ईनरुवामा फेरि अर्को लायन्स क्लब
लायन बर्ष २०२२।२३ मा दर्ता हुने गरि सुनसरीकाे सदरमुकाम ईनरुवामा फेरि अर्को लायन्स क्लबकाे परिकल्पना गरिएकाे छ। "वि शर्भ" अर्थात हामी सेवा गर्छाैं भन्ने मुख्य नारा सहित अमेरिकाकाे चिकागाे सहरमा सन् १९१७ मा स्थापना भएकाे लायन्स क्लव सन् १९२० मा लायन्स क्लब अन्तर्राष्ट्रिय भएकाे थियाे । हाल लायन्स क्लव अन्तर्राष्ट्रिय २०० भन्दा बढि देशहरुमा फैलिएकाे छ । करिब ४८ हजार क्लव रहेका लायन्स अन्तर्राष्ट्रिय ...












