२५ प्रतिशत चीनबाट आयात बढ्यो

२५ प्रतिशत चीनबाट आयात बढ्यो
काठमाण्डाै ।  गत आर्थिक वर्षमा मुलुकको समग्र वैदेशिक व्यापारमा गिरावट आएपनि चीनबाट भने झन्डै २५ प्रतिशतले आयात बढेको छ। अन्य मुलुकसँगको व्यायार परिमाण बवृद्धि नभए पनि चीनसँग भने वृद्धि भएको तथ्यांकले देखाएको छ। आयात बढेपनि नेपालबाट चीनमा निर्यात भने ३.४ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा चीनसँग व्यापारमा निर्यातभन्दा आयातको परिमाण करिब ५५ गुणाले बढी छ। यसअवधिमा आयात १ खर्...

सशस्त्र प्रहरीद्वारा अवैध सरसमान बरामद

सशस्त्र प्रहरीद्वारा अवैध सरसमान बरामद
११ साउन, रविन्द्र साह। (प्रतिनिथि तस्विर) सशस्त्र प्रहरी बल वेश क्याम्प कुशहाले सुरक्षा व्यवस्था कडा परेपछि खुल्ला सिमाका कारण भन्सार छली ल्याउदै गरेको ठुलो मुल्य बराबरको सरसमान पक्राउ गरेका छन् । तस्करले सप्तरीको दक्षिणी सिमावर्ती क्षेत्रमा रहेको प्रहरी चौकी बेल्ही, मल्हनीया, धाती लगायतका नाकाहरु छल्दै ल्याउदै गरेको २७ हजार २ सय ५६ रुपैया मूल्य बराबरको अबैध किराना सरसमानहरु बिषेश सुराकीको अधारमा...

हल्लामै सीमित ठूला जलविद्युत आयोजना : जलविद्युत्, सडक र पर्यटन क्षेत्रसँग सम्बन्धित आयोजना धेरै, काम सुस्त

हल्लामै सीमित ठूला जलविद्युत आयोजना : जलविद्युत्, सडक र पर्यटन क्षेत्रसँग सम्बन्धित आयोजना धेरै, काम सुस्त
कठमाण्डाै / देशको कायापलट गर्न सक्ने जलविद्युत्, सडक र पर्यटन क्षेत्रसँग सम्बन्धित धेरै आयोजना सरकारको पाइपलाइनमा छन्। तर, ती आयोजनाको निर्माण प्रक्रिया ज्यादै सुस्त छ। केही आयोजना अध्ययनकै क्रममा छन् भने केही निर्माण चरणमा र केही हल्लामै सीमित छन्। २० वर्षदेखि अन्योलमा पश्चिम सेती सुदूरपश्चिममा रहेको ७५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत् आयोजना २० वर्षदेखि चर्चामा भए पनि अझै निर्माण स...

नेपाली चिया भारतमा अत्याधिक बिक्री हुन थालेपछि भारतीय ब्यापारीहरू अाक्राेसीत : तत्काल बिक्री बन्द गर्न माग

नेपाली चिया भारतमा अत्याधिक बिक्री हुन थालेपछि भारतीय ब्यापारीहरू अाक्राेसीत : तत्काल बिक्री बन्द गर्न माग
काठमाडौं । नेपालमा उत्पादित अर्थोडक्स चिया भारतमा बिक्री प्रतिबन्ध लगाउन त्यहाँका व्यापारीले माग गरेका छन् ।नेपालका चिया भारतमा खुला बिक्री हुँदै आएकोमा यसका रोक लगाउनुपर्ने माग त्यहाँका चिया व्यापारीले गरेका छन् । यसले नेपाली चियाको बजार खस्किने चिन्ता बढेको छ ।  पूर्वी नेपालका पहडी जिल्लामा उत्पादित अर्थोडक्स चियाको ८० प्रतिशत भारत निकासी हुने गरेको छ । नेपालका चिया व्यवसायीले भारतले नेपाली...

सिन्धुलीमा हावाबाट बिजुली उत्पादन

सिन्धुलीमा हावाबाट बिजुली उत्पादन
काठमाडौं । सिन्धुली सदरमुकाम माढी बजारबाट पश्चिममा अवस्थित हरिहरपुरागढी गाविसमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको अगुवाइमा हावाबाट बिजुली निकाल्ने तयारी गरिएको छ । केन्द्रले एक वर्ष लगाएर हावाको गति मापनपछि ३५ किलोवाट विद्युत उत्पादन गर्न सकिने अध्यन सार्वजनिक गरेको छ ।  अध्ययनपछि चालू आर्थिक वर्षमा काम सुरु गर्न वैकल्पिक उर्जा प्रवर्धन केन्द्र जिल्ला विकास समिति, सिन्धुली र स्थानीय उपभोक्त...

बैंक कर्मचामरीको मिलेमतोमा कर्जा

काठमाडौं । बैंककै उपल्लो तहका कर्मचारीको मिलेमतोमा नक्कली कागजातका आधारमा कर्जा प्रवाह गरेर बैंकलाई हानिनोक्सानी पुर्‍याएको आरोपमा प्रहरीले जग्गाधनी र बैंकका कर्मचारील गरी सात जनालाई पक्राउ गरेको छ ।  ओम शान्ति इनटरनेसनल बिजनेश प्रालिको नामबाट पशुपति विकास बैंकबाट २० लाख ५० हजार रुपैयाँ कर्जा निकाली नतिरेको उजुरी प्रहरीमा परेपछि अनुसन्धान गर्दा उनीहरुको संलग्नता खुलेको हो । प्रहरीको केन्द्रीय ...

‘दबाब’मा बुढीगण्डकी ठेक्का प्रक्रिया

काठमाडौं, साउन ९ / १२ सय मेगावाटको बुढीगण्डकी जलाशय आयोजना निमाृण गर्न दुई चिनियाँ कम्पनीले प्रस्ताव पेस गरे पनि सरकारले एउटाका प्रस्ताव अघि बढाएको पत्ता लागेको छ। कम्पनी, स्थानीय व्यक्ति तथा निकायको प्रभावमा सरकारले एउटाको मात्र प्रक्रिया अघि बढाएको हो। चाइन गेजुवा ग्रुप कर्पोरेसन र पावर चाइना इन्टरनेशनल ग्रुप लिमिटेडले इपिसिएफ मोडलमा आयोजना निर्माण गर्न प्रस्ताव पेस गरेको खुलेको छ। प्रस्ताव द...

१० वर्षमा भारतबाट ६० अर्बको विद्युत आयात

१० वर्षमा भारतबाट ६० अर्बको विद्युत आयात
काठमाडौं, साउन ९ / करिब १५ वर्षअघि स्वदेशमा उत्पादित सबै विद्युत खपत गर्न नसकी भारतलाई बिक्री गर्न प्रस्ताव गरेको नेपालले पछिल्लो एक दशकमा ६० अर्बको आयात गरेको छ। स्वदेशमा बढ्दो मागअनुसार उत्पादन बृद्धि गर्न नसकेपछि भारतसँग विद्युतमा निर्भरता बर्सेनि बढ्दै गएको छ। नेपाल र भारतबीचको सहमति कार्यान्वयन भए चाँडै नै एक खर्ब बराबरको आयात हुने विद्युत प्राधिकरणले जनाएको छ। डेढ दशकअघि १४४ मेगावाटको काल...

नेपालमै नोट छाप्न ‘सेक्युरिटी प्रेस’

नेपालमै नोट छाप्न ‘सेक्युरिटी प्रेस’
९ साउन, काठमाडौं । लगानी बोर्डले नेपालमा सेक्युरिटी प्रिन्टिङ प्लान्ट स्थापना अघि बढाउने निर्णय गरेको छ । बोर्डको शुक्रबार बसेको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाको संयोजकत्वमा गठित समितिले पेस गरेको प्लान्ट स्थापना, सञ्चालनको विधिगत ढाँचा एवं सरकारले यसबारे गर्नुपर्ने निर्णयबारे दिएको सुझावको आधारमा अघि बढाउने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा...

बजेटसँग सम्बन्धित प्रस्ताव अस्वीकृत, के हुन्छ कर र ऋण ?

काठमाडौं ।  शुक्रबार व्यवस्थापिका संसदमा बजेटसँग सम्बन्धित तीन प्रस्ताव बहुमतले अस्वीकृत भए । सिद्धान्ततः आर्थिक विधेयक संसदबाट अस्वीकृत हुँदा सरकारले राजश्व उठाउन पाउँदन ।  यस्तै, राष्ट्र ऋण विधेयक पारित नहुँदा सरकारले आन्तसिरक ऋण उठाउन पनि पाउँदैन भने ऋण तथा जमानत विधेयक पारित नहुँदा सरकारले विदेशी दार्त निकाय र मुलुकसँग ऋण लिन पनि सक्दैन । संसदबाट यसअघि नै विनियोजन विधेयक पारित भइसकेको छ । ...
trusted online casino malaysia