तरहराकाे जंगलमा गाेली हानी चाैधरीकाे हत्या
इटहरी । विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या गरिएको छ । आज (शुक्रबार) सुनसरीको धरान–इटहरी सडक खण्डको तरहरा जंगललमा उनीमाथि गोली हानिएको हो ।
धनकुटाबाट विराटनगरतर्फ जाँदै गरेका चौधरीमाथि अज्ञात समूहले तरहराको चारकोशे जंगलमा गोली प्रहार गरी लुटपाट गरेको बताइएको छ । गोली प्रहारबाट गम्भीर घाइते चौधरीको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत...












