ परेका हुन् ।गाँजाको ओसार पसार भइरहेको बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बिहीवार दिउँसो गाईघाट बजारबाट मगरलाई पक्राउ गरेको हो ।पक्राउ परेका मगरको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia