बम हानेर उडाउने धम्कीपछि एफिल टावर खाली गराइयाे
एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा रहेको एफिल टावर बुधबार बन्द भएको छ । विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक एफिल टावर मजदुर आन्दोलनमा उत्रिएपछि बन्द भएको हो । एफिल टावर सञ्चालन गर्ने संस्था एसईटीईले यो जानकारी दिएको हो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अनुसार, कट्टर वामपन्थी युनियनले एक विज्ञप्तिमा भन्यो कि टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ एफिलको मृत्युको १०० औं वार्षिकोत्सवमा हड...












