लागू औषध ओसारपसारको प्रयासमा भारतिय स्कार्पियो

लागू औषध ओसारपसारको प्रयासमा भारतिय स्कार्पियो
सुनसरी। दुहबी नगरपालिका वडा नं.-११ तनमुना स्थित नहरचौंक-शुक्रबारे भित्री सडक खण्डमा आज बिहान लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले ठूलो सफलता हासिल गरेको छ। इलाका प्रहरी कार्यालय दुहबीको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा एक स्कार्पियोमा लागू औषधको ठूलो मात्रामा गाँजा फेला पारेको हो। प्रहरी निरीक्षकको कमाण्डमा गठित संयुक्त टोलीले WB 06 H 2858 नम्बरको भारतिय नम्बर प...

फुलचाेकमा सवारी दुर्घटना

फुलचाेकमा सवारी दुर्घटना
सुनसरी जिल्लाको भाेक्राहा नरसिंह गाउँपालिका अवस्थित फुलचाेकमा सवारी दुर्घटना हुदा एक जनाको ज्यान गएको छ। सवारी दुर्घटनामा २ जनाकाे अवस्था गम्भीर रहेको बताईएको छ। घाईतेहरुलाई उपचारकालागि सप्तकोशी न्यूरो अस्पताल पठाएको छ। तिव्र गतिमा रहेको मोटरसाईकल ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। दुर्घटना सम्बन्धि थप विवरण आउन बाकि रहेको छ।

‘श्रीअन्तु घोषणापत्र’ जारी गर्दै चलचित्र पर्यटन महोत्सव सकियो

‘श्रीअन्तु घोषणापत्र’ जारी गर्दै चलचित्र पर्यटन महोत्सव सकियो
धरान। चलचित्र र पर्यटनलाई जोड्ने उदेश्यले इलाममा नेपाल चलचित्र पत्रकार संघ नेपालद्वारा आयोजित ‘चलचित्र पर्यटन महोत्सव–२०८२’ तथा दोस्रो राष्ट्रिय भेला ११ बुँदे 'श्रीअन्तु घोषणा पत्र' जारी गर्दै शुक्रबार समापन भएको छ। संघको दोस्रो राष्ट्रिय भेलाबाट ११ बुँदे 'श्रीअन्तु घोषणा पत्र' सिने (चलचित्र) पर्यटनलाई जोड दिँदै महोत्सव समापन भएको हो। उक्त घोषणापत्रमा नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्य...

भोक्राहा नरसिंहमा मेसन तालिम सम्पन्न

भोक्राहा नरसिंहमा मेसन तालिम सम्पन्न
भोक्राहा नरसिंह गाउँपालिकामा डकर्मी (मेसन) तालिम सम्पन्न भएको छ। युवा रोजगारीकालागि रुपान्तरण पहल आयोजना अन्तर्गत कार्यस्थलमा आधारित तथा जीवन उपयोगी सीप विकास तालिम सम्पन्न भएको हो। भोक्राहा नरसिंह गाउँपालिकाका विभिन्न वडाबाट छनौट गरि जम्मा ४० जना सहभागिले ५० दिन उक्त मेसनको तालिम लिएका हुन्।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देशका विभिन्न जिल्लामा यो कार्यक्रम सञ्चालनमा आएको हो। यसै अनुरु...

नक्कली नोट सहित भारतिय नागरिक पक्राउ

नक्कली नोट सहित भारतिय नागरिक पक्राउ
विराटनगर। मोरङको विराटनगर महानगरपालिका-१३ स्थितबाट नक्लली नोट सहित १ जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार अररियाका १९ बर्षीय सिम्पी बैसन्ति रहेकी छन । वैशाख १६ गते विराटनगर-१३ स्थितमा रहेको किराना पसलमा सामान किन्ने क्रममा सिम्पी बैसन्तिले भारतीय ५ सय रुपैयाको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको संका लागी पसल धनीले प्रहरीलाई खवर गरेकोमा तत्काल इलाका प्र...

चिकित्सकको ज्ञापन प्रजिअ सुनसरीलाई

चिकित्सकको ज्ञापन प्रजिअ सुनसरीलाई
नेपाल चिकित्सक संघ कोशी शाखाले आज सुनसरी जिल्ला प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्र मार्फत शाखाले स्वास्थ्य सेवा क्षेत्रमा हाल उत्पन्न हुदै गएको संवेदनशील परिस्थिति तथा त्यसको समाधानकालागि आवश्यक सरकारी कदमबारे जानकारी गराईएको छ। सरकारी तथा निजि मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु केहि दिन देखि विभिन्न मागँहरु राखि आन्दोलनमा छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री...

चट्याङले लागेर २ जनाको मृत्यु

चट्याङले लागेर २ जनाको मृत्यु
विराटनगर। झापा र मोरङ जिल्लाको २ स्थानहरुमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ । चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका-३ घर भई हाल झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली खटी गई कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको...

स्वास्थ्य मन्त्रालयद्वारा ५३ लाख बेरुजू असुल, १३ करोड ८५ लाख फर्छयौट

स्वास्थ्य मन्त्रालयद्वारा ५३ लाख बेरुजू असुल, १३ करोड ८५ लाख फर्छयौट
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने बेरुजूलाई उल्लेख्य घटाएको छ । मन्त्रालयले दिएको विवरण अनुसार हालसम्म मन्त्रालयले ३९ करोड ४७ लाख ९४ हजार ७९६ रुपैयाँ बेरुजू नियमित गर्नुपर्नेमा १३ करोड ८५ लाख २३ हजार ९६८ रुपैयाँ नियमित गरेको छ । यस्तै असुल गनुर््पर्ने २ करोड २३ लाख ३९ हजार दुई सय ७१ रुपैयाँमध्ये ५३ लाख १ हजार १२ रुपैयाँ असुल गरेको छ । मन्त्रालयले अब १ करोड ७...

बालिका अपहरण गर्ने जितेन्द्र २४ घण्टा नबित्दै प्रहरीको फन्दामा

बालिका अपहरण गर्ने जितेन्द्र २४ घण्टा नबित्दै प्रहरीको फन्दामा
इनरुवा। बालिका अपहरण गर्ने जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) लाई प्रहरीले पक्राउ गरेको छ। हिजो चैत्र २० गते दिउँसोको समयमा सुनसरी कोशी गाउँपालिका वडा नं. ७ मुसहरी टोलबाट सात बर्षिय बालिका ईशु सदा अपहरणमा परेकि थिइन्। घर अगाडी खेल्ने क्रममा जितुवा भन्ने जितेन्द्रले सिटि सफारीमा चढाई अपहरण गरी लगेका थिए। जिल्ला प्रहरी कार्यालय सुनसरीलाई प्राप्त जानकारी अनुसार खोजतलास गर्दा चैत्र २१ गते (आज) सुन...

दोषीलाई कार्वाहीको माग सहित पत्रकार महासंघ सुनसरीको ज्ञापनपत्र

दोषीलाई कार्वाहीको माग सहित पत्रकार महासंघ सुनसरीको ज्ञापनपत्र
इनरुवा । नेपाल पत्रकार महासंघ सुनसरी शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार महासंघले सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । महासंघका पदाधिकारी तथा सुनसरीका पत्रकारहरुले काठमाडौंमा भएको पत्रकार हत्याको घटनाको दोषीलाई कार्वाहीको माग सहित ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्रमा भनिएको छ “लोकतान्त्...
trusted online casino malaysia