सिरहामा खडेरीको प्रबल सम्भावना, १५ प्रतिशत जमिनमा मात्र धान रोपाई

सिरहामा खडेरीको प्रबल सम्भावना, १५ प्रतिशत जमिनमा मात्र धान रोपाई
३१ असार, सिरहा राम नारायण पंडित ।सिरहामा यस बर्ष खडेरी पर्ने प्रबल सम्भाबना रहेको छ । अकाशे भरमा खेती गर्ने परम्परा रहेकोले समयमा बर्षा नभएपछि खेतियोग्य जमिनमा रोपाई नहुँदा सिरहामा खडेरी पर्ने देखिएको छ । असारको अन्त्यसम्मा मात्र १५ प्रतिशत रोपाई भएको छ । सिरहामा अहिलेसम्म ९ हजार १ सय १३.५५ हेक्टर खेतियोग्य जमिनमा मात्र धान रोपाई भएको छ । समयमा बर्षा नभएकोले अहिलेसम्म मात्र १५ प्रतिशत खेतियोग्य...

इण्टरनेशनल डेभलपमेण्ट बैंक एनसीसी संगको मर्जर प्रस्ताव पारित

इण्टरनेशनल डेभलपमेण्ट बैंक एनसीसी संगको मर्जर प्रस्ताव पारित
३० असार, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक विशेष साधारणसभाले अन्य बैंक तथा बित्तिय संस्थासँगको मर्जर प्रस्ताव पारित गरेको छ ।कम्पनीको सिद्धार्थनगर भैरहवामा बुधवार सम्पन्न सभाले यो प्रस्ताव पारित गरेको हो । यो कम्पनी कुमारी बैंक, इन्फ्रास्ट्राक्चर डेभलपमेण्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक, सुप्रिम डेभलपमेण्ट बैंकबीच मर्ज हुँदैछ ।सभाले मर्जर सम्बन्धी सम्पूर्ण ...

२६ वर्षमा २२ सरकार : अर्थतन्त्र चौपट : नारा लाग्छ अब अार्थिक क्रान्ति

काठमाण्डाै । प्रधानमन्त्री केपी ओलीको सरकार प्रजातन्त्र पुनःस्थापनायताको २२ औँ हो। यो सरकार पनि ९ महिनामै संकटमा पर्यो। सरकार यसरी धमाधम परिवर्तन हुँदा यसको अर्थतन्त्रमा सिधा र नकारात्मक प्रभाव पार्छ। यी २६ वर्षमा ६ पटक मात्रै आर्थिक वृद्धिदर ५ प्रतिशत नाघेको छ। मुलुकको आर्थिक वृद्धिदरमा मनसुन, ऊर्जाको समेत असर देखिने भएपनि २६ वर्षमा अर्थतन्त्रमा सबैभन्दा ठूलो प्रभाव राजनीतिले नै पारेको देखिन्छ...

विकास बजेटबाट सवारी सुविधा : सचिवले बाइक लिए, गाउँ गएनन्

ललितपुर । नल्लुका स्थानीयबासीले गाविसको ३ लाख रुपैयाँ बजेट माथिल्लो डाँडामा खेर गइरहेको मुहानको पानी सञ्चय गर्न ट्यांकी निर्माण गरे। स्थानीयबासी गाविस सचिवले गाउँको विकास बजेटबाट मोटरसाइकल किनेपछि गाउँमा सचिव आउलान् अनि हिसाब फर्छ्योट गरौंला भनि पर्खिरहे। तर सचिव आएनन्। आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत नआएपछि स्थानीयबासी सचिव खोज्दै सहर धाउन बाध्य भए। आधा घण्टामा गाउँमै सम्पन्न हुने कामका लागि...

वद्धभत्ता १५ सय कि २ हजार ? अल्मलियो विभाग

काठमाडौ । सरकारले आगमी वर्षदेखि सामाजिक सुरक्षा भत्ता दोब्बर बनाउने घोषणा गरेपछि बृद्धभत्ता कति बितरण गर्ने भन्नेमा अन्नयोल देखिएको छ । केन्द्रीय पञ्जीकरण विभागका अनुसार अहिलेसम्म बृद्धभत्ता मासिक ५ सय रुपैयाँ पाएका छन् भने औषधि खर्चबापत ५ सय रुपैयाँ  । बजेटलेघोषणा गरेको दोब्बर भत्ताको ५ सय रुपैयाँ मौ हो कि औषधि उपचार खर्चको ५ सय रुपैयाँ पनि हो भन्नेमा अन्योल देखिएको हो  । दोब्बरको आधार भत्ताको ...

भारतले माग्यो उपहारस्वरुप दिएको सैन्य हेलिकप्टरबापतको सवा अर्ब रुपैयाँ

भारतले माग्यो उपहारस्वरुप दिएको सैन्य हेलिकप्टरबापतको सवा अर्ब रुपैयाँ
काठमाणडाै / भारतले दुई वर्ष अघि उपहारस्वरुप उपलब्ध गराएको सैन्य हेलिकप्टरबापत सवा अर्ब रुपैयाँ तिर्न नेपाललाई ताकेता गरेको छ।  सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री मोदीले उक्त हेलिकप्टर उपहार भनी नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए।  मंसिर १, २०७१ का दिन सैनिक मञ्च, टुंडिखेलमा तामझामसहित आयोजित विशेष समारोहबीच मोदीले समकक्षी कोइरालालाई एयर टु म...

महंगो शुल्कले प्राविधिक पढ्न मुस्किल

महंगो शुल्कले प्राविधिक पढ्न मुस्किल
संस्थैपिच्छे शुल्क फरक-फरक काठमाण्डाै । एसएलसीमा न्यून जीपीए ल्याउने विद्यार्थीलाई लक्षित गरेर १८ महिने प्राविधिक विषय सुरु गरिए पनि संस्था सञ्चालकले चर्को शुल्क लिने भएपछि सामुदायिक विद्यालयबाट एसएलसी दिएका विद्यार्थीहरु पढ्नबाट बञ्चित हुने भएका छन्। निजी संस्थाले १८ महिने टीएसएलसी प्राविधिक विषय पढ्न ८० हजारदेखि १ लाख ६० हजारसम्म शुल्क तय गरेपछि सामुदायिक विद्यालयबाट एसएलसी दिएकाहरु अर्को व...

भारतबाट थप ३०० मेगावाट बिजुली आयात गर्ने

काठमाण्डाै ।  सरकारले आगामी हिउँदमा तात्विक रुपमा लोडसेडिङ घटाउन भारतबाट थप तीन सय मेगावाट बिजुली आयात गर्ने भएको छ। त्यतिबेला भारतबाट आयात हुने बिजुली ६ सय मेगावाट पुग्ने र मुलुकको आन्तरिक उत्पादनसमेत बढ्ने भएकाले आगामी हिउँदामा लोडसेडिङ ८ घण्टामा सीमित हुने जानकारी विद्युत प्राधिकरणका एक अधिकारीले दिए।  अघिल्लो हिउँदमा लोडसेडिङ १६ घन्टामा पुगेको थियो। दुई देशबीचको समझदारीमा नेपाल–भारत ढल्केबर...

सुख्खा बन्दरगाहको ठेकेदार सम्पर्कविहीन

सुख्खा बन्दरगाहको ठेकेदार सम्पर्कविहीन
काठमाडौं । काठमाडौंको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाहको जग्गा खाली गर्ने जिम्मा पाएको ठेकेदार कम्पनी सम्पर्कविहीन भएको छ ।हिमाल सिमेन्टको जग्गामा रहेका ठूला मेसिनरी तथा अन्य सामान हटाउने जिम्मेवारी लिएको निर्माण कम्पनी सुशम आदित्य विजय निर्माण प्रालि ५ महिनादेखि बेपत्ता हुँदा काम सुरु  हुन सकेको छैन ।  नेपाल इन्टरमोडल यातायात विकास बोर्ड प्रमुख लक्षण बस्नेतलते ५ महिनादेखि पटकपटक पत्राचार गर...

सरकारले भनेको भन्दा धेरै दूध पिउँछन् नेपाली !

सरकारले भनेको भन्दा धेरै दूध पिउँछन् नेपाली !
काठमाडौं । प्रतयेक नेपालीले वर्षमा औसत ६४  लिटर दूध उपभोग गर्ने गरेको पाइएको छ । स्वस्थ्य रहन प्रतिव्यक्ति प्रतिवर्ष ५७ लिटर उपभोग गर्नुपर्ने सरकारी मापदण्ड छ । त्यसभन्दा सात लिटर बढी उपभोग भइरहेको पाइएको छ । राष्ट्रिय दूग्ध विकास बोर्डले गरेको एक अध्ययनमा दूध उत्पादन र उपभोग गर्ने नेपालीको संख्या बढ्दै जाँदा त्यसको खपत पनि बढेको देखिएको छ । मुलुकभर वर्षमा उत्पादन भएको दूधलाई जनसंख्याले भाग गरी...
trusted online casino malaysia