सिक्किममा बाढी : २३ सैनिक बेपत्ता, हिमताल फुटेको आशंका

सिक्किममा बाढी : २३ सैनिक बेपत्ता, हिमताल फुटेको आशंका
काठमाडौं । उत्तरी सिक्किमको टिस्टा नदीमा बुधबार बिहान आएको बाढीका कारण कम्तीमा २३ सैनिक बेपत्ता भएका छन् । बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको बताइएको छ । अचानक बाढी आउनुको कारण हिमताल विस्फोट भएर बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । उत्तरी सिक्किमको चुङथाङमा पानीको सतह १५ देखि २० फिट बढेको र धेरै भवन एवं संरचना बगाएर लगेको बताइएको छ । बाढीले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने मेल्लीमा अवस्थ...

भारत झारखण्डमा वर्षा र चट्याङबाट आठ जनाको मृत्यु

भारत झारखण्डमा वर्षा र चट्याङबाट आठ जनाको मृत्यु
नयाँदिल्ली । भारतको पूर्वी राज्य झारखण्डमा ठूलो वर्षा र चट्याङका कारण आठ जनाको ज्यान गएको छ । क्षेत्रीय विपद् व्यवस्थापन निकायका अनुसार वर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कयौँ व्यक्ति घाइते भएका छन् । झारखण्डका केही भागमा शनिवारदेखि नै पानी परिरहेको छ । घर तथा भौतिक संरचनामा पनि क्षति पुगेको छ । सडक पनि डुबानमा परेका छन् । जनजीवन प्रभावित भएको छ । भारतीय मौसम विज्ञान विभागले अझै दुई÷तीन...

भारतको कोइलाखानीभित्र पानी पस्दा तीन नेपालीको मृत्यु

भारतको कोइलाखानीभित्र पानी पस्दा तीन नेपालीको मृत्यु
काठमाडौं । भारतको सिलोङस्थित कोइलाखानीमा तीन नेपालीको ज्यान गएको छ । कोइलाखानीभित्रै पानी पसेपछि ६ दिनदेखि बेपत्ता खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ का भुवन घिमिरेसहित तीन नेपालीको ज्यान गएको हो । तीनै जनाको शनिबार शव फेला परेको घिमिरेका आफन्तले जानकारी दिएका छन् । अन्य दुई युवामा एक जना पाँचथर र अर्का इलामका छन् । शनिबार नै उनीहरुको दाह संस्कार गरिएको आफन्तले बताएका छन् । कोइला खनिरहेको बेल...

अमेरिकाको न्युयोर्कमा आँधी : सडक र विमानस्थल अस्तव्यस्त, आपतकाल घोषणा

अमेरिकाको न्युयोर्कमा आँधी : सडक र विमानस्थल अस्तव्यस्त, आपतकाल घोषणा
एजेन्सी । अमेरिकाको न्युयोर्कमा आँधीका कारण आपतकाल घोषणा गरिएको छ । न्युयोर्क सहरमा शक्तिशाली आँधीपछिको बाढीका कारण आपतका घोषणा गरिएको हो । त्यहाँ मुख्य गरी सडक र विमानस्थल अस्तव्यस्त भएको छ । लागार्डिया एअरपोर्टको एउटा टर्मिनल बाढीपछि बन्द गरिएको बीबीसीले जनाएको छ । जनजीवन प्रभावित भएको छ । केही क्षेत्रमा पाँच इन्च अर्थात् १२ दशमलव ७ सेन्टिमिटरसम्म पानी परेको छ । न्युयोर्कका गभर्नर क्याथी होचु...

थाईल्याण्डका चर्चित मानव अधिकारकर्मी नाम्पालाई चार वर्षको जेल सजाय

थाईल्याण्डका चर्चित मानव अधिकारकर्मी नाम्पालाई चार वर्षको जेल सजाय
काठमाडौँ । राजसंस्थाको सरंक्षण गर्ने कानुनको चर्को विरोधबीच थाईल्याण्डका एक चर्चित मानवअधिकारकर्मी आनोन नाम्पालाई चार वर्ष जेल सजाय सुनाइएको छ । नाम्पामाथि थाई राजा महा वाचिरालोङ्कोर्नको भूमिकाबारे सार्वजनिक बहस हुनुपर्ने माग गरेको र राजाको अपमान गरेको अभियोग छ । यसै वर्षको शुरूमा चुनाव जितेको पार्टीले कानुनमा संशोधन गर्ने वाचा गरेको भए पनि अधिकारकर्मी नाम्पालाई दिइएको सजायले राजसंस्थाको आलोचना...

कोरोनाभन्दा सातगुना खतरनाक महामारी आउने अनुमान, ‘५ करोड मानिसको मृत्यु हुनसक्छ’

कोरोनाभन्दा सातगुना खतरनाक महामारी आउने अनुमान, ‘५ करोड मानिसको मृत्यु हुनसक्छ’
एजेन्सी । विज्ञहरूले कोरोनाभन्दा सातगुना खतरनाक महामारी आउन सक्ने अनुमान गरेका छन्।जसलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले डिजिज एक्स नाम दिएको छ।बेलायतको भ्याक्सिन टास्कफोर्सका प्रमुख डेम केट बिङ्घमले उक्त महामारीले ५ करोड मानिसको ज्यान जान सक्ने बताएकी छन्। डेली मेलको रिपोर्टअनुसार विज्ञहरूले यो महामारी कोभिड–१९ भन्दा ७ गुणा बढी खतरनाक साबित हुनसक्ने र छिट्टै फैलिन सक्ने बताएका छन्। ...

रुसी कमान्डरहरूको बैठकमा युक्रेनको हमला, कयौँ मारिएको दाबी

रुसी कमान्डरहरूको बैठकमा युक्रेनको हमला, कयौँ मारिएको दाबी
कीभ । युक्रेनले शुक्रबार सोवास्तेपोलमा गरिएको क्षेप्यास्त्र हमलामा थप जानकारी साझा गरेको छ । युक्रेनका अनुसार क्राइमियामा गरिएको उक्त आक्रमणको निशानामा नौसेनाका कमान्डरहरूको बैठक रहेको थियो । एक संक्षिप्त बयान जारी गर्दै युक्रेनको सेनाले यस हमलामा कयौँको मृत्यु भएको र धेरै जना घाइते भएको दाबी गरेको छ । यो हमला रुसको ब्ल्याक सी फ्लीटका कमान्डरहरूको बैठकलाई निशाना बनाएर गरिएको उसको जिकिर छ । ...

म्यान्माले नेपालसहित चार देशका पर्यटकलाई बिना भिषा प्रवेश दिने

म्यान्माले नेपालसहित चार देशका पर्यटकलाई बिना भिषा प्रवेश दिने
याङ्गुन । म्यानमाले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिना भिषा प्रवेशको व्यवस्था गरेको छ । बिना भिषा प्रवेशको व्यवस्था पाउने थप चार मुलुकमा नेपाल, बेलारुस, मोरक्को र जापान रहेका सरकारी अधिकारीलाई उद्धृत गरी ग्लोबल न्यू लाइट अफ म्यान्माले जनाएको छ । यो कदमको उद्देश्य म्यान्मा र यी देशहरूबीच बलियो कूटनीतिक सम्बन्धलाई बढावा दिनु र पर्यटनलाई प्रोत्साहित गर्नु ह...

घूस लिएको र विदेशमा बचत लुकाएको अभियोगमा चाइना लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्षलाई मृत्युदण्ड

घूस लिएको र विदेशमा बचत लुकाएको अभियोगमा चाइना लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्षलाई मृत्युदण्ड
काठमाडौं । चाइना लाइफ इन्स्योरेन्स ग्रुपका अध्यक्ष तथा पार्टीको पूर्व प्रमुख वाङ बिनलाई घूस लिएको र विदेशमा बचत लुकाएको अभियोगमा मङ्गलबार दुई वर्षको जेलपछि मृत्युदण्डको सजाय कार्यान्वयन हुने फैसला गरेको छ । दुई वर्षको जेल सजायपछि वाङको मृत्युदण्डलाई कानुनबमोजिम आजीवन कारावासमा परिणत गर्न सकिने छ तर थप कटौती वा छुट प्रदान गरिने छैन । पूर्वी चीनको शान्दोङ प्रान्तको जिनानस्थित ‘इन्टरमिडिएट पिपुल्स...

मोरक्कोमा ७.२ म्याग्निच्युडको भूकम्प, २९६ जनाको मृत्यु

मोरक्कोमा ७.२ म्याग्निच्युडको भूकम्प, २९६ जनाको मृत्यु
एजेन्सी । अफ्रिकी देश मोरक्कोमा शुक्रबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको छ। यसबाट हालसम्म २९६ जनाको मृत्यु भइसकेको छ । अमेरिकी राज्य भूगर्भ सर्वेक्षणका अनुसार यो क्षेत्रमा १२० वर्षमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो। मोरक्कोको सरकारी टेलिभिजनले भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको जनाएको छ। सामाजिक सञ्जालमा भूकम्पसँग सम्बन्धित धेरै भिडियोहरु भाइरल भइरहेका छन्, जसमा मानिसहरु दौडिरहेको दे...
trusted online casino malaysia