ईनरुवामा फेरि अर्को लायन्स क्लब

ईनरुवामा फेरि अर्को लायन्स क्लब
लायन बर्ष २०२२।२३ मा दर्ता हुने गरि सुनसरीकाे सदरमुकाम ईनरुवामा फेरि अर्को लायन्स क्लबकाे परिकल्पना गरिएकाे छ। "वि शर्भ" अर्थात हामी सेवा गर्छाैं भन्ने मुख्य नारा सहित अमेरिकाकाे चिकागाे सहरमा सन् १९१७ मा स्थापना भएकाे लायन्स क्लव सन् १९२० मा लायन्स क्लब अन्तर्राष्ट्रिय भएकाे थियाे । हाल लायन्स क्लव अन्तर्राष्ट्रिय २०० भन्दा बढि देशहरुमा फैलिएकाे छ । करिब ४८ हजार क्लव रहेका लायन्स अन्तर्राष्ट्रिय ...

भोक्राहामा करेन्ट लागेर १ को मृत्यु १ घाइते

भोक्राहामा करेन्ट लागेर १ को मृत्यु  १ घाइते
भोक्राहा नरसिंह गाउँपालिका वडा नं २ को छुट्टाछुट्टै स्थानमा २ जनालाई करेन्ट लागेको हो। करेन्ट लागेर १ जनाको मृत्यु भएको हो भने १ जना गम्भीर घाइते भएको छ । घरको काम गर्दे गरेको अवस्थामा करेन्ट लागेको हो। करेन्ट लागेर मृत्यु हुनेमा भोक्राहा नरसिंह गाउँपालिका वार्ड न. २ का अन्दाजी ४० बर्षिय पुरुष जिवानन्द मेहता रहेको छ भने घाइते हुनेमा सोही वडाका ३० बर्षिय महिला रहेकि छिन्। घाइते महिलाको सुनसरी ...

अस्पतालका आन्दोलित डाक्टरले ठप्प पारे सेवा

अस्पतालका आन्दोलित डाक्टरले ठप्प पारे सेवा
इनरुवा। मेसुको कार्यशैली प्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएका इनरुवा अस्पतालका डाक्टरले सेवा ठप्प पारेका छन ।मेसु डा.देबराज घिमिरेको व्यवहार चित्त बुझ्दो नभएको भन्दै उनीहरुले अस्पतालको सेवा ठप्प पारेका हुन । रुष्ट बनेका डाक्टरहरुले मेसु घिमिरे माथि आफुहरुलाई हेप्ने र दुर्व्यवहार गर्ने गरेको जस्ता आरोप लगाएका छन । डाक्टरहरुले ओपिडी सहितको कामकाज ठप्प पारेपछि जिसस प्रमुख गोपाल राजभण्डारी, नगर ...

नव निर्वाचित वडा अध्यक्ष पोखरेलको पहिलो अनुगमन

नव निर्वाचित वडा अध्यक्ष पोखरेलको पहिलो अनुगमन
इनरुवा नगरपालिका वडा नं. १ का वडा अध्यक्षबाट आज सीप मुलक तालीम कार्यक्रमकको अनुगमन भएको छ। व्यावसायीक सीप विकास तलिम प्रतिष्ठान इटहरी सुनसरीको आर्थीक सहयोगमा तथा इनरुवा १ स्थित एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर ईन्जिनियरिंग प्रा. लि.को प्राविधिक सहयोगमा सञ्चालित तालीमको वडा अध्यक्ष प्रमोद पोखरेलले अनुगमन गरेका हुन। इनरुवा वडा नं. १ र ५ को समन्व्यमा सञ्चालित ३९० घण्टे कम्प्युटर हार्डवेयर ट...

सेवाग्राहीकालागि वडामा हेल्प डेस्क स्थापना गरिदै

सेवाग्राहीकालागि वडामा हेल्प डेस्क स्थापना गरिदै
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले ३ वटा वडामा हेल्प डेक्स स्थापना गर्ने निर्णय गरेको छ। जेष्ठ १० गते पालिकाको बैठक बाट हेल्प डेक्स स्थापन गर्ने निर्णय गरेको हो। भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर १, २ र ७ को कार्यालयमा हेल्प डेक्स स्थापना हुने भएको छ। भने वाकी ५ वटा वडामा क्रमश रूपमा हेल्प डेक्स स्थापना हुँदै जाने पालिका अध्यक्ष अजमल अखतर अजादले ज...

भाेक्राहा नरसिंहका अध्यक्ष अजमल संघिय राजधानीमा

भाेक्राहा नरसिंहका अध्यक्ष अजमल संघिय राजधानीमा
भोक्राहा। सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अजमल अख्तर आजाद अहिले जनताकाे हक हित तथा समृद्ध पालिका निर्माणकालागि बजेट जुटाउन संघिय राजधानी काठमाडौं पुगेका छन् । जनताको हकहित तथा समृद्ध पालिका निर्माणकालागि अध्यक्ष सहितको टोलि मंगलबार काठमाडौ पुगेका हुन। भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले गाउँपालिकालाई समृद्ध बनाउने उद्देश्यका साथ काठमाडौं पुगेको उनले...

इनरुवा नगरपालिका छेउकै सडक हिलाम्मे

इनरुवा नगरपालिका छेउकै सडक हिलाम्मे
इनरुवा नगरपालिका वडा नं ३ को सडक असार लाग्नु भन्दा पहिले नै हिलाम्मे भएको छ। इनरुवा वडा नं ३ शान्ति टोल स्थित सडक केहि दिन एता बिग्रेकोले गर्दा स्थानियलाई आवतजावत गर्न निकै कठिनाई भोग्नु परेको छ। इनरुवा नगरपालिका कार्यालय देखि पश्चिम पट्टि रहेको राजमार्ग जोड्ने उक्तबाटो स्थानिय निर्वाचन २०७९ भन्दा अगाडी नै बाटोको दुवै पट्टी पक्कि नाला निर्माण भै सकेको हो। शान्ति टोल विकास संस्थाले जिम्मा पाएको ...

नव निर्वाचित नगर प्रमुखले सम्हाले जिम्मेवारी

नव निर्वाचित नगर प्रमुखले सम्हाले जिम्मेवारी
इनरुवा नगरपालिकाको प्रमुुखमा निर्वाचित केदार भण्डारीले जिम्मेवारी सम्हालेका छन । उनीसँगै उप प्रमुख बिनिता कुमारी मेहताले समेत कामकाज सम्हालेकी छिन । कार्यालय परिषरमा आयोजित शपथ ग्रहण कार्यक्रम पश्चात उनीहरुले पदभार ग्रहण गरेका हुन । पदभार ग्रहण पूर्व मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले नगर प्रमुख भण्डारीलाई शपथ खुवाएका थिए । - मुख्य निर्वाचन अधिकृतबाट शपथ ग्रहणसँगै बिजयी प्रमाण पत्र...

इनरुवाको प्रमुख र उप प्रमुखमा नेपाली कांग्रेस बिजयी

इनरुवाको प्रमुख र उप प्रमुखमा नेपाली कांग्रेस बिजयी
इनरुवा। इनरुवा नगरपालिकाको प्रमुख र उप प्रमुख दुवै पदमा नेपाली कांग्रेस बिजयी भएको छ । सार्वजनिक अन्तिम मत परिणाम अनुसार नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार केदार भण्डारी बिजयी भएका छन । भण्डारी एमालेका उम्मेदवार सरोज पोखरेललाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएका हुन । यता उप प्रमुख तर्फ समेत नेपाली कांग्रेस बिजयी भएको छ । नेपाली कांग्रेसकी बिनिता कुमारी मेहताले एमालेकी उम्मेदवार सहजा...

भोक्राहा नरसिंहको अध्यक्षमा अजमल तथा उपाध्यक्षमा सुनिता

भोक्राहा नरसिंहको अध्यक्षमा अजमल तथा उपाध्यक्षमा सुनिता
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिको मतगणना सम्पन्न भएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसका अजमल अख्तर अन्सारी र उपाध्यक्षमा सुनिता उराँव निर्वाचन भएको हो। भोक्राहा नरसिंह गाउँ पालिकामा ८ वटा वडा मध्ये ७ वटा मध्ये १,५ र ७ मा राप्रपा र २ ,४ र ६ मा नेपाली काङ्ग्रेस र ३ बाट एकीकृतका उमेदवार निर्वाचित भएको हो। भोक्राहा नरसिंह गाउँपालिका वार्ड न . १ बाट राप्रपाका वडा अध्यक्ष पदका...
trusted online casino malaysia