गुणस्तरहीन ट्रान्सफर्मर दिने चिनियाँ कम्पनी विरुद्ध मुद्दा

गुणस्तरहीन ट्रान्सफर्मर दिने चिनियाँ कम्पनी विरुद्ध मुद्दा
काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले गुणस्तरहीन ट्रान्सफर्मर उपलब्ध गराउने चिनियाँ कम्पनी हुवेई सनलाइट इलेक्ट्रोनिक्सविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । आर्बिट्रेटर मध्यस्थकर्ताले गरेको प्रतिस्थापन गर्र्ने निर्णय कार्यान्वयन गर्न अटेरी गरेको भन्दै प्राधिकरणले मुद्दा दायर गरेको हो । पटक–पटक पत्र पठाए पनि अटेर गरेपछि प्राधिकरणले कम्पनीको २ लाख ५५ करोड डलर बैंक जमानतसमेत जफत गरेक...

सेयरमा ‘कालोधन’ प्रकरणः नेपाल कालोसूचीको उच्च जोखिममा

सेयरमा ‘कालोधन’ प्रकरणः नेपाल कालोसूचीको उच्च जोखिममा
काठमाडौं । सेयर बजारमार्फत अवैध सम्पत्ति शुद्धीकरण गर्ने कार्य नियन्त्रणमा धितोपत्र बोर्डले प्रभावकारी काम नगरेको भन्दै यो क्षेत्रमा संलग्न अन्य निकायले असन्तुष्टि जनाएका छन् । सेयरमा हुने लगानीको स्रोत खोजी गर्ने कार्यबाट बोर्ड पछाडि हटेपछि अन्तराष्ट्रिय समुदायमा नकारात्मक सन्देश जाने र सम्पत्ति शुद्धीकरण नियन्त्रणको कार्य प्रभावकारी नभएको आरोपमा नेपाल फेरि कालोसूचीको खतरामा पर्ने भन्दै सम्ब...

पेट्रोलियम नदेखिए पनि खानीको रुँगाइ

पेट्रोलियम नदेखिए पनि खानीको रुँगाइ
माेरङ । आफ्नो घरआँगनमा पेट्रोल खानी भेट्टिएको हल्ला चलेका बेला बाहुनी गाउँका कपिलमनि रिजाल २७ वर्षका थिए। यो हल्लासँगै त्यही खानी क्षेत्रको रुँगुवा–जागिर खान थालेका रिजाल अहिले ६५ वर्षका भइसके। ‘खोइ, आउँछ–आउँछ भन्छन्, यो सेरोफेरो रुँगेरै जिन्दगी बितिसक्यो,’ बाहुनी गाविस ८ मा क्षेत्र ओगटेर राखिएको ‘पेट्रोल खानी’ मा भेटिएका चौकीदार रिजालले भने, ‘तैपनि आस मरिगएको छैन।’ सरकारले २०४४ मा सुरु गर...

६५ हजार खाना पकाउने सिलिन्डर गुणस्तरहीन

काठमाण्डाै । खाना पकाउने ग्यास सिलिन्डरमध्ये ६५ हजारभन्दा बढी गुणस्तरहीन रहेको फेला परेको छा। यो बजारमा रहेका सिलिन्डरमध्ये करिब १० प्रतिशत हो। ‘ग्यास उद्योगको निरीक्षण क्रममा १० प्रतिशतभन्दा बढी सिलिन्डर गुणस्तरहीन फेला परेको हो,’ गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनीले भने,‘मूख्य समस्या पुराना ग्यास उद्योगमा छ।’ २०२६ मा नेपाल ग्यास उद्योग प्रालि स्थापना भएपछि अहिले ग्...

आवेदन शुल्क नै चर्को

काठमाण्डाै । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले विद्यार्थीसँग चर्को आवेदन शुल्क लिएर स्नातक तहको प्रवेश परीक्षालाई आम्दानीको स्रोत बनाउने गरेको छ। आईओएमले प्रवेश परीक्षामा सहभागी हुन प्रतिविद्यार्थी तीन हजार पाँच सय रुपैयाँ तोकेको छ। यो  रकम एउटा कार्यक्रमको मात्रै हो। एमबीबीएसमा आवेदन गर्ने विद्यार्थी बीडीएसमा पनि फाराम भर्न चाहेमा थप तीन हजार पाँच सय तिर्नुपर्ने ...

शैक्षिक योग्यताको प्रमाणपत्र राखेर बैंकले ऋण दिने

काठमाडौं । एनएमबी बैंकले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने भएको छ ।यसरी ऋण लिन चाहने विद्यार्थीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र मात्र बुझाए हुछ । पहिलो चरणमा हिमालय कलेज अफ इन्जिनियरिङमा आईटी र इन्जिनियरिङमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीलाई यस्तो सुविधा दिइने छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका अध्यक्ष विष्णुप्रसाद शर्मा र एनएमबी बैंकका प्रमुख कार्य...

सहकारीको ठगीमा दश वर्ष कैद !

सहकारीको ठगीमा दश वर्ष कैद !
काठमाण्डाै । सरकारले सहकारी संस्थाको रकम हिनामिनामा १० वर्षसम्म कैद हुने गरी नयाँ कानुन व्यवस्था प्रस्ताव गरेको छ। सरकारले सहकारीको रकम हिनामिनालाई पनि बैंकिङ कसुरसरह मानेर एक अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीमा १० वर्षसम्म कैदको प्रस्ताव गरेको हो। यसअघि सहकारीको रकम हिनामिनालाई ठगीमा मुद्दा चलाइँदै आएकोमा सरकारले यसअघि नै सहकारी गठीलाई बैंकिङ कसुर मानेर मुद्दा चलाउने विधेयक ल्याइसकेको छ। बैंकि...

चीनसँगको कोरला नाका फेरि खुल्यो : सिमानामा चहलपहल

चीनसँगको कोरला नाका फेरि खुल्यो : सिमानामा चहलपहल
काठमाडौं /चीन र नेपाल जोड्ने मुस्ताङस्थित कोरला नाका केही दिनका लागि फेरि खुल्ने भएको छ । वर्षमा दुईपटक नाका खुलाउने परम्पराअनुसार नै फेरि नाका खुला हुन लागको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले जानकारी दिए । ‘सीमाको गेट भदौ ४गतेबाट खोल्ने भनिएको छ, अधिकारीले भने, ‘अहिलेचाँहि चिनियाँहरु आएर व्यापारिक मेलाका लागि स्टलबनाउँदैछन् । उनीहरुले गेट खोले पनि नेपाली र उताका स्थानीयको आउजाउ छै...

काठमाडाैंसम्म बिजुली ल्याउने प्रसारण लाइन नै अलपत्र

काठमाडाैंसम्म बिजुली ल्याउने प्रसारण लाइन नै अलपत्र
काठमाडौं ।  मुलुकको सबैभन्दा बढी विद्युत् खपत हुने क्षेत्र काठमाडौंसम्म बिजुली ल्याउनका लागि महत्वपूर्ण मानिएको २२० केभी हेटौंडा–भरतपुर ट्रान्समिसन लाइन निर्माण नभई अलपत्र अवस्थामा पुगेको छ । पूर्व र पश्चिम क्षेत्रमा उत्पादन हुने विद्युत् काठमाडौं ल्याउनका लागि अत्यावश्यक मानिएको यो प्रसारण लाइन ठेकेदार कम्पनीको बेवास्ताका कारण अलपत्र भएको हो ।  प्रसारण लाइन निर्माणका लागि पाएको चीनको इन्टरनेसन...

लोडसेडिङ हप्ताको ६३ घण्टा बाट ४८ घण्टामा घट्यो

लोडसेडिङ हप्ताको ६३ घण्टा बाट ४८ घण्टामा घट्यो
२७ साउन, काठमाडौ । नेपाल विद्युत प्राधिकरणले आज देखि लागु हुनेगरी लोडसेडिङको समय घटाएको छ । नयाँ तालिका अनुसार अब हप्तामा मात्र साढे ४८ घण्टा लोडसेडिङ हुनेछ । तालिका अनुसार एक दिन ६ घण्टा, तीन दिन साढे ६ घण्टा, दुई दिन ८ घण्टा र एक दिन ७ घण्टा लोडसेडिङ हुनेछ ।यसअघि हप्तामा ६३ घण्टा लोडसेडिङ हुदै आएकोमा अब हप्तामा मात्र साढे ४८ घण्टा लोडसेडिङ हुने छ ।  
trusted online casino malaysia