इलामको बाह्रलाखेमा भिषण आगलागी : आठ घर जलेर नष्ट, उद्धार कार्य जारी

इलामको बाह्रलाखेमा भिषण आगलागी : आठ घर जलेर नष्ट, उद्धार कार्य जारी
इलाम । इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । स्थानीय पत्रकार सुमन लावतीका अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन ।गए राति करिब २ः०० बजेबाट आगलागी भएको थियो । स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाउने प्रयास भइरहेको छ । आगलागीबाट के–कति क्षति भयो भन्ने...

काेशी प्रदेशमा मुख्यमन्त्री कार्कीले असार १४ गते विश्वासको मत लिने

काेशी प्रदेशमा मुख्यमन्त्री कार्कीले असार १४ गते विश्वासको मत लिने
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले यही असार १४ गते संसदबाट विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको तेस्रो अधिवेशन असार १४ गतेका लागि आह्वान गरेका छन् ।संविधानको धारा १८३ को उपधारा १० बमोजिम कोशी प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कोशी प्रदेश सभाको दोस्रो अधिबेशन ३१ गते अन्त्य गरिएको थियो ।कोशी प्रदेश सरकालाई स...

कोशी प्रदेश लोकसेवाले माग्यो सातौं र आठौं तहका कर्मचारी

कोशी प्रदेश लोकसेवाले माग्यो सातौं र आठौं तहका कर्मचारी
इटहरी । प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । प्रदेश निजामती सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृतस्तर आठौँ तह र सातौँ तहका पदहरूमा आयोगले दरखास्त माग गरेको हो ।अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गरिने आयोगले जनाएको छ । न्यूनतम योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणा...

झापामा मदिराले मातेकाे जाेसमा सर्पलाई घाँटीमा बेर्दा डसेर मृत्यु

झापामा मदिराले मातेकाे जाेसमा सर्पलाई घाँटीमा बेर्दा डसेर मृत्यु
झापा । सर्पदंशका कारण झापामा एक व्यक्तिको मृत्यु भएको छ।मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–२ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए।आइतबार राति घरको ढोकामा सर्प देखेपछि राजवंशीले सर्प समातेर घाँटीमा बेरेका र सोही क्रममा उनलाई सर्पले डसेको बताइएको छ।मदिरा सेवन गरेर नसा लागेको बेलामा उनले सर्प समातेका र सर्पलाई घाँटीमा...

काठमाडाैंकाे अपार्टमेन्टमा लिभिङ टुगेदर बस्नेकाे धन्दा : दिउँसो रेकी, राति चोरी, मासिक भाडा ६० हजार चाेरेरै जुटाउथे

काठमाडाैंकाे अपार्टमेन्टमा लिभिङ टुगेदर बस्नेकाे धन्दा : दिउँसो रेकी, राति चोरी, मासिक भाडा ६० हजार चाेरेरै जुटाउथे
काठमाडौं । काठमाडौंमै घर तर, अपार्टमेन्टको बास। सोल्टिमोडको सोल्टीसिटी अपार्टमेन्टमा बस्ने यी जोडीले तिर्ने गरेका थिए, मासिक ६० हजार भाडा। तर त्यो रकम उनीहरू ल्यापटप र मोबाइल चोर्थे र बेचेर जुटाउँथे।अष्ट्रेलिया जाने सपनामा यसरी श्रृंखलावद्ध चोरी गर्दै आएका एक जोडीलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ।काठमाडौंको नक्सालका ३९ वर्षीय सुवोध श्रेष्ठ र उनकी प्रेमिका १९ वर्षीया रोशनी महर्जन यतिबेला ललितपुर ...

धरान उपमहानगरपालिकाले ल्यायो १ अर्ब ७१ करोडको बजेट

धरान उपमहानगरपालिकाले ल्यायो १ अर्ब ७१ करोडको बजेट
धरान । धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ७१ करोड रुपैयाँको बजेट ल्याएको छ । जसमा आन्तरिक राजस्व ४२ करोड ७२ लाख ६ हजार, संघीय सरकारबाट अनुदान ९० करोड २ लाख, प्रदेश सरकारबाट अनुदान ४ करोड १ लाख ९२ हजार, संघीय राजस्व बाँडफाँडबाट २० करोड १३ लाख १२ हजार, प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड १० लाख ९० हजार प्राप्त हुने अनुमान गरिएको छ ।उपमहानगरपालिकाले सबै वडालाई २१ करोड रुपैयाँ बजेट दि...

इटहरी उपमहानगरकाे बजेट दुई अर्ब ३५ करोड बढी

इटहरी उपमहानगरकाे बजेट दुई अर्ब ३५ करोड बढी
इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।आइतबार १३ औ नगरसभाबाट सो बजेट प्रस्तुत भएको हो । उपमहानगरकि उपमेयर संगीता चौधरीले बजेट प्रस्तुत गरेकि हुन । गत आर्थिक वर्ष ७९।८०मा २ अर्व १८ करोड ६ लाख १० रूपैया बजेट प्रस्तुत गरेकोमा यो वर्ष केहि अंश बढाएर दुई अर्ब ३५ करोड ३१ लाख को बजेट प्रस्तुत गरेको हो ।बजेट संगै उ...

ताप्लेजुङको फक्ताङ्लुङमा एक सातदेखि मोबाइल सेवा अवरुद्ध

ताप्लेजुङको फक्ताङ्लुङमा एक सातदेखि मोबाइल सेवा अवरुद्ध
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एक सातादेखि मोबाइल सेवा अवरुद्ध भएको छ । मोबाइल सेवा ठप्प हुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ ।फक्ताङ्लुङ गाउँपालिका–६ मुरिङला टावर अबरुद्ध भएसँगै गाउँपालिकाको आधा क्षेत्र सम्र्पकविहीन भएको छ । गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा सम्पर्कविहीन भएको छ । मोबाइल सेवा बन्द हुँदा सूचाना आदान–प्रदान ठप्प भएको फ...

हेवाखोला तर्न तुइन र फड्केको सहारा : सरकारी निकायको वेवास्ता

हेवाखोला तर्न तुइन र फड्केको सहारा : सरकारी निकायको वेवास्ता
पाँचथर । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहित ताप्लेजुङका व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली शनिबार पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा अवस्थित हेवाखोला आइपुग्यो ।टोलीले हेवाखोलामा बाढीले बगाएका संरचनाको अवलोकन गर्नुका साथै डाइभर्सनसहितका संरचना निर्माणबारे चासो राख्यो ।‘पाँचथरमा सबै जना लागेर छिटो डाइभर्सन बनाइदिनुपर्यो’, अध्यक्ष थापाले पाँचथर उद्...

 विराटनगर भन्सार एजेन्ट संघमा नयाँ एजेन्टको वर्चस्व

 विराटनगर भन्सार एजेन्ट संघमा नयाँ एजेन्टको वर्चस्व
बिराटनगर । विराटनगर भन्सार एजेन्ट सघंको ११ साधरणसभा तथा ५ औ अधिवेशन  शनीबार सम्पन्न भएकाे छ । बिराटनगरस्थित  स्थित विग होटलमा सपन्न अधिवेसनले देवकी नन्दन शर्माकाे अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेकाे छ ।त्यस्तै समितिकाे बरिस्ठ उपाध्यक्षमा  बिबेक यादब , उपाध्यक्ष :- दीक्षा पौडेल, सचिब :- अनिश खनाल,  सह सचिब :- मम्ताज राइन,  कोषाध्यक्ष :- सुनिल लाभ , सद्स्य :- तारा पुलामी, सद्स्य :- दिपक चौधरी,  स...
trusted online casino malaysia