आयल निगममा करोडौँको घोटाला ‘काण्ड’ फेरि दोहोरियो

आयल निगममा करोडौँको घोटाला ‘काण्ड’ फेरि दोहोरियो
काठमाडौं । नेपाल आयल निगमले अर्बौ रुपैयाँको जग्गा किन्दा भएको करोडौं घोटलालाई ढाकछोप गरी कानूनी प्रक्रिया पुगाउन स्थानीय तहका कर्मचारीलाई समेत प्रयोग गरेको पाइएको छ । निगम अधिकारी र एजेन्टले जग्गा खदि गर्दा स्थानीय तहका कर्मचारीबाट चलनचल्तीको बजार मूल्य महंगो देखाएर कानूनी प्रक्रिया पुगाउन खोजेका हुन् ।  स्थानीय तहका कर्मचारीले धेरै महंगो सिफारिस गरे पनि जग्गाधनीले भने सो मूल्य पाएका छैनन् । अाजक...

विराटनगर मालपोत कार्यालयमा महिलाको नाममा जग्गा पास गराउनेको संख्यामा वृद्धि

विराटनगर मालपोत कार्यालयमा महिलाको नाममा जग्गा पास गराउनेको संख्यामा वृद्धि
मालपोत कार्यालय विराटनगरमा महिलाको नाममा जग्गा रजिस्ट्रेशन पास गराउनेको संख्या उल्लेख्य रुपमा बढेर गएको छ । नेपाल सरकारले महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुट दिएपछि महिलाको नाममा जग्गा पास गराउनेको संख्यामा वृद्धि भएको मालपोत कार्यालय विराटनगरले जनाएको छ । आर्थिक बर्ष २०७३।०७४ मा  १२ हजार १ सय ११ जना महिलाले जग्गा पास गराउदा छुट पाएको मालपोत अधिकृत अधिकृत दाताराम घिमिरेले बताउनुभयो । य...

बजेटले १० वर्षपछिको विराटनगर कस्तो हुने भन्ने परिकल्पना गर्छ : प्रमुख पराजुली

बजेटले १० वर्षपछिको विराटनगर कस्तो हुने भन्ने परिकल्पना गर्छ : प्रमुख पराजुली
निर्वाचन भएको १ महिनामा बजेट प्रस्तुत गर्ने तयारी गरेको विराटनगर महानगरपालिकाले थप १५ दिन समय लाग्ने बताएको छ । बजेट निर्माणको तयारीमा लागेका नव निर्वाचित मेयर तथा वडाध्यक्षहरूले अहिले विषयगत कर्मचारी तथा विज्ञहरुसँगको छलफल तीब्र पारेका छन् । सरकारले दिने सशर्त अनुदान, अनुदान र अन्य विषयगत बजेटको विनियोजन कसरी गर्ने भन्ने विषयमा निरन्तर छलफल गरिरहेको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले ब...

पेन्सनको भार बढ्दो: अब पेन्सन खुवाउनै कठिन

पेन्सनको भार बढ्दो: अब पेन्सन खुवाउनै कठिन
सरकारी कर्मचारीलाई पेन्सनबापत गत वर्ष ३७ अर्ब खर्च, आगामी वर्ष ४५ अर्ब काठमाडाैं । सरकारी कर्मचारीले सेवानिवृत्त भएपछि पाउने पेन्सनको भार राज्यले थेग्नै नसक्ने गरी बढ्दै छ । ६ वर्षमा झन्डै साढे ३० अर्बले पेन्सनको भार बढेको छ । कुल बजेटको ठूलो हिस्सा कर्मचारीको तलब–भत्तामै खर्च भइरहेको अवस्थामा पेन्सनको भार पनि डरलाग्दो ढंगले बढ्दै छ । सरकारी कार्यदलकै अध्ययन प्रतिवेदनअनुसार अहिलेकै अनुपातमा पेन...

अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी

अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी
काठमाडाैं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनामा निर्माण कम्पनीहरूले ढिलासुस्ती गरिरहेको आरोप लगाउँदै उनीहरूले समयमै काम सञ्चालन गर्न नसके सम्झौता रद्द गर्ने तयारी भएको बताएका छन् । ‘समयमै काम नगर्ने कम्पनीहरूसँग एकपटक छलफल गरी समयावधि तोक्ने र समयावधिभित्र काम नगर्ने कम्पनीको लाइसेन्ससमेत खारेज गर्ने नीतिगत व्यवस्थासमेत गरिनेछ’, ऊर्जामन्त्री शाहीले...

कमिसनमा कुरा नमिलेपछि अायल निगमले गर्यो टेन्डर रद्द

कमिसनमा कुरा नमिलेपछि अायल निगमले गर्यो टेन्डर रद्द
काठमाडाैं । नेपाल आयल निगमले कैलाललीमा जग्गा खरिद नगरी टेन्डर रद्द गरेको छ । डिपोका लागि उपयुक्त ठाउँमा राम्रो जग्गाको टेन्डर पर्दा पनि निगम केन्द्रीय कार्यालयले टेन्डर रद्द गरेको हो । कमिसनमा कुरा नमिलेकाले टेन्डर रद्द गरिएको स्रोतको दावी छ ।अाजको नागरिक दैनिकमा खबर छ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर रु २५ ले घट्यो

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर रु २५ ले घट्यो
१७ साउन, काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाइएको बताउनुभयो । नयाँ मूल्यअनुसार अब ग्यास प्रतिसिलिण्डर रु एक हजार ३२५ मा पाइने उहाँले जानकारी दिनुभयो । नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ । अन्य पेट्रोलियम पदार्थको भने मूल्य घटाइएको छैन । प्रवक्ता पोखरेलले भन्नुभयो, “अन्य पेट्रोलियम पदार्थको भने भ...

एनसेलको ‘डबल सापटी’ अफर: रु ४० सापटी लिन सकिने

एनसेलको ‘डबल सापटी’ अफर: रु ४० सापटी लिन सकिने
१७ साउन, काठमाडौं। एनसेलका ग्राहक माझ निकै लोकप्रिय रहेको सापटी सेवा अन्तर्गत प्रिपेड ग्राहकले अब अझै बढी रकम सापटी लिन सक्ने भएका छन् । एनसेल प्रा। लिले सापटी सेवा सफलता पूर्वक संचालन गरेको पाँचौ वर्ष पुरा भएको उपलक्ष्यमा ‘डबल सापटी’ योजना ल्याएको छ जस अन्तर्गत अब ग्राहकले उही सेवा शुल्कमा रु ४० सापटी लिएर अफ्ठ्यारो परिस्थितीमा दूरसञ्चार सेवाहरु प्रयोग गर्न सक्नेछन् । सापटीको यो नयाँ योजना यहि ब...

आर्थिक अवस्थामा सुधार ल्याउन लागी पर्ने प्रतिबद्धता : बाणिज्यमन्त्री मीन कुमार विश्वकर्मा

आर्थिक अवस्थामा सुधार ल्याउन लागी पर्ने प्रतिबद्धता : बाणिज्यमन्त्री मीन कुमार विश्वकर्मा
इटहरी । नेपाली काँग्रेस इटहरी उपमहानगरपालिका वडा नं.२० को आयोजनामा तरहराको रुद्राक्ष पाटी प्यालेसमा भएको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा बाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले नेपालका कुल एक बर्षको बजेट जति हुन्छ त्यही अनुपातमा नेपालले बाणिज्य क्षेत्रमा घाटा सहदै आउनु परेकाले अब आफु त्यो घाटा कसरी पूर्ति गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर नेपालको आर्थि...

आयल निगमको जग्गा खरिदमा अनियमितता, किन सबै मौन ?

आयल निगमको जग्गा खरिदमा अनियमितता, किन सबै मौन ?
काठमाडौं । आयल निगमले जग्गा खरिदमा गरेको अनियमिततामा सरोकारवाला निकाय आश्चर्यजनक रूपमा मौन छन्। निगमले झापा, सर्लाही, चितवन र भैरहवामा जग्गा किन्दा करोडौं रुपैयाँ अनियमितता गरेको सार्वजनिक भए पनि सरोकारवाला निकायहरू आपूर्ति मन्त्रालय, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग चुपचाप छन्। नियमअनुसार निगम सञ्चालक समितिमा आपूर्ति सचिव अध्यक्ष हुन्छन्। जग्गा खरि...
trusted online casino malaysia