जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी
मोरङ। मोरङको मिक्लाजुङ गाउँपालिका–१ गुरधुममा जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी परेका छन् ।
जंगलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा आइतबार साँझ विजय राईको परिवारका ४ जना बिरामी परेका हुन् । बिरामी पर्नेमा विजयकी पत्नी ५८ वर्षीया बलमाया राई, छोराहरु २५ वर्षीय सुजन, १८ वर्षीय कुमार र बुहारी २४ वर्षीया मञ्जु राई रहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रब...












